Posted by: Rahuldai June 19, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
लौ निशपाट्ले सम्झेको रैछ। उता मेलम्चि तिर् यसो तिर्खाउन गएको बेला, बाडुल्की लागेको त्यसैले रैछ। लौ मेरो पनि चिलिम् ब्रेक ट्याम् भो, सङै तानुम, मज्जाले। केटा केटिहरु गफ गर्दै गरुम्, हामी चाहि चिलिम् ब्रेक मा।
Read Full Discussion Thread for this article