Posted by: miss_ me June 24, 2008
~चौतारी १२०~
Login in to Rate this Post:     0       ?        

 प्रिती, रिठ्ठे,

हैन के कुरो अरेको तिमुरले   मेरो मा त रिठ्ठे लेख्न एच लेक्नै पर्दैन भन्चु सान्नानी त म लेख्दै लेख्दिन ।  रिठ्ठे भाई  मैले जस्तै 'सिस' लेख्दा भओ नि सइलो को लागि के :)

 कस्तो मिल्ने शुभ-कामना दिइछु  त नि --गाली खान नपाम्ने भे मुइले -- क्यार्नीहोला बाबै आझ भोक भोकै बस्नु पर्ने भ भन्चु

ओ हो बिष्टे हजुर्बा,

  ति कप  छै के भन्छ मलै राउरो ला'र अस्ति सप्पैले जो चिया पि सकेसिन  म काई ले'र मज्जाले खरानी पानीले धो'र भान्साआँ  राखेकिम   -- हउरले का'टी पाम्नु भओ --खोइ म हेरुम है  भान्साआँ ---चोरी पो भओ के अस्तो लाउच ---- हिहिहि

राहुलदाइ,

 बासी सूचना रे? के हो आझ सप्पैलै बासी मनपर्न थालेओ ? साह्रै राम्रो र मार्मिक छ दाइ हजुरको कथा -- मैले नि पढिराकिम है :)

Read Full Discussion Thread for this article