हे हे हे!! नमस्ते गरेँ है प्रभुहरु!! :डि तिहारताका यस्तै भन्दै तिहारगको त पत्तो न भएन । धन्न पुन्टेदाइले कता कताबाट झाक्रीको मेसो ल्यार पो ठिक भो नत्र त अर्को तिहार सम्म पनि हा: ह: र हु: हु: हुन्थ्यो होला । ल नमस्ते टक्राए नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे,लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते,सुर्जे,नयाघरे,पहालवान,याङ्गे, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, इन्द्रेनी,नेप्चे,समिर, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे,राँके,रिकुटे,बिनोदे , याक्कु ,मर्र्नच्याँसे,सुभे, राधा,हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा,पिरो मरिच,परबर् ,राते,जग्गे,कटरिना,रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे लाइ । आफ्नै फोटो टास्ने पुन्टे दाइ, मिस्टे र चित्रेलाइ दुइचोटि नमस्कार । यामेले सेल रोटी खूवाएकोमा धन्यबाद तर चौतारीमा यति धेरै दिदि बहिनी भे नि तिहारमा न टिका भो न सेल ? तर पनि चौतारी रमाइलै भकोले तेति सारो दु:ख चाइ लाएन । तर कैले काही यसो चिसो हावा खान आउदा साझाको ढोकैमा देब्रेपट्टि कस्ता कस्ता फुटा टासेर साझामानै आउन मुन लाग्दैन क्या ।अब ट्याम न कुट्याम अस्लिल जस्ता फुटाको दर्शन गरेर दिन किन बिगार्नु ? सानदाइलाइ केहि मिलाउनु पर्यो भनेको हो, खोइ सुनेका होइनन , कुरा गर्यो कुराकै दु:ख । के भन्नी? कस्लाई ग'र भन्नी? क्यै हुनेवाला हैनन्? हैन त गालब ? तेस्तै हो भने त साझा भेटघाट दिपको कविता जस्तै पो हुने हो कि ?
स्वागतमा आउन्न बिदाईमा जान्न तिमीले सम्झिएर के बिर्सिएर के तिमीले लेखेर लेखिन्न अब मेटेर मेटिन्न स्वागतमा आउन्न बिदाईमा जान्न तिमीले सम्झिएर के अब बिर्सिएर के
कता टि सर हुनु नि, म नि चौतारी स्कुलको बिध्यार्थि हुम । मेरो त रोल लम्बर १ पर्यो । बरु आजकाल स्कुलनै बन्द हुन लागे जस्तो छ । हाजिर कसैले गरे जस्तो मान्दिन ।
रोल नं १ नमे एस मिससससससससससससससससससससससससससससससससससससससससससससससससस
मेरो बिहे हुनला' हैन, तपाईहरूमा भ्रम पर्न गएको हो। बिहे हुँदा चैं पक्कै निम्तो पठाम्ला तर केही वर्षपछि। बरू कुम्लेको पो बिहे हुँदैछ भन्ने सुन्याथें। :P
चौतारीमा बस्ति पातलो पो रहेछ सबै जना आइतबार मनाउदै छन् कि क्या हो? ल मैले पनि हाजिर गरे है रोल लम्बर २१ यामे यस मिस्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स् फेरि कसैले योता मेरो हो भन्ला, आफ्नो लम्बर पनि बिर्सिसकियो कि जस्तो छ
हैन यो यामेलाइ कति मुन परेको हो मेरो रोल नम्बर? जैले नि मेरै नम्बर मा हाजिर गर्ने भन्या। हुन त मलाइ झन् ढुक्क भयो, एसो कैले काइ अल्छि लागेर स्कुला आउन मन न लागे पनि हाजिर चाइ यमे ले नै गरिदिने भयो। :P ओहो चित्रेको बिहे रे, ल ल चित्रे, बिहा हुन आँटेकोमा बधाइ छ। अनलाइन निम्तो हाम्लाई पनि आऊला के रे, आयो भने अनलाइन जन्त जानुपर्ला (रे क्या!)! :D जम्मै गाम्लेहरु लाइ नमस्ते अनि नमे लाइ चाइ धनिया को पात, यति राम्रो चौतारी बनाको मा।
रोल नम्बर २१ : नेप्चे यस मिस्स्स्स्स्स्स्स्स्स्स्स्स
ओहो चित्रेको बिहे रे, ल ल चित्रे, बिहा हुन आँटेकोमा बधाइ छ। अनलाइन निम्तो हाम्लाई पनि आऊला के रे, आयो भने अनलाइन जन्त जानुपर्ला (रे क्या!)! :D roll no 15 miste yes miss!
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.