[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी १२०~

[Please view other pages to see the rest of the postings. Total posts: 965]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 NEXT PAGE
[VIEWED 299318 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 49 pages, View Last 20 replies.
Posted on 06-22-08 6:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~चौतारी  १२०~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२० औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
 

 


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



 

Meet the world's finest  school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 120 editions

 
Posted on 06-27-08 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै आइसक्नु भएका र आउँदैगर्नु दाजुभाइ, दिदीबहिनीहरुलाई, यो चेलीको नि नमस्कार!!

बिचरा हाम्रो रिट्ठैब्रोलाई सबैले किन गाली गर्या होला ? सोझो मान्छे (?) भनेर सबैले हेप्ने ? 

न जी भरके देखा न कुछ बात की .... !! आज पढें दामी छ है ?

कुम्लेदा' इस्पेनको त म नि सपोर्टर हो नि! आउँ, फ्यामिली लिएर?


 
Posted on 06-27-08 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घाम डाँडामाति पुउन लाइसको म बुडोलाई एक कफ च्या नि सोद्धैनन कोइ!

लहरे र चेलीलाई जदौ!

हुन्छ नि चेली नानी, म नि फ्यामिली ले'र कुम्लेकहाँ पुगमला तेतै ३ फ्यामिली भ'र गेम हेरम्ला? कि कसो कुम्ले? सुन्ना साथ टाप हान्या हो कि के हो?

ओहो गाले! कता हराइया हो यतिका दिन???

 

 


 
Posted on 06-27-08 9:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lau lau chiya lyae maile jimmal ba Thuldai ani sabailai.


 
Posted on 06-27-08 9:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन्छ त भन्या हो माल्दाइ!

कुम्लेब्रो टाप कस्नुभो जस्तो छ र पो!!


 
Posted on 06-27-08 9:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल कुम्ले पनि त्यस्तो रोमा+आन्टि+क?

लोल बिस्टे को ब्यान ब्यानले पनि हसायो

लहरे आज अड्डाँ नगको भाई? तिम्रै रेछ मोज अनी रोज रोज को भोज तारेमाम (म पनि के कम?)

जिम्माल बा ले पाटी फुटा'र आफ्नो अर्कै पाटी खोली हाल्नु भयो (नया धागो) अब जिम्माल बा लाई भेट्न त साइत जुराउनु पर्छ होला

दीपीका तिउरा तिर त सुर्यको किरण अधरको मुस्कान जस्तै खुलिराछन रे ! हैन भर्खर? हाम्रा मा त त्यस्तो खुलेको पनि ६ घण्टा भईसक्यो त
हेहे
 
Posted on 06-27-08 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम, लहरे, चेली अनी गालब गुरु!

लहरे, झेल गरेर खेल जित्नेलाई पैसो त के कुरा, सेल पनि दिन्न, तेल मात्र होइन मट्टीतेल पनि दिन्न।

गालब गुरु मैले हिजो माझेरिबाट बिजुली पत्र पठाएको थिएं? पाउनु भयो?

चेली, रिट्ठे लाई कसैले गाली गर्‍या छैन, ( बिर्खे ले गर्‍या भए थाहा भएन)। त्यो बोरा च्यात्या आवाजमा रियाज नगर मात्र भनेको। सोझो मान्छे, भन्दिनु पर्‍यो। छिमेकीहरु जम्मा घिच्याउन भन्दा अघी, चिच्याउन भन्दा अघी, हामी जस्ता शुभचिन्तकहरुले, रिट्ठे लाई खबरदारी गरि दिएको मात्र।

स्पेन र जर्मनी मा जसले राम्रो खेल्छ, उसले जित्छ। त्यसैले जित्ने टिमको सपोर्टर म ! मलाई नि टिकेस चाहियो, सोझाहरुको नि ओझा, कुम्लेकान्त कडारिया।


 
Posted on 06-27-08 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए‌‌‌‌एएएएएएए! जिम्मालबाउऊऊऊऊऊऊ!!!!!
ढिंडो खान आऊऊऊऊऊऊऊऊऊऊऊऊऊ!!!!

ए‌‌‌‌एएएएएएए! जिम्मालबाउऊऊऊऊऊऊ!!!!!
माछा खान आऊऊऊऊऊऊऊऊऊऊऊऊऊ!!!!

:D:D:D

 
Posted on 06-27-08 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा चेली! त्यो नि सोध्ने कुरा हो र? तिमी र अतुल ज्वाइँसाबलाई त सधैँको निम्तो छ नि। जहिले मनलाग्छ 'हामी आइपुगेम् है' भनेर आए भैगो नि!

गालब! हा हा हा! अचेल माचा पर्न नि छाड्यो गाँठे! उ बेला माछा नि निकै पर्थे, बल्छी हाल्न नि रमाइलो हुन्थ्यो। तिमी नि देखिन्नौ त अचेल खोलातिर! अन्तैतिरको माछाको बानी परे जस्तो छ तिम्रो! अनि साँच्ची यता तिरको प्लान छ कि नाइँ?

जिम्माल बा! नेक काम और पुछ पुछ? जिम्माल्नी आमैले पकाको खान मन लागेर कस्तो भा'छ। हे हे हे! अब स-परिवार आउँदा एक हर्लिक्सको बोतल कुरौनी, एक पाथी घिउ, दुई माना मसेउरापनि लिएर आउनु है!


 
Posted on 06-27-08 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी ले चिया ल्याइछिन्! ल धेरै राम्रो, प्रगती गरेको सुन्न पाइयोस्! भाग्यमानी भएस्! ज्वाइँनारनले जैले माया गरुन्!

Last edited: 27-Jun-08 09:50 AM

 
Posted on 06-27-08 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलदाइ! चिठ्ठी पढ्याँ होओओओओओओओओओओओ!!!

मिल्छ हो मिल्छ!!! सिधै मिल्छ होओओओओओओओओ!!!
(अलि टाढा छु अहिले! त्यै भ'र चिच्या' नि:D)



 
Posted on 06-27-08 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

duh! urrgggh.... Gosh! Uimaaa!!! three posts at a time!!

Last edited: 27-Jun-08 09:53 AM

 
Posted on 06-27-08 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालुssssssssssssssssssssssssssss ammai where have u been?

मैले झन त्यती माथि चिया ल्याएँ कसैले खाएनन?

हजुरबा लाली लाएर आको त कसैले चिनेनन जस्तो छ चिया सुध्ध लिएनन मेरो हात्को।


 
Posted on 06-27-08 9:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आहा! माछा र ढिँडो??????

तो हाम्रो खेतको हिले माछा सुकाएर बनाको सुकुटिमा गोलभेँडा र लसुन  हालेर बनाएको माछा संघ ढिँडो खाने हो? ढिँडो के को नि फेरि? कोदोको कि मकैको?

यो कुम्लेको नि दैवले रछ्छे अरुन, माग्न नि मस्यौरा चाहिँ दुईमाना रे घ्यू चाहिँ एक पाथी रे!


 
Posted on 06-27-08 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल जिम्माल बा! मिलेन र? कि दुई लिटर चिनी र एक केजी तेल भनेजस्तो भयो? हा हा हा!!


 
Posted on 06-27-08 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माल्दाइले ल्याइदेको कोशेली आधा मलाई है त? हुन्छ भने आउँछु ! बरु माल्दाइ, तामापनि छ भने यसो अलिकति पोको पारेर ल्याइदिनुस् है!!
 
Posted on 06-27-08 10:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालब लाई पनि जदौ !

सान्नानी हामी त कसै कसैले दिएको च्या खान कुरी'रा हो ! तेइ भ'र सरि है !

चेली बैनी, हेरन कुम्ले भन्दा सोझो हुनु नि केइ रइन रइछ ! त्यो गजल त अत्ती दाsssमि लाग्छ मलाई ! तेइ'भर लिरिक लेखेको हिजो राती !


 
Posted on 06-27-08 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौन कोशेली नि पाइने रैछ म नि आउछु स-परिवार है कुम्ले टिकस् चाँही दक्षिणाको पैसाले पुगी हाला नि।
 
Posted on 06-27-08 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिथ्थ्थ्थ्ते :( 
Last edited: 27-Jun-08 10:05 AM

 
Posted on 06-27-08 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी म पिउंदै छु, अलिकती जिउदै छु। तरेमाम।

गालब गुरु, सिधै टाँस्ने ठाम न देखेर बिना खाम को चिट्ठी पठाएको क्या रे। टांस्ने गम ग्लु कता छन, त्यस्को नि क्लु पाम। तारेमाम।

कुम्ले, हामी लाई चाँही निम्ता छैन? अतुल ज्वाँईंसाप लाई मात्र? इर्ष्या लागो, चेली मुलाई त।


 
Posted on 06-27-08 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sannanniiiiiiiiiiiiii^^^^

Ma maachha maarna khola tira laagya thiye ke!!! 2 wota sahar machha maarya chhu, khaane bhaye aau!
Yehi belaama sannani lai chiya banauna parne ke!!!
Chiyaa ma maachha chopera khaana milena.... kyarni!??? Thuli bhayeko bhaye chalthyo hola..... :D Khoi thuli??

Aba, Maacha ra dhido khainchha....

Naacha na ye, Jimmalbaa! Naacha na!!
Sasso!! 
Bhoti maachha ke maachha, sahar maachha po khainchha
Makaiko dhido ke dhido, Koda ko dhido po khainchha..... ho!!!
Fanfani ghumera o! maichyang naacha na!
Sasso!!

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration case still pending ..
Breathe in. Breathe out.
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Sajha has turned into MAGATs nest
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
TPS Work Permit/How long your took?
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
Travelling to Nepal - TPS AP- PASSPORT
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters