[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २८ ~

[Please view other pages to see the rest of the postings. Total posts: 421]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 NEXT PAGE
[VIEWED 107101 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 22 pages, View Last 20 replies.
Posted on 10-28-06 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी!चौतारी !! चौतारी !!!



हे हे हे!!
नमस्ते गरेँ है प्रभुहरु!!
:डि

तिहारताका यस्तै भन्दै तिहारगको त पत्तो न भएन । धन्न पुन्टेदाइले कता कताबाट झाक्रीको मेसो ल्यार पो ठिक भो नत्र त अर्को तिहार सम्म पनि हा: ह: र हु: हु: हुन्थ्यो होला । ल नमस्ते टक्राए नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे,लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते,सुर्जे,नयाघरे,पहालवान,याङ्गे, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, इन्द्रेनी,नेप्चे,समिर, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे,राँके,रिकुटे,बिनोदे , याक्कु ,मर्र्नच्याँसे,सुभे, राधा,हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा,पिरो मरिच,परबर् ,राते,जग्गे,कटरिना,रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे लाइ ।
आफ्नै फोटो टास्ने पुन्टे दाइ, मिस्टे र चित्रेलाइ दुइचोटि नमस्कार । यामेले सेल रोटी खूवाएकोमा धन्यबाद तर चौतारीमा यति धेरै दिदि बहिनी भे नि तिहारमा न टिका भो न सेल ? तर पनि चौतारी रमाइलै भकोले तेति सारो दु:ख चाइ लाएन । तर कैले काही यसो चिसो हावा खान आउदा साझाको ढोकैमा देब्रेपट्टि कस्ता कस्ता फुटा टासेर साझामानै आउन मुन लाग्दैन क्या ।अब ट्याम न कुट्याम अस्लिल जस्ता फुटाको दर्शन गरेर दिन किन बिगार्नु ? सानदाइलाइ केहि मिलाउनु पर्यो भनेको हो, खोइ सुनेका होइनन , कुरा गर्यो कुराकै दु:ख । के भन्नी? कस्लाई ग'र भन्नी? क्यै हुनेवाला हैनन्? हैन त गालब ? तेस्तै हो भने त साझा भेटघाट दिपको कविता जस्तै पो हुने हो कि ?

स्वागतमा आउन्न
बिदाईमा जान्न
तिमीले सम्झिएर के
बिर्सिएर के
तिमीले लेखेर लेखिन्न
अब मेटेर मेटिन्न
स्वागतमा आउन्न
बिदाईमा जान्न
तिमीले सम्झिएर के
अब बिर्सिएर के

 
Posted on 10-31-06 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिहेको कुरो गाउँमा खूब चर्केपछि हिजो बेलुका चित्रे एक्लै झोक्राएर बसिरहेको थियो चौतारीमा। म ठ्याक्क त्यहाँ पुगे। अनि म आएको देखेर उस्ले मलाई इशारा गरेर बोलायो।

चित्रेको झोक्राएको अनुहार देखेर मैले सोधेँ, "ए चित्रे! के भयो नि तिमीलाई?"

"के हुनु नि कुम्ले! खत्तमै भयो। कस्तो दिन देख्नु परिरहेको छ" खूब चिन्तित मुद्रामा थियो चित्रे।

मलाई निकै माया लागेर आयो। अनि उस्लाई सम्झाउन थालेँ, "हेर चित्रे! यस्तै हो दुनिया! नसोचेको कुरो हुन्छ, तरपनि त्यस्मै खुसी हुनुपर्छ"

उस्लाईपनि जिन्दगीदेखि फेरि वाक्क लागेको रहेछ। उस्ले मलाई हेर्दै भन्यो, "कुम्ले, त्यो बेला ठुलीले भनेको कुरो सुनेको भए मैले आज यो दिन देख्नुपर्ने थिएन।"

मलाई नि उस्को कुरो मुनासिब लाग्यो। अनि त्यहि भएर फेरि सोधेँ, "के भनेकी थिइन नि ठुली ले?"

उस्ले मलाई हेरेर खुइया गर्दै भन्यो, "खोइ के भनिन् के! सुनेको भए न थाहा हुन्थ्यो, सुन्दै सुनिएन"

ए ठुली! के भनेकी थियौ नि त्यो दिन चित्रेलाई। ल त आज फेरि भनिदेउ। सबैले सुन्ने गरी। :डि
 
Posted on 10-31-06 1:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो कुम्ले कति बदी बोल्ने भाको कुन्नी । कहिले देखि नारद मिनी को काम गर्न सिक्यै ।
 
Posted on 10-31-06 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो कुम्ले कति बदी बोल्ने भाको कुन्नी । कहिले देखि नारद मिनी को काम गर्न सिक्यै ।
 
Posted on 10-31-06 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Khi Khi Khi :D :D
 
Posted on 10-31-06 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hi Khi Khi :D :D
 
Posted on 10-31-06 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Khi-ti ti-titititi....i Khi-ti tit-tititit....i :D :D


बिहा चित्रे हो कि कुम्ले दाइ को? :O
मैले त कुम्ले दाइ को पो बिहा भन्ने गाइ गुइ सुनेको थिए त।

:P :P
 
Posted on 10-31-06 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चाइन्जो कुकुरको पुछ्छाल घुम्रेओ देखे नि हाँस्ने बेला छ, हाँस भुराभुरि हो हाँस, जति सक्छौ हाँस! बैँसमा मात्तिनु भन्दा हाँसेर खित्कनु राउँरो हो!:)
---------------------------------------------------
यी पुन्टेदाईले नि गर्नु गरे गाँठे! क्यार्न सपै बेलिबिस्तार लाम्न परेओ होला? अइले साउको मेलाँ छु, पर्खम् बुडा भरे सम्म पर्खम्, तपाईँले भनेओ कुरो के कति ठिक हो र अझै कति कुरो बिर्सनु भो याहाँ सपै भट्ट्याम्छु म आज राति चौतारिआँ आ' र वल्लो गाम्ले पल्लो गाम्ले सपैले सुन्ने अरि, जे भ नि लोखर्के बुढाओ नाति हो गाँठे म, बोल्न त हाम्लाई नि आम्छ!!
 
Posted on 10-31-06 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल नम्छे ले ठीक कुरो गर्‍यो ।
यो सानानी लाई के भो नेपाल गएर आए देखि ।
 
Posted on 10-31-06 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वीरखे दाई "खित्कनु राउँरो" भनेको के हो?
 
Posted on 10-31-06 2:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्बैनी,
खित्कनु = खित्का छोड्नु = बेसरि हाँस्नु
राउँरो= राम्रो = (तिमी जस्तै) :):)
मजाले हाँसेर दिन बिताउनु राम्रो भनेको, बुझ्यौ अब?
 
Posted on 10-31-06 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thank you birkhe dai
 
Posted on 10-31-06 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रेको, कुम्लेको, सबको साईत जुरेछ त नि, गाँठे! यई मौका छोपेर म नि कान्छी भित्र्याईदिम् कि के हो? कपाल खेती अर्न शुरु अर्दिम्?

हो भन्या, ठुल्बुईनी! यो कुम्ले "नारद मिनी" भ'र बबाल मचाईरा'छ। बरु भसक्कै चिनी भा'को "डोनट मिनी" खाईदिए ठीक हुन्थे होला तिनी! तिहारको फिनी पनि सको के रे।

ल, म त काममा हिनि!
 
Posted on 10-31-06 3:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन यो कुम्ले नारद हो कि लमि हो?
 
Posted on 10-31-06 3:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले हल्ला सुनेको त कुम्ले नामी (नारद+लमी) हो रे।
 
Posted on 10-31-06 6:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा -----! सकिएन बा गाम्लेहरुसंग! हँसाउनु सम्म हँसाए! पेट दुखिसक्यो हाँस्दा हाँस्दा!

