[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी १२०~

[Please view other pages to see the rest of the postings. Total posts: 965]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 NEXT PAGE
[VIEWED 299343 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 49 pages, View Last 20 replies.
Posted on 06-22-08 6:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~चौतारी  १२०~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२० औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
 

 


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



 

Meet the world's finest  school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 120 editions

 
Posted on 06-30-08 8:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिनजान कार्यक्रममा जलपान हुन्च कि हुन्न माल्दाइ ??
ज्योती जी! म चैं चेली है!! नमस्कार!!

 
Posted on 06-30-08 8:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल है
 
Posted on 06-30-08 9:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्ले हो,
फेरी अर्को पद - के गर्ने काम गरेर देखाउने मान्छे आफु बाहेक अरु कोही नि छैन,

ज्योति जि लाई चौतारी मा स्वागत - म लहरे कान्त लाकौल को - मेरो पद विवरण एस प्रकार छ

श्री लहरेकान्त लाकौल, 'चौतारी रसरंग प्रधान' तथा 'चौतारी गित संगित टाँसटुस माहशाखाका अध्यक्ष' तथा 'चौतारी गालिगलौज तथा निरलज्जि समाजका अध्यक्ष' तथा 'इन लोकेसन, न्यूज डिभिजन चौतारी समाचार समिती का बरिष्ट संवाददाता' तथा 'चौतारी गणतान्त्रिक जदौ सुधार समितीका महासचिब' तथा 'घाइते उद्धार हेतु स्वउद्धार परियोजनाका महानिर्देशक' तथा 'उस्ताद चौतारी शाम-ए-गलज प्रतिष्ठानका प्रमुख'!

चिनजान कार्यक्रम मा भाग लिना इच्छुक ब्यक्ती हरु जलपान गर्ने भये $२५ को नोट हात मा बोकी
प्रबेश द्वार नजिकै को लाइन मा बस्नु होला। धन्यबाद,

जलपान समारोहमा तारेमाम सहित को चियाको ब्यवस्ता गरिएको छ। तारेमाम


 
Posted on 06-30-08 9:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चेली, रिट्ठे, दीपिका, मिस् नानी, बिर्खे बा, सबैमा ४+२।

चिनजान् कार्यक्रम मा जलपान छ बिर्खेबा? साथ मा धुम्रपान पनि?


 
Posted on 06-30-08 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्या छैन है नोट सोट त! बट्टा हेर्दा २५ रुप्याको नि होइन जस्तो छ, २५ डलर रे! लहरेले नि पैसो खान थालेको हो कि क्या हो?

माल्दाइ, अब यहाँ अ.दु.अ.आ पनि गठन गर्नुपर्यो!!

 


 
Posted on 06-30-08 9:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

$२५ नहुने हरुलाई प्रबेश निषेध छ -अ.दु.अ.आ  को प्रमुख पनि मै हो भन्ने कुरा को पनि यहाँ लाई जानकारी गराउन चाहन्छौ।
धन्यवाद
 
Posted on 06-30-08 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैला दाई त्यो लहरे कान्त लाकौलले पदको दुरुपायोग गर्न लाग्यो है, अदुआ पठाउनु पर्छ बौचा लाई !

ज्योति ज्यु लाई स्वागत अभिवादन !

अरु सबैलाई हाइ


 
Posted on 06-30-08 9:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे लाई नि ४+ २।

ओह आज रिट्ठे पट्ठोले इस्टमेन कलर मा लेखेछ। कतै यो सयुक्त अभिबादन त होइन?


 
Posted on 06-30-08 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ, त्यो संयुक्त अभिबादन हो भन्नु पर्ला ! तारेमाम

ठुलि, गालब, ग्वाँचु सोम, सान्न्न्नी, चेली, दीपीका, मिस, लहरे सबैलाई जदौ


 
Posted on 06-30-08 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो बौचा पनि आउने रे हैन ए एन ए मा? अरु को को आउने हो, भेटघाट हुन्छ जस्तो छ, सानो चौतारी गेट टुगेदर नि गर्ने हो कि?
 
Posted on 06-30-08 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो म नि आउने हो - रिट्ठे नि आउने हो
गरुँ न तेसोभये -
 
Posted on 06-30-08 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो रिट्ठे, हो।
बाल्टिन मोर मा चौतारी भेटघाट गर्नै पर्छ। रिट्ठे को संयोजकत्वमा १ सदस्यिय समिती गठन गर्न मनासिब् देखी पेश गरेको छु।

 
Posted on 06-30-08 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सोमाबारे आलस्यमय जदौ !!!!!!!!
ठुलदाइ
चेली
रिट्ठे
दीपिका
मिस् नानी
सम्धी ज्यु
लहरे

सबैलाई तारेमाम।

जम्मर कट्टेल ज्यु लाई न्यानो स्यानो स्वागत चौतारी मा।
म बिस्टे राम बिष्ट।


 
Posted on 06-30-08 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन्छ ठुल्दाइ, अवस्य गर्ने !

मिनी चौतारी भेला कार्यक्रम

यही आँउदो जुलाई ४,५,६ मा मेरिल्यान्ड राज्यको बाल्टिमोर शहरमा हुन गयिरहेको ANA Convention 08 मा पाल्नु हुने सम्पूर्ण चौतारीबासीहरुको मिनी चौतारी भेला हुने भएकोले उक्त अवसरमा उपस्थित सबै चौतारी बासीले निम्न मिती र स्थानमा संपर्क राख्नु होला !

मिती: जुलाई ४, सुक्रवार
समय: साँझ ५ बजे
स्थान: सम्मेलन स्थल वा एम्ब्यासि सुइट्स होटल


 
Posted on 06-30-08 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

को को आउने हो?


हात हुने ले हात उठाउनु होला,


हात नहुनेले , खुट्टा।
खुट्टा हुनेले जुत्ता।

तारेमाम


 
Posted on 06-30-08 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दै नि आउने हो - हो हो ठुल्दै हो हो

 
Posted on 06-30-08 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो लहरे हो। होइन भन्ने को?


के अर्ने अली फुर्सद धेरै भएकोले न जाने सोच बनाएर रि-सोच गर्न लागेको थिएं। ठुलदाई न आउने भए ANA नै क्यान्सिल गर्ने भन्ने धम्की बम्की आयो।

अम्रिका मा टायर बाल्देला फेरी भनेर, हुन्छ भन्दिए।


 
Posted on 06-30-08 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल आजको भाग जसले कथा अलिकता अगाडि बढाउँछ, पोस्ट गर्न लागेँ! अस्तीको ट्रेलरको एउटा पाटो!!

:पि :डि


 
Posted on 06-30-08 12:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ दिग्दारी सोमबारे जधौ अनी तरेमाम है मेरो पहिलो राउन्ड है फेरी।
 
Posted on 06-30-08 12:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bhok laagyo hai .............


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
TPS Re-registration case still pending ..
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
someone please tell me TPS is here to stay :(
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters