Posted by: Birkhe_Maila October 28, 2006
~ चौतारी २८ ~
Login in to Rate this Post:     0       ?        
यामे र मरन्च्याँसेओ कविताको बिषय खतरा रैछ!:) लु मरन्च्याँसेओ भत्केको थुतुनो (च्यापु) चाँडै ठिक होस मेरो शुभकामना छ! खै कता लाएछन अरु गाम्लेहरु? सबै डि एस गर्दै हुन कि घर पनि पुगिसके?
Read Full Discussion Thread for this article