[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी १२०~

[Please view other pages to see the rest of the postings. Total posts: 965]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 NEXT PAGE
[VIEWED 299330 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 49 pages, View Last 20 replies.
Posted on 06-22-08 6:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~चौतारी  १२०~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२० औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
 

 


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



 

Meet the world's finest  school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 120 editions

 
Posted on 06-26-08 11:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहा पर्वते, ठूल्दाई संग गित संगितमा जोरि नखोजे हुन्छ, भउते र म दुईजना भएर नि नसकेको ६ महिनाको अनुभव छ, तारेमाम्।

कथा लेख्ने टेम नै पाइएन भन्या गाम्ले हो! आज हेर्दै छु, मौका मिल्ना साथ चौका हान्ने हो।

रिट्ठे, हर्के, नेत्रे, सम्धीज्यू, ठूल्दाई, लहरे लगायत सबैलाई जदौ!


 
Posted on 06-26-08 11:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ नेत्रे? अब जिम्माल ले चौतारीमा लेख्न छोडिहाले, नेत्रे ले हल्का दिउ न त
कुम्ले ले लेख्थ्यो तेही पनि हरायो खै
 
Posted on 06-26-08 11:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पर्बते, अस्ती को ४ गोल याद छ कि छैन? आज पनि कम से कम ४ त हान्नी हो तिमारुलाई !

ठुल्दाइ को पुरस्कार पनि देखियो मजाले ! अस्ती राती 'हिजर' को अर्थ भन्ने लाई बिशेष पुरस्कारको ब्यबस्था गरिएको छ भन्नु भयो भन्ने बेलामा चाँही पछी मैले उत्तर दियेपछी त बुढा टाप हान्द्या ! तेइ भ'र मलाई त त्यो पुरस्कार भने पछी मनै मरेर आउछ !

बिस्टे, हो नि बालाजु सँग जोडीएको त लामो काहानी छ नि मेरो ! कुनै दिन कथा लेखुम्ला म पनि मूड चल्यो भने !

नेत्रे, क्यारिचौ? अस्ती त्यो गन्नुको एक भाग हालेर टाप हान्या मुन्छे आज देख्दै छु नाख मुख ! बाबै

जिम्माल बा त्यो कथा मा पर्बते र हर्के सँग मैले  बेस्कन बदला लेको बनाउनु है ! नत्र................

आज अली सुन्सान छ नि चौतारी


 
Posted on 06-26-08 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


दोस्रो राउन्ड्को तारेमाम।
ठुल्दाइ, गायकको नाम हरिबहादुर रावत हैन त? दिनुहोस् त्यो अनमोल पुरस्कार।
सान्नानी, कस्तो फोटो हेर्न मन छ भन न। 

 

 
Posted on 06-26-08 11:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अझै मिलेन चिप्लु !

हरी बहादुर सम्म त मिलाएकै हो। पूरा नमिलाई पुरस्कार दिन मिल्दैन। नियमा कडा छ।


 
Posted on 06-26-08 11:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हरिबहादुर रन्जित हो त?

 
Posted on 06-26-08 12:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिताउछु यहाँ हरेक पलहरु तिम्रै यादमा
पर्खन्छु सधैं तिमी आउने आशमा
छोडि मलाई एक्लो बनाइ कहाँ हराएउ
कहाँ छौ तिमी म खोजीरहेछु
कहाँ गएउ तिमी म पर्खिरहेछु

संगै बाच्ने संगै मर्ने भन्थेउ तिमी
सुख दु:ख सधैं भरी को बाचा गरेउ
छोडि मलाई एक्लो बनाइ कहाँ बिलाएउ
कहाँ छौ तिमी म खोजिरहेछु
कहाँ गएउ तिमी म पर्खिरहेछु


दोश्रो राउन्ड को २,३,४ सबैलाई !

कता मरेछन सबै कामचोरहरु !


 
Posted on 06-26-08 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोइ छैन कि क्या हो आज
के भाको
अघी देखी रिफ्रेश गर्या गर्यै छु -
आएर केही लेख्नु त पर्छ नि - कुलाङार हरु के भाको -
पाता कस्नु परो जस्तो छ -
एही रिट्ठे पट्ठो छ महा काम चोर - एस्ले नै धानेको छ अहिलेसम्म

वो पट्ठो म रसिया सपोर्त आज - स्पेन किन किन मनै पर्दैन भन्या -


 
Posted on 06-26-08 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म त एतै छु क्यार, दाँत टन्केर,गालाँ हात लार बसी राछु,
अरु के गर्दै छन गाम्ले हरु, ठुल्दाइ किर्केट हेर्नमा ब्यस्त अरु गाम्ले कता हओ आओ हल्ला गरम एक्छिन।
 
Posted on 06-26-08 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रुन्चे रिठ्ठेब्रो  सहित सम्पूर्ण उपस्थित महानुभावहरुलाई २३४ !!!
 
