Posted by: Foe_4_mysty October 29, 2006
Login in to Rate this Post:
0
?
ओहो चित्रेको बिहे रे, ल ल चित्रे, बिहा हुन आँटेकोमा बधाइ छ। अनलाइन निम्तो हाम्लाई पनि आऊला के रे, आयो भने अनलाइन जन्त जानुपर्ला (रे क्या!)! :D
roll no 15
miste
yes miss!