[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी १२०~

[Please view other pages to see the rest of the postings. Total posts: 965]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 NEXT PAGE
[VIEWED 299317 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 49 pages, View Last 20 replies.
Posted on 06-22-08 6:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~चौतारी  १२०~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२० औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
 

 


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



 

Meet the world's finest  school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 120 editions

 
Posted on 06-24-08 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के ख्वाको? ?

तितो थ्यो --ऐंरेलू हो ?


 
Posted on 06-24-08 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अबुइ मिस दिदी मैले त सिधै रिट्ठेले लेखेको देखेर लेखिहाले, हजुरलाई देखेर लेख्दै थिए। अनी सञ्चै? ए साच्ची अब त  nepchu मेरो मामा भन्नु भएको होइन? हुन्छ म त nepchu mama को भान्जी त्यसो भए


लहरे कहिले त मैले पनि बुझ्ने भाषा लेखन साथी, त्यो आथे खथे के हो थाहा छैन मलाई


 
Posted on 06-24-08 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्या जे पर्ला पर्ला जदौ गर्दिन्छु, जदौ!


 
Posted on 06-24-08 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल सुरुवात लोल बाटै गरौ ! लोल

'उसै त दीपीका झन चेलीको कबिता पढेकी' भनेको दीपीका उसै त भावुक झन चेलीको स्याड कथा पढेपछी के भयो होला हाल भनेको !

सान्नानी - मेरो नाम रिट्ठे हो ! बिचमा 'ट' आउनु पर्छ ! बुझेउ अब? अनी मैले किन देखिन त जनपथ टोलमा?! छोटि  छोटि मोटी मोटी एक्जाना लाई चाँही देख्या हो है झुटो बोल्नु हुँदैन गन्नु डे मा !

मिस दिदी - अत्ती गफ दिने क्या फेरी ! रिट्ठे लेख्दा 'एच' लेख्नु परेन भने त म कान काटदिन्छु ल लहरे को है मेरो होइन !

बौचा हाssssssइ


 
Posted on 06-24-08 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा आउनु भो गन्नु पुरान ल्याउनु भो

ताली परररररररररररररररररररररररररररर


 
Posted on 06-24-08 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अलिल भ्याइ-नभ्याई भओ, अर्को भाग कथा टाँस्न लाएँ, पछि भेटम्ला है गाम्ले हो!


 
Posted on 06-24-08 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथाले खाइदो नि गन्नु पुरान। पुरान अलि पछि आउँछ!
 
Posted on 06-24-08 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरी एडिट गरेर प्रिती सिस किन थप्या नि -
धेरै नै भोक लाग्या जस्तो छ - है है मिस -

खोइ अरु मुर्दार्हरु खोइ -

अथे ला दिपिका भनेको - उसै त दिपिका भनेको - मुख बनाउनु पर्छ

खोइ मिस फर्स्ट टाईम बनार ख्वाको - जे जे भेटियो सबै हालेको - अनी नुन खुर्सानी नि धेरै हालेको,
तितो हुनु नपर्ने - पिरो नुनिलो हुनु पर्ने - मिस को जिब्रो नै त्यस्तो होकी - नुन र खुर्सानी बढी
हाल्योकी तितो हुने -

रिट्ठे व्हाट'स अप


 
Posted on 06-24-08 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल रिट्ठे! हे हे हे!! के गर्ने त? जमानै याड को रहेछ। ठुल्दाइ जमाना अनुसार चलिसक्नुभयो हामी चाँहि उहि पुरानो बिधी अप्नाएर नि हुन्छ त? लागियो आफुँपनि आधुनिकिकरण तर्फ! "दिस इज वान स्मल स्टेप फर अ याड बट वान जाइन्ट लीप फर याडकाइन्ड!"

राहुलदाई, लु लु लेखम् रिट्ठेको तिन घन्टे रामकहानी! अनि थाहा हुन्छ को सोझो भनेर! हे हे हे!

मिस, हा हा हा! अब सोझो मान्छे ले लेख्ने कथा सोझो तरिरा कै हुनुपर्यो नि हैन त? के गर्ने मिस आफुँले त सेन्टीमेन्टल कथा लेख्या हो क्यारे, पढ्नेहरु सबै हाँसेर पो बिजोग भयो!

सान्नानी, भनेपछि तिमीलेपनि बिराटनगरको बिहे देखेकी छौ। साह्रै रमाइलो हुन्छ नि? झन केटीहरुले लगाउने इन्डियन लुगाहरु हुन्छ नि लेहेङा आदी इत्यादी त्यो झन राम्रो के!

