[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी १२०~

[Please view other pages to see the rest of the postings. Total posts: 965]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 NEXT PAGE
[VIEWED 299736 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 49 pages, View Last 20 replies.
Posted on 06-22-08 6:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~चौतारी  १२०~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२० औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
 

 


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



 

Meet the world's finest  school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 120 editions

 
Posted on 06-24-08 9:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

धन्यवाद बिस्टे,
पिया बिना नै चिया पिएं । एकमुठी सास फेरी जिएं। तारेमाम।

त्यही त भन्या बिस्टे, हिजो उफ्री उफ्रिरहंदा रिट्ठे गयाप? कतै अस्तिको दोहरीवाली संग त दोहरी खेलिराख्या होइन? रिट्ठे। कसै कसैलाई कसै कसैको संझनामा बाडुल्की लाग्यो रे अनी त्यो हिक्क हिक्क सर्दै सर्दै अन्तै हिक्क हिक्क भयो रे।

बासी बिज्ञापन पुन एक पटक: संझना दिदी

भाग ५


भर्खरै निस्कियो। आजै पढ्नुहोस्, ताजै पढ्नुहोस्।

तारेमाम।


 
Posted on 06-24-08 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दर्शन है हजुरहरु सबैलाई। चियाको खात लागेछ त नि

हजुर्बाले अस्तिकै बासी ल्याउनुभाको रहेछ-- बरु भान्जीले ल्याउनुभाको लिन्छु है म

के छ त भान्जी नानी ?

'२-४ खेप गाली नगरि कोइ झुल्किदैन भन्ने यथार्थलाई मध्यनजर् राख्दै ...........'

भनेसी गाली अर्ने पर्ने  भो --

 रिठ्ठे मोरो काले सुइखुट्टे  सलामवालिकुम !


 
Posted on 06-24-08 9:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए नातिनी, के ल्याउ ब्यान ब्यान सिसा गिलाँसा, अनी क्या हुन ति बारफ का टुक्रा हुन कि के जाती यो फुस्किन लाया दात्लाई सकस,
अनी के बिन मोट्टो डन्ठो हाल्या नि मुखैँ नअट्ने।
के रोग लाएछ त रिट्ठे तिउंरो कम्फुटर बाकस लाई।  
तेही भन्या ठुलदाइ।  ठुलादाइ को सम्झना दिदी पढ्न नपार नि,अब आज त सिनित्तै पार्छु।
 
Posted on 06-24-08 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए माह्टर्नी नि अैइचिन,काँ को बासी हुनु नानी,गिलांस मात्र तेही हो।
 
Posted on 06-24-08 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी ले ढुङ्गा हाल्या चिया ल्याइछिन कि के हो? अनी त्यो पाइप त कत्रो मोटो नि फेरी

लोल ! मिस दिदी वालेकुमअसलाम, 
मिस दिदीलाई त गाली नि गर्न नआउनी रइछ हेत्तेरिका ! गाली गर्या हो कि शुभकामना दे'को हो
'रिट्ठे मोरो काले' अरे - आफु ह्या दुध जस्तो गोरो भएर कस्तो ट्यानिङ गर्न मन लागिरा बेला
मोटाएर ढुस हुन ला बेला सुइखुट्टे हुन पाये त के खोज्ने होला

मिस दिदीले गाली गरेर नखाने हुनु भो ल


 
Posted on 06-24-08 9:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्ठे मेरो नाममा त "ए" पनि कत्ती हाल्नु पर्छ है है? अनी तिम्रो मा त "टी" र "एच" थोक कै भाउमा किन्नु पर्छ ल।  अनी अकाउन्ट डिस्याबल नभे के हुन्छ त?


ठुल्दाइ म त अहिले पर्खिन्छु सम्झना दिदी पढ्न, लास्ट पार्टको कमेन्ट हेरेर मात्रा पढ्ने म त। गन्नुसँग प्रार्थना गर्दै छु भिनाजुलाई केइ नराम्रो नहोस्।


माइजु : रिठ्ठे मोरो काले सुइखुट्टे हिही


हजुरबा त्यो बबल टि अरे, हिजो शहर जानुभाथ्यो नि हाम्रो मामा त्यै ल्याइदिनु भाको थ्यो। त्यो डन्ठाले नै सुरुप्प तानेर खानुपर्छ रे क्या।


 
Posted on 06-24-08 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहा सान्नानी हो त तिम्रो नाम मा त 'एन' भन्दा 'ए' नै बढी रइछ ! मेरो नाममा 'एच' एउटा मात्र चाहिन्छ त किन होलसेलमा किन्नु पर्‍यो नि ?
 
Posted on 06-24-08 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभप्रभात! मंगलबारे जदौ यो रिट्ठे भन्दा धेरै नै सोझो कुम्लेको!

ल चिया पिउन थालेँ है म पनि।

राहुलदाई कै स्टाइलमा मेरो कथाको नि याड गर्नुपर्यो।

के तपाइँ चिया पिउनुहुँदैछ? चिया संग बिस्कुट खाँदै हुनुहुन्छ? र केहि पढ्न चाहिरहनुभएको छ? यदि छ भने तुरुन्त तलको लिंकमा क्लिक गरि मौकाको फाइदा उठाउनुहोस्!

हाँसो-ठट्टा, आँशुले भरिपुर्ण कुम्लेको अर्को प्रस्तुती हिजै चौतारीमा आइसकेको छ!

http://www.sajha.com/sajha/html/openthread.cfm.cfm?StartRow=61&PageNum=3&forum=271&threadid=61148

लोल!!


 
Posted on 06-24-08 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केही चौतारी उखान टुक्काहरु

भोकाएको हर्के पकाएको बुङुर

नेत्रे डाँकाको ठुलो आँखा

उसै त दीपीका झन चेलीको कबिता पढेकी

बुढो जिम्मालको तरुनो सम्धी

गन्नुको चेला लंगडा र काणा

के खोज्छस ठुल्दाइ म:म

बार्ह छोरा तेर्ह नाती बिस्ट्या गनगन नाना भाती


 
Posted on 06-24-08 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल कुम्ले लाई लोल जदौ

ठुल्दाइ स्टाईल को एड रे लोल


 
Posted on 06-24-08 9:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल कुम्ले लोल
रिट्ठ्या भन्दा सोझो रे? रिट्ठ्या बाङ्गो कथा सुनेकै रहेनछ कुम्ले ले। अस्ती नयाँखर्कमा ३ घण्टा हराएको कथा सुनाइ देम कि क्या हो अर्को अंकमा ?

लोल रिट्ठे लोल।
उखान को बयान सटिक र सान्दर्भिक लाग्यो।


 
Posted on 06-24-08 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 प्रिती, रिठ्ठे,

हैन के कुरो अरेको तिमुरले   मेरो मा त रिठ्ठे लेख्न एच लेक्नै पर्दैन भन्चु सान्नानी त म लेख्दै लेख्दिन ।  रिठ्ठे भाई  मैले जस्तै 'सिस' लेख्दा भओ नि सइलो को लागि के :)

 कस्तो मिल्ने शुभ-कामना दिइछु  त नि --गाली खान नपाम्ने भे मुइले -- क्यार्नीहोला बाबै आझ भोक भोकै बस्नु पर्ने भ भन्चु

ओ हो बिष्टे हजुर्बा,

  ति कप  छै के भन्छ मलै राउरो ला'र अस्ति सप्पैले जो चिया पि सकेसिन  म काई ले'र मज्जाले खरानी पानीले धो'र भान्साआँ  राखेकिम   -- हउरले का'टी पाम्नु भओ --खोइ म हेरुम है  भान्साआँ ---चोरी पो भओ के अस्तो लाउच ---- हिहिहि

राहुलदाइ,

 बासी सूचना रे? के हो आझ सप्पैलै बासी मनपर्न थालेओ ? साह्रै राम्रो र मार्मिक छ दाइ हजुरको कथा -- मैले नि पढिराकिम है :)


 
Posted on 06-24-08 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस नानी लाई त तारेमाम गर्नै बिर्सेंए राख्या!
तारेमाम का साथमा ताजा जदौ पनि।

कथा पढ्नु भएकोमा , ब्यथा बुझी दिनु भएको मा धन्यवाद !


 
Posted on 06-24-08 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'तिम्रो अनुहार ठ्याक्कै तिम्रो दिदी संग मिल्छ। तिम्रो दिदी र म क्लास मेट हो मिनभवन क्याम्पसमा। मलाई हिजै देखि त्यस्तै लागिरहेको थियो अनि सोध्न खोजेको मिल्दै मिलेन'

 हिहिहिहिहि  कुम्ले भाई जे जे पाती सोचि बसको थियौ त ?  हा हा हा!  तिमी कस्तो राम्रो  लेख्छौ -- सोझो तरिकाले -- नाइस्!


 
Posted on 06-24-08 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई मंगलबारे अभिबादन

एउटा कुरा चै म पनि मान्छु, सान्नानी को नाम लेख्दा जहिले मेटाउनु पर्छ मलाई पनि अनी रिट्ठे को पनि "टी" ले हैरान पार्छ

उसै त दीपीका झन चेलीको कबिता पढेकी वोइ रिट्ठे के भनेको त्यो ? किन नि उसै त दिपिका भनेको?  मैले के गरे र चेलीको  कबिता पढेर?


 
Posted on 06-24-08 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्
ब्यस्त भएर धोस्त भैयो, तेही भर आउन नपा।
आज पनि तेस्तै हो -

अनी मिस भोकै रे - मिस लाई भोकै राख्ने हो -
यि गाम्ले हरु पनि के भाको - म ख्वाउछु मिस ल खानुस्,

थो मिस ला - सो रे - कर्पिन्त: बोबिया अझ लाकोपाको ध्याउला: रिट्ठे याइत,
खुरुक्क आख: मबोन्कुसे - थुके वन बोबिला उखे वन बोबिला, गुलिचक हाले
फु- छु ध्याउ - ए न याउला।

पेट भर्यो मिस कि छैन - फेरी खाने हो - खाने भये भनु क्यारे -


 
Posted on 06-24-08 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे कि रिठ्ठे तिम्रो नाम हँ रिठ्ठे?  माइजुले कसरी लेखने त रिठ्ठे?

हाहाहा कुम्ले त्यस्तो दामी कथा छुटिरारैछ मेरो ठीक गर्यौ याड हालेर, जनपथटोल बिराटनगरमा त म नि गाछु ब्या मै गा हो एसेल्सी पछीको छुट्टीमा।


 
Posted on 06-24-08 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे बौचा,

 के लेखेओ हउरले त्या मिस मिस लेखेर ?  गाली अरेओ हो?

दिपू , प्रिती सिस

 लहरे बौचा सअ नबोल हइ हइ

Last edited: 24-Jun-08 10:03 AM

 
Posted on 06-24-08 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उसै त दिपिका भनेको अथे ला दिपिका भनेको - अनी
अथे ला दिपिका के हो भनेर नसोध्नु मलाई -
 
Posted on 06-24-08 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै मिस ले भोक लागो भने जस्तै लागो अनी मिस लाई  ख्वाको -
मिठो भाको कि नभाको -
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
emergency donation needed
ढ्याउ गर्दा दसैँको खसी गनाउच
मन भित्र को पत्रै पत्र!
Morning dharahara
Guess how many vaccines a one year old baby is given
जाडो, बा र म……
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
1974 AD Pinjadako Suga Remixed
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters