Posted by: world_map October 29, 2006
~ चौतारी २८ ~
Login in to Rate this Post:     0       ?        
लौ नमे, केटाहरूको मुखाँ दुध-भात जावोस्।;) ए यामे, हाम्रोमा त एक घण्टा नाफा भो नि आज बिहानदेखि, तिम्रो गाममा ट्याम चेन्ज भयो कि भएन? फेरी २१ त नेप्चेको रोल नं परेजस्तो छ, तिम्रो त २० हैन र? :)
Read Full Discussion Thread for this article