Posted by: gaalab October 29, 2006
~ चौतारी २८ ~
Login in to Rate this Post:     0       ?        
ओहो चित्रेको बिहे रे, ल ल चित्रे, बिहा हुन आँटेकोमा बधाइ छ। अनलाइन निम्तो हाम्लाई पनि आऊला के रे, आयो भने अनलाइन जन्त जानुपर्ला (रे क्या!)! :D बधाई दिन पनि कस्तो कञ्जुस गरेर अर्काको कपी पेस्ट गरेको? भनेर नभनम् है! क्यार्नी? अहिले यो गाममा यस्तै हावा चल्या छ। roll no 2 गालब हाजीर
Read Full Discussion Thread for this article