दिपिका बहिनी के छ हालखबर? पुरानो याद ताजा भएको भए फेरि लेख्ने हो कि?

लहरे बौचा, छु डु हालखबर? सन्चै छौ? धेरै दिनपछि देखे जस्तो भयो नि। साच्ची हराएको थियौ र तिमी? कि मलाई मात्र त्यस्तो लागेको?

बिस्टे ब्रोले चिया पस्केर टाप दिएछ। चिनी कम भा'थियो थप्न मिल्थ्यो कि?

अनि बाँकि सम्पुर्ण चौतारीबासी दिदी बहिनी तथा दाजुभाईहरुलाई यो सोझो कुम्लेको फेरिपनि जदौ!


 
Posted on 06-24-08 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिपीका तिम्रो त झन दिपइका हुन्छ सधैं मिलाउनु पर्ने

जिम्माल बा खै त गन्नु पुरान्?

"छोटि  छोटि मोटी मोटी एक्जाना "  को परेछ त रिट्ठे?


 
Posted on 06-24-08 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'उसै त दीपीका झन चेलीको कबिता पढेकी'   

जम्मै गाम्ले (सान्नानी, कुम्ले दाई, लहरे, जिम्माल बा, रिट्ठे, दिपु, मिस दिदी, ठुल्दाइ र आउन बाकी हरु) लाई पहिलो राउन्ड को गन्नुमय जदौ अनी तारेमाम टक्र्याए।

दिपु, गररर्‍ारर म कसरी तिम्रो मामा फेरी ?   


 
Posted on 06-24-08 10:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आकाश इज अप लहरे

तेइ त है कुम्ले, हितेको कथामा आफुलाई हिते अनी हितेलाई आफु देखाये पछी हाम्पनी सोझो कहलिन्छौ बाइ ! अनी त्यो हप्ताइ पिछे हितेलाई पछाडि बाइकमा राखेर पारी धा'को त कस्ले भन्दियोस है?

खै सान्नानी त्यो छोटि छोटि मोटी मोटीले बोकेको भिनिटी बक्स मा त 'सन्नो' लेख्या थ्यो, खोइ को पर्‍यो कुन्नी

दीपीकाको नाम लेख्दा जैले दिपइका हुन्छ अझ फुर्ती बढी क्या एकजना को

 


 
Posted on 06-24-08 10:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

" ह्या जे पर्ला पर्ला जदौ गर्दिन्छु, जदौ!"

क्या हँसाउने  माल्दाइ नि!!!

कुम्लेदा, म त चिया नि पिउँदैछैन, बिस्कुट नि खाँदैछैन, त्यसैले कथा नि हिजै पढिसकें (त्यो बेलामा चियामा चोब्दै बिस्कुट खाँदै थिएँ क्या ) !!!

सबैलाई नमस्कार!!!

नामको गन्थन सुन्दा, सबै भन्दा सजिलो नाम त मेरै रछ जस्तो पो लागो!!!


 
Posted on 06-24-08 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल बिर्खे बा लोल।


अस्ती हाम्रा नि २ वटा कुखुरा चोरी भए , कुम्ल्या सन्तान को पो काम रहेछ। रिट्ठे भन्दा सोझो भनेर फलाक्दै हिड्छ। अब ,मैले नि शहरआँ गएर सि सि टिवी क्यामेरा भन्ने किनेर ल्याउछु, रंगे हात रेड ह्यान्ड न समाती भा छैन।
 


 
Posted on 06-24-08 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"दिपीका तिम्रो त झन दिपइका हुन्छ सधैं मिलाउनु पर्ने"

"दीपीकाको नाम लेख्दा जैले दिपइका हुन्छ अझ फुर्ती बढी क्या एकजना को"

ए बाबा बोल्यो कि पोल्यो यो चौतारीमा, सान्नानी र रिट्ठे  अब म पनि मुकुन्डो लगाउछु है "दिपी" मात्रा लेख्न पर्ने गरेर 


अथे ला लहरे कुरा छिनेको। के बोलिसाध्धे हुनु

nepchu मामा, दर्शन
हजुर भन्जिको उखान देखेर झन हास्ने हो त?

कुम्ले दाई, अब दाइहरु त्यस्तो खतरा लेखिदिने अनी बहिनीहरुले याद मात्रै ताजा गरेर के गर्ने? म सञ्चै छु, हजुर नि ?

ह्या जे पर्ला पर्ला जदौ गर्दिन्छु, जदौ बोले पिच्छे हसाउने यो माइला दाई, कस्तो चेयर्फुल क्यरेक्टर दाई कस्को

Last edited: 24-Jun-08 10:57 AM

 
Posted on 06-24-08 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लौ मेरोनी गयो है पहिलो राउन्डको ।

 
Posted on 06-24-08 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो कुम्ले लाई फेरी केटी मात्र हैन उनिहर्ले लाउने लुगा सुध्ध मन पर्या रैछ हेहे

सन्नो हैन बन्नो लेख्या थ्यो होला रिट्ठे।

चेली के छ? हो तिम्रो नाम सजिलो छ लेख्न, बैनी कस्को?

dipi lekhda ta दिपएे  hudo raichha dipika

हैन यो हर्के दाई पहिलो राउन्ड दोश्रो राउन्ड मात्रा भन्नुहुन्छ अरु कुरै गर्नु हुन्न दिउसो हुदी त्यती किन होला?


 
Posted on 06-24-08 11:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केही पनि सिकाउन नहुने भैसक्यो, सिकायोकी आँफैलाई आइपर्ने,
जिस्के घर सिसेके बने होते है
वो दुस्रे कि घर मे पत्थर नही फेका कर्ते भन्ने बुझ्नु पर्ने हो दिपिका ले

खोइ बुझ्या - सि माउ ला ख: नि, ए धाया न ख मनेनी मिस्त ला
छु चक याउ जि - बो न गुली बिउ जि - बो बिया ख: न्यनी म मनु
ए मखु - सो रे - छु धाल कि ख्वा देकी - ह्या छु मतलब - देकुसा
देकला का - देकी मिस्त देकेमते न धाइ मखु जि आला - खssss 


 
Posted on 06-24-08 11:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'मिस दिदी - अत्ती गफ दिने क्या फेरी ! रिट्ठे लेख्दा 'एच' लेख्नु परेन भने त म कान काटदिन्छु ल '

साच्चै? कानै  काट्दिने हो रिठ्ठेभाइ?--म हजुरको नाम यसरी लेख्छु --r  i -shiftQ/Qe--रिठ्ठे --- नहुने कुरो लेख्दिन के म

 चेली नानी नेप्चेभाइ   के छ तााााा?

 जिम्मालबा लौ मइले नि जदौ   अरे जे पर्ला पर्ला


 
Posted on 06-24-08 11:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

First round ko gannumaya  namaste... patrika ma  gannubhai ko matrimonial AD dekhera  yeso sabailai dekhauna aako.. ki pahile nai dekhi sakya ho?  ...

Gannubhai  ka matrimonial AD

Umar 30 saal, wajan 80 killo aur 6 foot height kya, poora kasrat body!( wo photu jo sanno chipkai na wo 200 barsh purani hai, kanfuse nakko honeka , abhi apun ekdam hero ke mafik, gym gaya diet weit kiya )

......abhi wo bole to, kya hai na apun ko bhi life me settle hone ka maangta, isiliye yeah adverteezment apun paper me chaap riye la hai...Apun maanta hai apun Tapori hai, bahut log ka pungi bajayela hai magar kya hai naa baap, apun ka bhi izzat hai markit me!!!

Apun ko bhi public shaadi-bia me bulati hai woh bhi izzat se!

Saal ka 5/6 peti to apun aaram se kama leta hai... buri aadat bole to daaru aur bidi, abhi daaru kaun nahi pita - yaar. Akkha bada bada log apun log se jaasti chada leta hai...

Ab chokiri apun ko aisa maangta hai... Bole to aik dam jhakas maal, patakha, aik dam patakha... thoda padi likhi hongi to chalenga koun ke saala yeah kabhi kabhi form bharne ke liye saala apun ko 25 log ka hath pair jodna padta hai.. Apun jo hai na shaadi ki baad aik dam sudhar jaayenga iman se... apun ka baccha log ko apun pada likka tapori banayinga... bole to Tapori Doctor, Tapori computer waala aur bhi bohat kuch...

Maa kasam shadi ke baad apun kisi bhi chikni ko line nahi denga...

Dekho baap apun ko shadi ke baad me koi chokri ki phamily ka lafda nahi maangta hai.. han bole to kabab me haddi nahi banane ka kya! Koi saala beech mein aayenga to uska game baja dalenga.

Abhi yeah sub accha lage to apun ko contact karne ka kya! Apun ka addressss


Gannu bhai Ganpat Rao

Parbate Pager se Right Hand,
ritthe kana ke pichchoo,
lahare langda ke baju pe

 Sajha ShanPatti Nagar,
 Chautari ki Hairan Gali No. 420,
Pareshan Road,  Gannubhai Ka Area.


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
Democrats are so sure Trump will win
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Returning to Nepal with us citizenship. Property ownership
Travelling to Nepal - TPS AP- PASSPORT
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters