[Show all top banners]

CaMoFLaGeD
Replies to this thread:

More by CaMoFLaGeD
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ---चौतारी-५९---

[Please view other pages to see the rest of the postings. Total posts: 625]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE






[VIEWED 212403 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 06-14-07 7:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी-५९


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ५९ --




चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५९ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 59 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.



लौ बसुम यही चौतारीमा



हाम्री भान्जी यहिँ बस्छिन् है यसपालीपनि


चौतारी-५८

पुन्टेदाई को गाना:
ओऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ
एक लड्की से च्याट किया तो ऐसा लगाऽऽऽऽऽऽऽऽऽऽ
(क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ)
एक लड्की से च्याट किया तो ऐसा लगा,
जैसे च्याटरुम कि बस्ती में,
LOL कि मस्ती में,
BRB कि शोक में,
ना प्यास ना भोक में,
हंसते डुबेथें, ROTFL कि मजा मेंऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ

ओऽऽऽऽऽऽऽऽऽ

उसी लड्कीकी तस्बीर मिली तो ऐसा लगाऽऽऽऽऽऽऽऽऽ
(क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ)
उसी लड्कीकी तस्बीर मिली तो ऐसा लगा,
जैसे ऐश्वर्य कि रुप हो,
ठण्डी में धुप हो,
धुप में पवन हो,
मनको हरण हो,
बेडसाईड में रख्ते, सोता कर्ता थाऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ

ओऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ

उसी लड्की से फोन किया तो ऐसा लगाऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ
(क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ)
उसी लड्की से फोन किया तो ऐसा लगा,
जैसे लताकी स्वर हो,
में हि उनकी बर हो,
कानों में एहसास हो,
दिल में एक सहास हो,
फोन रख्ते वक्त में, पुरे ज्यान फ्रोजन होऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ

ओऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ

उसी लड्की से मिला तो ऐसा लगाऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ
(क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ)
उसी लड्की से मिला तो ऐसा लगा
जैसे, स्वप्न में भूत हो,
बहाना आई मुत को,
देख्ते में टुन टुन हो,
सुन्ते में बिगरे धुन हो,
पाईखाने के बहाना में, मै तो फौरन फराऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽर

ओऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ

एक लड्की से फसा तो जिन्दगी का बबाऽऽऽऽऽऽऽऽऽऽऽल!









 
Posted on 06-19-07 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Khanda, Anusuchi bhaneko ke ho nis da
 
Posted on 06-19-07 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा, थुली, अलि ढिलो भो नि, भौते त अचेल हेल्मेट लाएर सिट्टि बजाउंछ khit khit khi t
nemchi di & durge bhauju ke cha taaaaaaaaaaaa?
 
Posted on 06-19-07 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिट्टि त हामीले नि बजाएका थियौं क्यार, तर टाउको फुटेन। सिट्टि नि सोबर तरिकाले बजाउनु पर्छ क्या । त्यो जुङ्गे ट्राफिक ले बजाए जस्तो कानफोड् सिट्टि बजाए त खप्पर फुट्छ नै।
कुरो सिक्नु पर्छ क्या, बुढा सङ।
 
Posted on 06-19-07 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस दर्शन गरे है !! के छ हौ हउरको हालखबर ?
नेप्चि दि को कुरामा मेरो पनि पुर्ण समर्थन छ
ठुलि तिमीले आज ब्यान च्यामा जिब्रो चोपेर खा को रे हो ? ( मनमनै मार्ने भै ठुलीले अब चै)
 
Posted on 06-19-07 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

न्याम्यास्ठे छा है साबाइ गाउलेहारूलाइ!
मो धेराइ डिनपोचि मात्र आउन भ्यायो छौतारिमा। मो त लाउरा बुडिसँग युरोप घुम्न गाएको थिए। धेरै र्याम्रो जोर्नी भायो हाम्रो।
छौतारीमा नायाँ नायाँ म्यान्छेहरू पोनि आएछन्, ढेरै खुसी लाग्यो मुलाइ। म र लाउराको थर्फबाठ वेलखाम छ ठपाइहरू सबैलाइ।
 
Posted on 06-19-07 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.....नयां अौने जो कोहि लाई नि अप्ठेरो, अनौठो लाग्नु स्वभाविक हो, र चौतारी संङ बग्न समय लाग्नु नि स्वभविक हो, तर जो पहिले देखुन आएर बिचमा हराका छन, वंहाहरुले बुझ पचाएर कुरा गर्दा कस्तो कस्तो लाग्छ। .....

नेप्ची, ज्यु कस्तो मन को कुरा गरिदिनु भो ल ! म लम्पसार परेर दर्शन अरे हजुरलाई। :-) यो जता काफल पाक्यो उतै चरी नाच्यो अरेको मलाइ नि मन पर्दैन।
मलाई देखिराख्नु भा'छ कि कसो हो? म त भर्खर ल्याब बाट आ'को अहले पनि हेलमेट टाउको मै छ। :-)

ओइ निशे-सोम, त्यो नियम सियम नबनाउ ल। बबाल र्याग गर्दिनी के सोम। :p

भावी, थाङ्कु सो मच ! आखिर भावी कस्को ! ;-)

थुल्ननी, मैले बाल दिइन रे? :o :o मैले त हिजो बाल काटेर आ'को हो के। त्यै काटेको बाल प्याक गरेर पठाइदिम ? :p

राहुल-दा, यो गोबरले सोबर हुन कहिले जानेन। :-)
 
Posted on 06-19-07 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे तिमीलाइ होम सिक भो रे ?

धन्ना नमान बुस दाइको पनि दर्शन भो चौतारीमा
उनकै गाममा बस्छौ के रे
बुसदाइ सँग बसेर यसो गफसफ गर्दै तिन पानी पिउदै गर्नु नि होम सिक त हराइ हाल्छनि
 
Posted on 06-19-07 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यै काटेको बाल प्याक गरेर पठाइदिम khit khit khit uffffffffff kura ma yo bhautelaai kasle jitne. ani bhaute ke cha ta yaar timro haalchal.
 
Posted on 06-19-07 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यै काटेको बाल प्याक गरेर पठाइदिम khit khit khit uffffffffff kura ma yo bhautelaai kasle jitne. ani bhaute ke cha ta yaar timro haalchal.

राहुल-दा, यो गोबरले सोबर हुन कहिले जानेन।

नसक्ने भो भउतेगुरु सङ, हो ठुली, नसक्ने भो। कहाँ को राजा राम् कहाँको गङ्गु तेली भने जस्तै हो।
 
निशान्त
Posted on 06-19-07 1:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Aaaancchhh! bhaute som abo lekheko hau...moile banayera niyam bandaina ni som.... boru somko ta masti cha re haina?

chitre 'homesick' bhayecha mo chai 'sick' bhayo...ek chilim tannu parne ho....rahul daju melamchi ko pani khanu janubhayo mo ta eklai paryo hau yata! :O:O
 
Posted on 06-19-07 1:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ निशपाट्ले सम्झेको रैछ। उता मेलम्चि तिर् यसो तिर्खाउन गएको बेला, बाडुल्की लागेको त्यसैले रैछ।
लौ मेरो पनि चिलिम् ब्रेक ट्याम् भो, सङै तानुम, मज्जाले। केटा केटिहरु गफ गर्दै गरुम्, हामी चाहि चिलिम् ब्रेक मा।
 
Posted on 06-19-07 1:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! दुर्गे भाउजू, त्यो बुसेसँग बसेर के तिनपाने पिई भो र? उसको छोरीसँग भए त हुन्थ्यो नि! :P ;)

ओ निसे! कसरी सिक भयौ तिमी? पानी उमालेर खाऊ अनि ठीक हुन्छ।

भौते गोरू (सरी! गुरू! जिभ्रो चिप्लियो) को वाक्चातुर्यको कुरा गर्दा मलाइ यौटा कुरा याद आयो। पहिले पहिले भौते गुरू साझामै सबभन्दा हँसाउने र सबैभन्दा खोजी गरिने व्यक्तिमा पर्थे, उनको रमाइलो हाँस्यव्यङ्यको कारणले। यो चौतारीको शुरूवात नै 'भौते हराएको सूचना' बाट भएको हो। त्यही धागोको निरन्तरता हो चौतारी। त्यसैले भौते गुरू र त्यो धागो शुरू गर्ने ईश्वर गुरूलाइ पहिले चौतारीमा दौसल्ला ओढाई सम्मान नि गरिएको थियो क्यारे। अहिले चैं भौतेले त्यो दोसल्ला बेची खाए भन्ने सुन्छु नि! :P
 
Posted on 06-19-07 2:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्या यो मोरो भुस( सोरी बुस पो त ) के के भन्च बुझ्दिन पो त । ल ल चित्रै भाइ त्यल्ले भूनेओ कुरो बुझाइदेउ?:)
देवरजी 'कुरो देवर कस्को ?' भन्ने पुनि आम्च है

चित्रैभाइले भूने अस्तै कुरो मुलाइ नि अर्न मुन लायो। साच्ची शुरुशुरुमा देवरजी( भउतेले) लेखेको हेर्नलाइ मैले भउते निकमा नै सर्च गर्थे के । अरुअरु धागो के के जाति हुने निक मा हिट गरेर खोज्दा झट्टै भेटिने :)

यस्तै नेपेदा(तर आजभोलि त्यति देख्न पाइदैन वहाले लेखेको चै ) गौतमजी बिर्खेमाइला दादा गालब चित्रै ( माफ पाम है अरु बिर्से) को पनि । वहाँहरुले लेखेको देखेर चौतारीमा लेख्ने रहर लागेको थियो मलै चै
:)
नेप्चि दि मिस सिस सम्म त ठिक छ है तर यसरी मिलाउदै जादा त थुप्रै पो बन्छ त :)
 
Posted on 06-19-07 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते मिस,
क्रिपया मेल चेक गर्नु हुन हार्दिक अनुरोध छ।
 
Posted on 06-19-07 2:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)
राहुलदा मेलचेक अर्नै नपर्ने रे'छ । झ्याप्पै आ'र त्यसैले जो भन्दो रेछ के रे कि राख कि फाल कि जवाफ दे नत्र तलै चौतारीमा लेख्नै दिन्न भुनेर :)

anyway thanks :)
 
Posted on 06-19-07 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते मिस,
मुइले के पनि बुझिन मिस। के भन्नु भाको? ( पढ्ने बेलाँ गुच्चा खेलेर लुच्चा भैयो)। मेरो सन्देश प्राप्त भयो कि भएन?
 
Posted on 06-19-07 3:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भयो राहुल्दा।
म के के जाति लेखीराकै बेला हउरको सन्देश आ'र 'तलाई एउटो चिठी आञो के गर्छेस मिस? सेभ अर्छेस कि डिलिट अर्छेस" भनेर सोध्यो रे'छ । केइनि अर्दिन भूनेर बसे भने चै होमे पेज नै खुल्दोरेनछ के ॥ अनिखेरि नाकैले टेकेर नि हेर्नै पर्यो । अनि हउरकै चिटीरे'छ । अब पुनि कुरो नबुझे त म यहि टाँसदिन्छु के त्यो चिठि नै :)
 
Posted on 06-19-07 3:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ है यो 'हावा' केटा फेरी आयो प्रौढ कक्षा पढेर।
चौतारी मा के हुँदै छ । बिज्ञप्ती पनि पढ्न पाइयो। मिस् गालि नगर्नु है। आज चहि पढेर आएको छु।
 
Posted on 06-19-07 3:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर हेर पर्वत भागेर आ'को इस्कुलआँ'ट । फर्खिउ न भरे बाबा -आमालै भन्देर कान तान्न लाउचु
:)
 
Posted on 06-19-07 3:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस् माफि पाम आज मास्टर ले चाडै छोडे । चार बज्न लाएको हैन र?
चौतारी का कुरा नि सुन्न परो नि । आइ नसक्दै कान उखेल्न लाम्चु भन्नि । कति नसहेको हो?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
emergency donation needed
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters