Posted by: Rahuldai June 19, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
सिट्टि त हामीले नि बजाएका थियौं क्यार, तर टाउको फुटेन। सिट्टि नि सोबर तरिकाले बजाउनु पर्छ क्या । त्यो जुङ्गे ट्राफिक ले बजाए जस्तो कानफोड् सिट्टि बजाए त खप्पर फुट्छ नै। कुरो सिक्नु पर्छ क्या, बुढा सङ।
Read Full Discussion Thread for this article