Posted by: parbatya June 19, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
मिस् माफि पाम आज मास्टर ले चाडै छोडे । चार बज्न लाएको हैन र? चौतारी का कुरा नि सुन्न परो नि । आइ नसक्दै कान उखेल्न लाम्चु भन्नि । कति नसहेको हो?
Read Full Discussion Thread for this article