****************

सान्नानीलाई 'वेलकम ब्याक' । दशैं-तिहर कस्तो गयो त? चौतारीको दशैं-तिहार पनि रमाईलै भो! जिम्माल र रिकुटे घटस्थापनाको दिउसो १२ बजेबाट भाइटिकाको भोलिपल्ट दिउसो १२ बजेसम्म फि---टान थे! उता तिहारमा कुम्लेले पुण्टे दा'को तालुमा बारुद पड्काइदेछ, सानु-सानु खाल्डै प-या छ, त्यै भ'र त अचेल पुण्ट दाइले ढाका टोपी ला'र हिन्छन्।
 
Posted on 10-31-06 8:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो कात्तिकको मैनामा कति ब्या'को मात्तै कुरा गरिरा हो? ल है चित्रे र कुम्ले, मंसीरसम्म त धैर्यधारण गरेर भने नि कुर्नै पर्च । नत्र गाम्लेले गिल्ला गर्लान्। :D
 
Posted on 10-31-06 8:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हेर! एकछिन् घुम्न गएको त के के कुरो गरिसकेछन्।

ए नेम्छे (नयाँ नाम)! त्यो कुरो मेरी आमालाई सुनाइदेउ त ल! अस्ति फुन गरेर "मलाई नि चित्रेको जस्तै जिन्दगीदेखि वाक्क लाग्यो" भनेको त मेरी आमाले उल्टो, "लौ के के कुरो खाइस? अलि बिचार गरेर खानु, त्यो फ्रिजमा राखेर तिन दिनको बासी खाना नखानु" रे। कुरै नबुझेर के!!

ए थुली! भनिदेउ न त्यो कुरो छितरेलाई! चिटो। कसतो मन दुकाइरहको च बेचराले। के भन्न लागेको थियौ?

हा हा हा! म नारद + लमी रे!! ठिक छ! क-कस्को बिहे गर्नु छ? म केटा र केटी दुबै खोज्न निस्कन्छु अब। थुलीपनि बिहे गर्ने कि? केटो गजबको छ मैले देखेको।

खोलावारी खोलापारी
पिपल र वर
हावा चल्यो पात हल्लियो
माया वर वर!!


गालउ जी! कात्तिक कहिले सकिने हो भन्या?? :P

:-) :D :D :P
 
Posted on 10-31-06 8:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले,
मेरो डेस्कअगाडिको भित्तोमा भएको किलिन्डरले भर्खर १५ गतेको संकेत गर्या छ। यतिका बर्ख कुरेऊ क्यारे तिमेर्ले, अब २ हप्ता त कसो नसकौला? हैन? जे होस् प्लानिङ् चैं अहिले देखुन नै गरेको राम्रो। २ जनालाई नै शुभकामना!!! :)
 
Posted on 10-31-06 9:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ढ्याउssssssss!
बज्जेले कति चिल्लो हालेछ हाल्न पनि!
ढ्याउsssssssss!
सुपारि छ कोइ सँअ?
 
Posted on 11-01-06 1:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

La sathiharu ek jana le haamro naya CHAUTARI ka DAITUARI haru ko laagi yeso SAJHA name ra CHAUTARI naam ko list tasnu paryo......... Mera dheai sathi haru le complain gare kya.........

something like
world map= Chitre
miss_me= Masterni Naani
...............
.............
..............
............
..................

THANKS
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
[New post] Why Would Krishna Have To Run From The Battlefield
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
is Rato Bangala school cheating?
Why always Miss Nepal winner is Newari??
NRN card pros and cons?
Basnet or Basnyat ??
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
श्राद्द
सेक्सी कविता - पार्ट २
What Happened to Dual Citizenship Bill
पाप न साप घोप्टो पारि थाप !!
अमेरिकामा छोरा हराएको सूचना
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters