Posted by: ritthe June 24, 2008
~चौतारी १२०~
Login in to Rate this Post:     0       ?        

सान्नानी ले ढुङ्गा हाल्या चिया ल्याइछिन कि के हो? अनी त्यो पाइप त कत्रो मोटो नि फेरी

लोल ! मिस दिदी वालेकुमअसलाम, 
मिस दिदीलाई त गाली नि गर्न नआउनी रइछ हेत्तेरिका ! गाली गर्या हो कि शुभकामना दे'को हो
'रिट्ठे मोरो काले' अरे - आफु ह्या दुध जस्तो गोरो भएर कस्तो ट्यानिङ गर्न मन लागिरा बेला
मोटाएर ढुस हुन ला बेला सुइखुट्टे हुन पाये त के खोज्ने होला

मिस दिदीले गाली गरेर नखाने हुनु भो ल

Read Full Discussion Thread for this article