Posted by: भउते June 19, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
.....नयां अौने जो कोहि लाई नि अप्ठेरो, अनौठो लाग्नु स्वभाविक हो, र चौतारी संङ बग्न समय लाग्नु नि स्वभविक हो, तर जो पहिले देखुन आएर बिचमा हराका छन, वंहाहरुले बुझ पचाएर कुरा गर्दा कस्तो कस्तो लाग्छ। ..... नेप्ची, ज्यु कस्तो मन को कुरा गरिदिनु भो ल ! म लम्पसार परेर दर्शन अरे हजुरलाई। :-) यो जता काफल पाक्यो उतै चरी नाच्यो अरेको मलाइ नि मन पर्दैन। मलाई देखिराख्नु भा'छ कि कसो हो? म त भर्खर ल्याब बाट आ'को अहले पनि हेलमेट टाउको मै छ। :-) ओइ निशे-सोम, त्यो नियम सियम नबनाउ ल। बबाल र्याग गर्दिनी के सोम। :p भावी, थाङ्कु सो मच ! आखिर भावी कस्को ! ;-) थुल्ननी, मैले बाल दिइन रे? :o :o मैले त हिजो बाल काटेर आ'को हो के। त्यै काटेको बाल प्याक गरेर पठाइदिम ? :p राहुल-दा, यो गोबरले सोबर हुन कहिले जानेन। :-)
Read Full Discussion Thread for this article