Posted on 06-26-08 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पर्खन्छन कती आत्मा हरु मायाको धुनी बालेर
झस्कन्छन् कती सपना सँग बिपना हो कि भनेर
केही त बोल मेरी प्रियशि .............................

आज काम नभएर क्यारम क्यारम भयो गांठे
जमानामा लेखेका गीत, कबिता, चिट्ठी राख्न पाएका भए अहिले टास्न क्या दामी हुने थियो नि क्यार्नु सबै च्यातेर फालियो

 


 
Posted on 06-26-08 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माल्दाइको अर्को ब्लकबस्टर टाँस्ने बेला भएन ? कस्तो पढ्न मन लागिसक्यो!!!
 
Posted on 06-26-08 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सम्पुर्ण चौतारीबासी मित्रहरुलाई जदौ!

समय अभावका कारण राम्ररी साझा चियाउनु पाइएको छैन त्यहि भएर केहि लेख्न र पढ्न नि पाइएको छैन!

यत्ति भन्दै मेरा यी शब्दहरु यहिँ टुङ्याउँछु।

बिहिबारे जदौ!


 
Posted on 06-26-08 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरी पर्वते आर खोक्या हेरन - यो सबै
अक्टोबर पछी थाहा हुन्छ - लेख्या छ कि छैन भनेर
ल फेरी बधाई छ है - फेरी देएन भान्लाउ - अनी भोज कहिले नि
हाम्त आउछौ क्यारे - पर्वते अंकल का त आउनै परो नि कि कसो

अनी के छ हौ बिस्टे अंकल - सञ्चै - १,२,३ अनी ४ गरी २० सै लिउ ल 


 
Posted on 06-26-08 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुँदा हुँदा चेलीले पनि जिस्काको मलाई? नलोल  (लोल पनि भन्न मन लागेन)
अनी आज ब्यान देखी कता गायब थ्योउ हाम्री चेली? च्या खान नि आएनौ? कि निशी सँग च्याट गरेर बसिराथ्योउ?

लहरे आज तिमी रुस हो? अस्ती त ४ खाएउ अब आज कती गोल खाने बिचार  छ बौचा? ल भन तेती नै दिन्छौ हामी !

बिस्टे फेरी के भ'र दात दुख्यो? अस्ती को पाला फुकाल्नु पर्ने दात न फुकालेर अर्कै फुकाल्दे छ कि क्या हो? राम्रो सँग हेरुम है प्रभो !

 


 
Posted on 06-26-08 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


आज कुटिन्छ रुसिएन खुट्टा भाचिन्छ रुसिएन बज्जे हरुको ।।

इस्पेन जिन्दबाद ।

 
Posted on 06-26-08 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वो कुम्ले भाले लिएर कता गायब भन्या - कर्याक्कुरुक पारु न -
झन पानी तताएर ठीक पारी राख्या छु यहाँ - आकै होइन
मसला पनि तयार छ - 

 
Posted on 06-26-08 1:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या सटाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।
ओहो पर्बते मार्साब नि जमानामा कबि , गीतकार ? कस्को लागि लेखेको तो पनि खुलस्त गरी पाउं। होइन भने ।

चिप्लु अली कती मिलेन। ९८% मिल्यो, हरिबहादुर रंजित( कार) नै हो तर स्वर्गिय गायक महोदयले आफ्नो नाम अगाडि पहिला ले दस्तखत गर्दा सहि लेखे जस्तै- उही हरी बहादुर रंजितकार् लेख्नु हुन्थ्यो, त्यही उही सहितको सम्बोधन मन पराउनु हुन्थ्यो। सोख पनि थरी थरी का भने।
 


 
Posted on 06-26-08 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पर्बते ले क्यारम क्यारम भनेर क्यारम खेल्न मन लायो मलाई त जुगै भो क्यारम नखेल्या नि
के हुनु लहरे भातिज बसिरा एसो मनिटराँ घुरेर, तिउरो ४ देखी २० सम्म तिमी राख।
ब्यान ब्यान मात्रा चिया खैइन्थ्यो लु अब दिउसो नि चिया खानु पर्‍यो,खाजा पछी को चिया
को को खाने हात उठाओ।

कुम्ले, भदौ लाग्न लाइसक्यो एती बेला आर जदौ गर्छ


 
Posted on 06-26-08 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

aafno yahi bela ma unicode bigriyo feri.

oe lahare!! dherai kachkach nagara hai feri asti kumle le hari lai kute jasto kutna parla

RUSSIA ko supporter rahechha ra ho natra janeko thie. aba eutai partiko manchhe parechha


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
Democrats are so sure Trump will win
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Returning to Nepal with us citizenship. Property ownership
Travelling to Nepal - TPS AP- PASSPORT
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters