Posted by: miss_ me June 19, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
भयो राहुल्दा। म के के जाति लेखीराकै बेला हउरको सन्देश आ'र 'तलाई एउटो चिठी आञो के गर्छेस मिस? सेभ अर्छेस कि डिलिट अर्छेस" भनेर सोध्यो रे'छ । केइनि अर्दिन भूनेर बसे भने चै होमे पेज नै खुल्दोरेनछ के ॥ अनिखेरि नाकैले टेकेर नि हेर्नै पर्यो । अनि हउरकै चिटीरे'छ । अब पुनि कुरो नबुझे त म यहि टाँसदिन्छु के त्यो चिठि नै :)
Read Full Discussion Thread for this article