CaMoFLaGeD
Replies to this thread:

More by CaMoFLaGeD
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ---चौतारी-५९---

[Please view other pages to see the rest of the postings. Total posts: 625]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE






[VIEWED 212335 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 06-14-07 7:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी-५९


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ५९ --




चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५९ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 59 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.



लौ बसुम यही चौतारीमा



हाम्री भान्जी यहिँ बस्छिन् है यसपालीपनि


चौतारी-५८

पुन्टेदाई को गाना:
ओऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ
एक लड्की से च्याट किया तो ऐसा लगाऽऽऽऽऽऽऽऽऽऽ
(क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ)
एक लड्की से च्याट किया तो ऐसा लगा,
जैसे च्याटरुम कि बस्ती में,
LOL कि मस्ती में,
BRB कि शोक में,
ना प्यास ना भोक में,
हंसते डुबेथें, ROTFL कि मजा मेंऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ

ओऽऽऽऽऽऽऽऽऽ

उसी लड्कीकी तस्बीर मिली तो ऐसा लगाऽऽऽऽऽऽऽऽऽ
(क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ)
उसी लड्कीकी तस्बीर मिली तो ऐसा लगा,
जैसे ऐश्वर्य कि रुप हो,
ठण्डी में धुप हो,
धुप में पवन हो,
मनको हरण हो,
बेडसाईड में रख्ते, सोता कर्ता थाऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ

ओऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ

उसी लड्की से फोन किया तो ऐसा लगाऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ
(क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ)
उसी लड्की से फोन किया तो ऐसा लगा,
जैसे लताकी स्वर हो,
में हि उनकी बर हो,
कानों में एहसास हो,
दिल में एक सहास हो,
फोन रख्ते वक्त में, पुरे ज्यान फ्रोजन होऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ

ओऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ

उसी लड्की से मिला तो ऐसा लगाऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ
(क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ)
उसी लड्की से मिला तो ऐसा लगा
जैसे, स्वप्न में भूत हो,
बहाना आई मुत को,
देख्ते में टुन टुन हो,
सुन्ते में बिगरे धुन हो,
पाईखाने के बहाना में, मै तो फौरन फराऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽर

ओऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ

एक लड्की से फसा तो जिन्दगी का बबाऽऽऽऽऽऽऽऽऽऽऽल!









 
Posted on 06-19-07 12:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफ्नु त थाप्लाँ ठामै छैन के रे, सुमनेले कान चिरेरै हाल्छु भने नि भो पर्दैन भन्छु के रे, क्यार्न चिर्नि ? कुरो अरे कुरैको दु:ख ।
 
Posted on 06-19-07 12:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उसो भा सुमनलाइ को के के हो सप्पै थाहा रहेछ हैन त ? जस्लाइ जे छ त्यहि रहन दिम धेरै चिन्दा नि गडबढ हुन्छ कि कसो निशान्त :)
 
Posted on 06-19-07 12:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tyo 9 jana ko ko parechha sunam na ta sumanjyu.

"tara budha, budhi, thita, thiti, baccha, bachchi sabai kisimka character haru banera chautarima lekhekchhan sabaijanale. Sbaiko afnai kisimko bhasa ra shabdaharu auda ta jhan ramailo hunu parne ni? Tara chautari yada kada dekhine anautha post haru bahek, asabhya ra aslil kahile pani bhayeko thiyena ra biswas chha hudaina pani."

nishko yo kura ma purna samarthan.....
 
Posted on 06-19-07 12:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ke cha sanani?
 
Posted on 06-19-07 12:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

thik chha thuli. timro ni? khai ta maile asti malai forward gara bhaneko garya ta? :)
 
Posted on 06-19-07 12:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीमा बबाल छलफल चलिरा'कोछन्त निशेको अध्यक्षतामा:) विछट्टै खुशीलाग्योन्त मलै भूरा भूरीहुरलै नि चौतारीको चिन्ता लाग्न थालेओ देखेर :)

अनि प्रिती के छ त नयाँ ? छोरी कत्रि भइन ?:)
 
Posted on 06-19-07 12:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानि, सान्नानिको सान्नानि सुत्यो ? था' छ ? सान्नानिको सान्नानिको सान्मामा सोझो कुमलवा बिपत्ता भ'र ब्यानदेखुन खोजखबर भ'को भै छ नि ।

चकचक धेरै गरो भनेर सान्नानिको सान्नानिको माइजुले सान्नानिको सान्नानिको मामालै कोथामा थुनेर राख्यो रे भन्ने हल्ला चल्याछ के रे । साँचो कुरो भगवान जाने ।
 
Posted on 06-19-07 12:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sanani kun chai email forward gara bhaneko?
 
Posted on 06-19-07 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् , मध्यान्नको जदौ!

चौतारिको नाममा स्पष्टिकरण सहित माफिनामा।
*************************************
लिखितम् धनीका नाम आगे काजि बस्ने हाल चौतारि छेउ निरको रातमाटे घर् ठेगाना भएको ........का छोरा ...............का नाती, बर्ष २ बिस को म राहुल दाइ भन्ने राहुल् भाइ बाट् हिजो गल्ती भएर भूल भएको मा माफिनामा चढाएको छु। तर माफिनामा सङै केही कुरा स्पष्ट गर्न सङ प्रष्ट भन्न चाहन्छु। चौतारिको शीतल हावाले हाम्रो दाम्पत्य जीवन मा कुनै धावा बोलेको छैन। बरु हामी दुबै चौतारिमा रमाउंदै हास्दै खेल्दै बसेका छौं। चौतारिकै अभिन्न अंग भएर बडा सक्रियताका साथ मेरि घरकी लक्ष्मी, जीवन को अर्को रुप, सुख दुखको सहयात्री, प्रेम, माया र स्नेहको सङ्लो प्रतिमुर्ति लागि परेकि छिन्। मेरो आग्रह, रेक्वेस्ट्, अनुरोध, इनाप, गुजारिस् पनि यति मात्र थियो कि कुमार् कुमारिहरुले जीवन साथी निर्क्यौल गर्दा चौतारि मोहित भैदिए, सुन माथी सुगन्ध हुने हुन्छ। तनावयुक्त मेसिने जीवनलाई जीवन्त स्वरूप दिएको छ चौतारिले।
साबधान!!!! बरु घरमा २ गोटा कम्पुटर् राख्न भने नभुल्नु होला, मेरो लामो अनुभवले यहि भन्छ। समय समय मा कम्पुटर् खोसाखोस् हुने कुरा चाहि ठीक साँचो हो।

भवदीय
राहुल दाइ भनिने राहुल भाइ

 
Posted on 06-19-07 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

miss di thik chha hajurlai ni? ani aba chhoriko kura bhannu ni byaktigan hune ho ki? ;) dar laagchha ho chautarima naya naya rules aako chha re..
chhori ta thik chhe aba sodhihalnubho bhannai paro ni haina. :P
chana dai hihi hasaunu bho. kumle where r u? your bhanji is looking for u!!!

mama bhanji ko kuro arda afnai mama samjhe. oi mama sawari hos hai ta bholi yata tira, hajur mero gamtira sachchai aaune ho? bijuli patra pam na ta hajur.
 
Posted on 06-19-07 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भान्जी, बधाइ छ है नातिnI पाइदेकोमा। :-) अस्ति पनि दे'को बधाइ, ढिला दे'को भनेर ठुस्स परेकी जस्ति छ बाइ यो भान्जी केटी त। :p

lol सुमन हा हा हा ! कसै कसैलाई त कति ट्याम हुँदो हो गाँठे, यै चौतारीका सदस्यको रिसर्च गरेर बस्न नि भ्याउँदा रे'छन। गो सुमन गो, यु रक म्यान ! रिसर्च गरेर लास्टाँ यैँ चौतारीमा थेसिस डिफेन्स अर्नु। मैले नेपे दाजीलाई चेयर, अनि पुन्टे-दा, जिम्माल-बा, राहुल-दा र मास्टर्नी भावीलाई एक्ज्याम कमिटीको लागि सिफारिस अर्छु। :-)


चौतारीमा लइन मारेर अप्ठेरो पर्यो भनेर गुनासो आएछ। आफ्नो त नानी देखिको बानी। बाउले लखेट्दा बरु कौशी बाट फुङ्गालेर भागियो, तर बाटोमा हिँड्नेलाई सिट्टी मार्न छोडिएन के रे। (बरु उल्टै आफैलाई २-४ वटा ढुङ्गा मारे, खप्पर फुट्ने गरी) । :p :p ज्योत्स दिज्यु ! दर्शन अरेँ। हजुरको कुरा नि एक हिसाब ले त मुनासिब नै हो के। तर एउटै खेतमा रोपाईँ गर्ने बीच घरी घरी हिलो छ्यापा-छ्याप त भै हाल्छ नि। कहिले काहीँ त आलीमा तरक्क परेर बसेर तमाशा हेर्नेलाई पनि हिलो पुग्छ के। :p बाटै-बाट भारी बोकेर हिड्ने तिर पो हिलो पुग्न भएन त।

निशेलाई पूर्ण समर्थन ! कुरो मिल्छ के सोम सँग। एउटै ड्याङको मुला न पर्यो। :-)
कि कसो हो मिस-भावी ज्यु। प्लिज ! भावी यसपाली त हजुरको भोट चाहिन्छ चाहिन्छ मलाई। :-)

:-)
-भउते
 
Posted on 06-19-07 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो त हाम्रो चौतारी हो, यहां यस्तै चल्छ। जो छन् आफ्नै छन्, जस्तो छन्, सहि छन्। :)

नयां अौने जो कोहि लाई नि अप्ठेरो, अनौठो लाग्नु स्वभाविक हो, र चौतारी संङ बग्न समय लाग्नु नि स्वभविक हो, तर जो पहिले देखुन आएर बिचमा हराका छन, वंहाहरुले बुझ पचाएर कुरा गर्दा कस्तो कस्तो लाग्छ।

के हो के हो कुरो बुझि नसक्नु पो भो त!!
ल जे होस नमस्कार गरे मैले सबै लाई। के गर्नु आफुलाई त आन्द्रै देखुन् गर्न अौंदैन। :D

ओ इ निश ब्रो तिम्रो त्यो कम्प्युटर् लाई एक् डिङो हानेर ठिक पार न हो। :P
हैन जिम्माल बा लाई के भो हं? चौतारी अौन छाडनु भो त, न सन्चो पो भएन कि? कोइ एस्सो गएर बुझ्न परो।
 
Posted on 06-19-07 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिरानो यो मन्दिरमा
कुनै दियो बल्दैन
नआउ मेरो सामु तिमी
मैले छोएको पानी चल्दैन

फरी पनि जदौ यो बिर्खे माइलाको!
 
Posted on 06-19-07 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन ए भउते, नेपाल ग'र आयौ भन्ने सुने के रे, भोट माउन त कस्तरी जान्या हो ? तो के भन्छ नि, सुमनेआ थेसिस डिफेन्स अर्नि ठाममा पानी सानी ल्याउन, यस्स पाले चाहिए म नि छु के रे ।

बाउले लखेट्दा बरु कौशी बाट फुङ्गालेर भागियो, तर बाटोमा हिँड्नेलाई सिट्टी मार्न छोडिएन के रे। :O

बाटाँ सिट्ठी मात्तै मार्या हो त ?
 
Posted on 06-19-07 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tyo chana dai ka gako album bha kya thuli
 
Posted on 06-19-07 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:) राहुल्दा गजब लाग्यो है हउरको कुरो।
कहिले सूचना कहिले माफिनामा कहिले बिछोड नामा सप्पै जो आम्दोरे छ के रे हउरलै । लु अब गाम्लेको बेमत हुदा नि कसरी मिल्नु पर्छ भुन्ने मिलापत्र नि सिकाम्नु पर्यो भन्छु र?
अनि भाइ बहिनी (सप्पैले जो दिदी भन्चन क्यार्नु र बाबै उमेर जत्रो भएनि सप्पै जो भाइ बुइनी नै भए) योके जाती त्यसको त्यो उस्को यो भनेर पोल खोलाखोल गर्ने प्रबृति नि हटाम अनि रमाइलोहुन्छ भन्छु र :)

लु देवरजी मेरो समर्थन हउरलै ।( जिस्केर पनि धेरै सम्मान दिएर बोल्ने--त्यसैले समर्थन अरेको ) :)

प्रिति कतिपय ब्यक्तिगत कुरोले चौतारीमा रमाइलो हुन्छ जस्तो 'आर्णा छोरी'

नेप्चि सिस, दुर्गे सिस ( भाउजु त नभनुम के रे --दिदी बुइनीको साइनो प्यारो लाग्छ मलै ) दर्शण अरे है
 
Posted on 06-19-07 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो भाउते नेपाल गर आदेखी हाम्लाई त बाल नि नदेनेको। बाटोमा हिन्ने केटीहरी सिट्ठी बजा चि टाउको नफुताएदियोस्त। मैले नि यो भाउतेलाई देखु भने उस्को टाउको फोर्दिन्छु। :प
 
निशान्त
Posted on 06-19-07 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Mero computer le rag hanirako cha ki Unicode lekhnu namilera… anyway…kasaile Unicode ma yati kura lekhera ek post hanidiye hunthyo ki?


Chautari Bidhan

Prastawana-

Bisaya va prasangale arko artha nalagema ‘Chautari’ bhannale sabai tabkaka, sabai Bhugolka sabai nepali harule a-afno maanko kuraharu ramailo tatha bhaichara badhaune karyaka lagi prayog garine antarjalo ko euta sthan bhanne bujhnu pardachha.

Anusuchi ek-

Khanda ka-

Chautarima prayog garda jo sukaile pani afu khusi afnai naam wa aru kunai naam ma prabesh, prayog tatha kurakani garna paudacha.

Khanda Kha-

Khanda ka ko marma anusar yasari kurakani garda josukaile pani chautariko maryada, manavta, nepalipan lai bichar gari aru prayog karta ko ijjat apahelana nahune gari afnai kisimko charitra prastut garna paudacha.

Khanda Ga-

Chautarima sahavagi hune josukaile pani aru prayogkartako chhadma naam bhitra ko charitralai swikar garnu pardachha.

Khanda Ga ko dhara ek-

Khanda Ga anusar kunai prayogkartale afno chhadma naam bhitrako charitra prastut garda aru kunai prayog katralai byaktigat tatha manasik acchep wa tanav dina bhane paune chhaina.

Baki bhag Unicode ma lekhine jankari garaincha…

Dhanyavad.
:)
 
Posted on 06-19-07 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! सुमनेले १ महिना रिसोच गरेर जम्मा ९ जना मान्छे भेट्या रे! :O कसरी रिसोच गर्या हो नि त्यस्तो? डाटा अलि गलत निस्क्या जस्तो छ। :P

राहुलदाइको हिजोको सूचनाको कतिले गलत अर्थ निकालेका रैछन्, अब त क्लियर भो होला नि!

यो नेपाली शिर उचाली संसारमा लम्कन्छ
जूनकिरी झैं ज्योति बाली अन्धकारमा चम्कन्छ :)

आज चैं मलाइ देशभक्ति गीत गाम्न मुन लायो, फर ए चेन्ज। घर बिरामी (homesick) नि अलि अलि भैराछ।
 
Posted on 06-19-07 1:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मीस सिस (यसो भन्दा मज्जा अौने रैछ, हे हे), मैले नि दर्शन् गरें है।
हा हा, थुली, अलि ढिलो भो नि, भौते त अचेल हेल्मेट लाएर सिट्टि बजाउंछ :D
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
[New post] Why Would Krishna Have To Run From The Battlefield
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
is Rato Bangala school cheating?
Why always Miss Nepal winner is Newari??
NRN card pros and cons?
Basnet or Basnyat ??
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
श्राद्द
सेक्सी कविता - पार्ट २
What Happened to Dual Citizenship Bill
पाप न साप घोप्टो पारि थाप !!
अमेरिकामा छोरा हराएको सूचना
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters