Posted by: Pretty June 24, 2008
~चौतारी १२०~
Login in to Rate this Post:     0       ?        

रिठ्ठे मेरो नाममा त "ए" पनि कत्ती हाल्नु पर्छ है है? अनी तिम्रो मा त "टी" र "एच" थोक कै भाउमा किन्नु पर्छ ल।  अनी अकाउन्ट डिस्याबल नभे के हुन्छ त?


ठुल्दाइ म त अहिले पर्खिन्छु सम्झना दिदी पढ्न, लास्ट पार्टको कमेन्ट हेरेर मात्रा पढ्ने म त। गन्नुसँग प्रार्थना गर्दै छु भिनाजुलाई केइ नराम्रो नहोस्।


माइजु : रिठ्ठे मोरो काले सुइखुट्टे हिही


हजुरबा त्यो बबल टि अरे, हिजो शहर जानुभाथ्यो नि हाम्रो मामा त्यै ल्याइदिनु भाको थ्यो। त्यो डन्ठाले नै सुरुप्प तानेर खानुपर्छ रे क्या।

Read Full Discussion Thread for this article