Posted by: miss_ me June 19, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
ह्या यो मोरो भुस( सोरी बुस पो त ) के के भन्च बुझ्दिन पो त । ल ल चित्रै भाइ त्यल्ले भूनेओ कुरो बुझाइदेउ?:) देवरजी 'कुरो देवर कस्को ?' भन्ने पुनि आम्च है चित्रैभाइले भूने अस्तै कुरो मुलाइ नि अर्न मुन लायो। साच्ची शुरुशुरुमा देवरजी( भउतेले) लेखेको हेर्नलाइ मैले भउते निकमा नै सर्च गर्थे के । अरुअरु धागो के के जाति हुने निक मा हिट गरेर खोज्दा झट्टै भेटिने :) यस्तै नेपेदा(तर आजभोलि त्यति देख्न पाइदैन वहाले लेखेको चै ) गौतमजी बिर्खेमाइला दादा गालब चित्रै ( माफ पाम है अरु बिर्से) को पनि । वहाँहरुले लेखेको देखेर चौतारीमा लेख्ने रहर लागेको थियो मलै चै :) नेप्चि दि मिस सिस सम्म त ठिक छ है तर यसरी मिलाउदै जादा त थुप्रै पो बन्छ त :)
Read Full Discussion Thread for this article