Posted by: Gautam B. October 29, 2006
~ चौतारी २८ ~
Login in to Rate this Post:     0       ?        
नमस्कार गरें सबैलाई। खास्साको चौतारी बनिसकेछ। धन्यबाद छ नमे। यामे र च्याँसेको कैता-दो'री (कविता दोहोरी) दामी छ, अरु पनि जाओस् पर्भुहरु! ल ल चित्रे, बिहा हुन आँटेकोमा बधाइ छ। अनलाइन निम्तो हाम्लाई पनि आऊला के रे, आयो भने अनलाइन जन्त जानुपर्ला (रे क्या!)!
Read Full Discussion Thread for this article