[Show all top banners]

CaMoFLaGeD
Replies to this thread:

More by CaMoFLaGeD
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ---चौतारी-५९---

[Please view other pages to see the rest of the postings. Total posts: 625]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE






[VIEWED 212090 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 06-14-07 7:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी-५९


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ५९ --




चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५९ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 59 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.



लौ बसुम यही चौतारीमा



हाम्री भान्जी यहिँ बस्छिन् है यसपालीपनि


चौतारी-५८

पुन्टेदाई को गाना:
ओऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ
एक लड्की से च्याट किया तो ऐसा लगाऽऽऽऽऽऽऽऽऽऽ
(क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ)
एक लड्की से च्याट किया तो ऐसा लगा,
जैसे च्याटरुम कि बस्ती में,
LOL कि मस्ती में,
BRB कि शोक में,
ना प्यास ना भोक में,
हंसते डुबेथें, ROTFL कि मजा मेंऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ

ओऽऽऽऽऽऽऽऽऽ

उसी लड्कीकी तस्बीर मिली तो ऐसा लगाऽऽऽऽऽऽऽऽऽ
(क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ)
उसी लड्कीकी तस्बीर मिली तो ऐसा लगा,
जैसे ऐश्वर्य कि रुप हो,
ठण्डी में धुप हो,
धुप में पवन हो,
मनको हरण हो,
बेडसाईड में रख्ते, सोता कर्ता थाऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ

ओऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ

उसी लड्की से फोन किया तो ऐसा लगाऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ
(क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ)
उसी लड्की से फोन किया तो ऐसा लगा,
जैसे लताकी स्वर हो,
में हि उनकी बर हो,
कानों में एहसास हो,
दिल में एक सहास हो,
फोन रख्ते वक्त में, पुरे ज्यान फ्रोजन होऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ

ओऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ

उसी लड्की से मिला तो ऐसा लगाऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ
(क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ)
उसी लड्की से मिला तो ऐसा लगा
जैसे, स्वप्न में भूत हो,
बहाना आई मुत को,
देख्ते में टुन टुन हो,
सुन्ते में बिगरे धुन हो,
पाईखाने के बहाना में, मै तो फौरन फराऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽर

ओऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ

एक लड्की से फसा तो जिन्दगी का बबाऽऽऽऽऽऽऽऽऽऽऽल!









 
Posted on 06-19-07 8:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरिले आज भोलि मलाइ देखि सहदैन। चौतरिमा म कहिले हल्ला खल्ला गरेर बसे लौ भनत।
सुमन हजुरलाइ त स्वागत गर्नै भुलेचु।
चना दा हो मनमा लगेको कुरा भन्दिनु पर्च। अनि मन हल्का भर बेलुन हावामा उदेको जस्तो तपाइको मन् नि उद्च
राहुल दा र चित्रे मैले चिया खाइसके। अनि हजुर हरुले नि
 
Posted on 06-19-07 9:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चना दा हो मनमा लगेको कुरा भन्दिनु पर्च। अनि मन हल्का भर बेलुन हावामा उदेको जस्तो तपाइको मन् नि उद्च
 
निशान्त
Posted on 06-19-07 9:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sabailai Namaste Thoke la!
 
Posted on 06-19-07 9:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आद भोली मेलो दालुलाई के भाईला छ ते खाली कपी पेत मात्र दरिरा छ। दालु आल यु ओके।
निस् दाइ नमस्ते अरेल
 
Posted on 06-19-07 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलदाइ, हाटा त होइन, ट्याम ट्याममा भ्याउने बित्तिकै चियाउने गरिरा'छु।

दुर्गे भाउजू, आलुको बम मनपराइदिनुभाकोमा धनियाँबाद।व्यक्तिगत चिनजान गर्दा झन् रमाइलो हुन्छ जस्तो लाग्छ मलाइ त, रियल लाइफमा र चौतारी दुबैमा।

ठूली, मैले नि खाइसकें चिया। तिमीले नि? के चोपेर खायौ?

गालुराम पाण्डे! :P के छ तिम्रो?

निसे बुरो, हाइ!
 
Posted on 06-19-07 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्, गालब गुरु, सुमन् ज्यू, निशपाट्, दुर्गाभाउजु।

हो भने ठुल्बुइनी, जहिले नि गालब गुरुले जिस्काउने भने कपेर पेस्ट गरेर। बट् आइ अल्सो लाइक योर् राइटिङ् क्या।

"चना दा हो मनमा लगेको कुरा भन्दिनु पर्च। अनि मन हल्का भर बेलुन हावामा उदेको जस्तो"
 
Posted on 06-19-07 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाsssssssssssssइ, के छ गाम्ले हो?
 
Posted on 06-19-07 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hhhehe aba rahul da le ni malai jiskaauna thalnu bho.

gwache check ur mail :P
 
ज्योत्स्ना
Posted on 06-19-07 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!
ए हे कुरो अझै बिहान कै चलिराछ? मान्छे कहा गएर के के काम गरेर आइसके :)

गौतामदाजुले भनेको चै चीनेर पनि कैले नमिठो(सबैलाई लाइन मार्ने भन्ने कुरो मन नपर्न सक्छ -र अती ब्यक्तिगत कुरो पनि हो) लाग्ने

कुरो गार्दिदा राहुलदाजुले भने जस्तै (माथीकता हो सूचना थीयो)हुन् सक्छ ।
 
Posted on 06-19-07 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hhehe aba thuli le ni malai jiskaauna thalnu bho.
 
Posted on 06-19-07 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तित्ले, थुली, तना तल्काली, ग्वाँते, लाउलदाइ,अनि अलु सबैदना! नमत्थे आइन्द गुदबाइ! सि यु तुमलो (इफ आइ कम)

तपाईंहरुको आज शुखमय रहोस्।

अस्तु:॥
 
निशान्त
Posted on 06-19-07 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Jyotshna diju,

सबैलाई लाइन मार्ने भन्ने कुरो मन नपर्न सक्छ - TRUE ( tara budha, budhi, thita, thiti, baccha, bachchi sabai kisimka character haru banera chautarima lekhekchhan sabaijanale. Sbaiko afnai kisimko bhasa ra shabdaharu auda ta jhan ramailo hunu parne ni? Tara chautari yada kada dekhine anautha post haru bahek, asabhya ra aslil kahile pani bhayeko thiyena ra biswas chha hudaina pani.)

र अती ब्यक्तिगत कुरो पनि हो - FALSE ( Khai malai ta kehi byaktigat bhaye jasto lagdaina kahile kahi kohi chautariko mitra haru bhetghat gareko kura yaha post gareko bahek!)
Hehehheeh...aba real ra byaktigat life ma line mareko kura kasle post garcha ra yaha... :)

La aba ma TAAAP thoke...firi jyotshana diju le marisincha... :P
 
Posted on 06-19-07 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खाना खाएपछि निश्चलले भन्यो, "हजुरआमा हामीलाई फेरि अस्तिको कथा सुनाउनुहोस् न!"

"कति कथा सुन्न पर्छ यसलाई? हजुरआमालाई सधैं दु:ख दिएर!" आमा बिचैमा कड्किनुभयो।

"नाइँ क्या! आज पनि सुन्ने।" निश्चल सोफामा चढ्यो र हजुरआमाको पाखुरामा आडेस लगाउँदै पिर्न थाल्यो।

"अब सुत्ने नि! फेरि एउटै कथा कति पटक सुन्ने?" भान्साबाट आमाको स्वर सुनियो।

हजुरआमा मुसुक्क हाँस्नुभयो र सोफाबाट उठ्नुभयो। अनि निश्चललाई डोर्याएर कोठ



अनि निश्चललाई डोर्याएर कोठातिर लिएर जानुभयो, "ठिकै छ नि त। म यिनीहरुलाई सुताउँछु, तिमी त्यता काम गर्दै गर।"

आज फेरि कथा सुन्न पाइने खबर सुनेर, यतिञ्जेल चुपचाप कुरा सुनिरहेकी नीलिमा खुर्रर्र दौडिंदै कोठाभित्र पसी र दाजुभन्दा अगाडि ओछ्यानतिर हाम्फाली।

"कुन कथा रे तिमीलाई सुन्न परेको?" हजुरआमाले सिरानीलाई भित्तामा अड्याउनुभयो र त्यसमा आडेस लगाउनुभयो.



"त्यही कथा हजुरआमा! रोबोट र मान्छेको युद्द भएको। रोबोटहरुले हामीमाथि राज्य गरको, अनि

मान्छेले आफ्नो शक्ति फिर्ता ल्याएको। अनि हाम्रो बराजू तीन सय वर्षसम्म लुकी लुकी हिंडेको।"

"त्यो कथा हैन निश्चल! त्यो त इतिहास हो। तिम्रो हाम्रो आफ्नै पुर्खाले भोगेको जीवनकहानी हो। प्रलयमा पुगिसकेको मानव सभ्यतालाई अनिष्टको संघारबाट ब्युँताउन गरेको तपस्या हो।"-------क्रमस:

----गालबको डायरीबाट

यो कथा चाडै तर क्रमस गर्दै राख्नु है गालब
************************************************************************

नउस्ते ज्योतीजी। हउरको कुरो मुलाइ नि चीत्त बुझ्यो ।:)
अरुलई पनि नउस्ते अरे है मुइले
 
निशान्त
Posted on 06-19-07 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Miss diju Miss diju...Namaste! :)
Hajur lai kasto cha? bhuja khanubhayo?
tyo katha sabai padhna mildaina???
 
Posted on 06-19-07 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निशान्त तिमिलाइ ठिक बेठिक नि छुट्टाउन आउछ र? :) :)
 
निशान्त
Posted on 06-19-07 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

La hajurle sikako haina astina school ko class ma???

thik lageko kura thik bhannu parcha bethik lageko kura bethik bhannu parcha bhanera hajurle sikaunu bhako ta ho ni! :)

ma kasto ramro boleko hagi aja? :D
 
Posted on 06-19-07 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निशान्त त्यो कथा होइन बाबू त्यो त मैले मेरो सानो नातिलाइ सुताउना जादा सुनाउने गरेकोकिम ।इतिहास हो त्यो ।
तिमीलाइ पनि मेरो नातिलै अस्तै कथा लाओ अनित तिम्लै मैले मेरो नाती अस्तै भुनेकिम हे हे हे
 
Posted on 06-19-07 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)
हो निशान्त तिमी आभो असळ हुन थालेछौ न्त :)
लागे म बाख्रालै स्याउला लिन । तिरु कता गयिन डोको लिएर काफल टिप्न जान्थिन कि ?:)
 
Posted on 06-19-07 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

gwache ke maile timilai jiskauna sakchu holata. mero tetro aat chaina

i m so agree with nis dai.
 
निशान्त
Posted on 06-19-07 10:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

***************************************************
Kumle Harayo! Kumle Harayo! Kumle Harayo!

Hamra chautarika ati milansar, ati jagarilo, ati hancy, ati mridubhasi, ati bahubhasi, ra attttttttttttiiiiiiiiiiii sojo kumalwa bhanne kumle yahi miti june 18 sombarka din dekhi chautarima gayal bhayeko dekhina ayeko huda, uhako kehi khojkhabar thaha hune mahanubhavle turanta chautari gaunko ga bi sa adhyachchya thuldai bhanne rahul dai lai khabar garidinuhuna hardik anurodh garincha!

Chaturatika sabai dautari haru
********************************************************
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
TPS Work Permit/How long your took?
Morning dharahara
कल्लाई मुर्ख भन्या ?
Travelling to Nepal - TPS AP- PASSPORT
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
मन भित्र को पत्रै पत्र!
Are you ready to know the truth?
Does the 180 day auto extension apply for TPS?
Another Song Playing In My Mind
Guess how many vaccines a one year old baby is given
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
Susta Susta Degree Maile REMIXED version
Alert: Turbo Cancers: A Rising Global Threat
1974 AD Pinjadako Suga Remixed
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters