[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २८ ~

[Please view other pages to see the rest of the postings. Total posts: 421]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 NEXT PAGE
[VIEWED 106627 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 22 pages, View Last 20 replies.
Posted on 10-28-06 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी!चौतारी !! चौतारी !!!



हे हे हे!!
नमस्ते गरेँ है प्रभुहरु!!
:डि

तिहारताका यस्तै भन्दै तिहारगको त पत्तो न भएन । धन्न पुन्टेदाइले कता कताबाट झाक्रीको मेसो ल्यार पो ठिक भो नत्र त अर्को तिहार सम्म पनि हा: ह: र हु: हु: हुन्थ्यो होला । ल नमस्ते टक्राए नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे,लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते,सुर्जे,नयाघरे,पहालवान,याङ्गे, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, इन्द्रेनी,नेप्चे,समिर, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे,राँके,रिकुटे,बिनोदे , याक्कु ,मर्र्नच्याँसे,सुभे, राधा,हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा,पिरो मरिच,परबर् ,राते,जग्गे,कटरिना,रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे लाइ ।
आफ्नै फोटो टास्ने पुन्टे दाइ, मिस्टे र चित्रेलाइ दुइचोटि नमस्कार । यामेले सेल रोटी खूवाएकोमा धन्यबाद तर चौतारीमा यति धेरै दिदि बहिनी भे नि तिहारमा न टिका भो न सेल ? तर पनि चौतारी रमाइलै भकोले तेति सारो दु:ख चाइ लाएन । तर कैले काही यसो चिसो हावा खान आउदा साझाको ढोकैमा देब्रेपट्टि कस्ता कस्ता फुटा टासेर साझामानै आउन मुन लाग्दैन क्या ।अब ट्याम न कुट्याम अस्लिल जस्ता फुटाको दर्शन गरेर दिन किन बिगार्नु ? सानदाइलाइ केहि मिलाउनु पर्यो भनेको हो, खोइ सुनेका होइनन , कुरा गर्यो कुराकै दु:ख । के भन्नी? कस्लाई ग'र भन्नी? क्यै हुनेवाला हैनन्? हैन त गालब ? तेस्तै हो भने त साझा भेटघाट दिपको कविता जस्तै पो हुने हो कि ?

स्वागतमा आउन्न
बिदाईमा जान्न
तिमीले सम्झिएर के
बिर्सिएर के
तिमीले लेखेर लेखिन्न
अब मेटेर मेटिन्न
स्वागतमा आउन्न
बिदाईमा जान्न
तिमीले सम्झिएर के
अब बिर्सिएर के

 
Posted on 11-02-06 12:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है गाम्लेहरू!

दीप ज्यो, आहा! कति मीठ्ठो कविता!
सबजना हँसाउन कत्ति जानेको । ग्वाँचे ठुली नमे याहू गालब दादा हत्तेरिका मिस..
ए पून्टेदाई, के भो तपाइको दाँतमा? धेरै चकलेट नखानुस् है! :P
**********************
तितौरी के छ तिम्रो हालचाल ?
 
Posted on 11-02-06 2:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप ज्यो, आहा! कति मीठ्ठो कविता!
सबजना हँसाउन कत्ति जानेको । ग्वाँचे ठुली नमे याहू गालब दादा हत्तेरिका मिस..
ए पून्टेदाई, के भो तपाइको दाँतमा? धेरै चकलेट नखानुस् है! :P
**********************
तितौरी के छ तिम्रो हालचाल ?

सबै गाम्लेई सुघे रोग लागर हैरान भैराखेको बेलामा फेरी सरुवा रोग नि लाग्छे ।
 
Posted on 11-02-06 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए ठुली के भन्या हँ?
अहिले फुर्सद् छैन पछि कुरा गरम्ला

कास अगर यैसा हो तो

अहिले यो भिडियो हेरेर बसहै




 
Posted on 11-02-06 3:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूली, म आएँ, ल अब गणित सिकाइदेऊ।
मैले यो कण्ठ पारेको, मिल्छ कि मिल्दैन भन है! :D
१‌ + १ ‍= ११
२ + २ = २२

यी गाम्लेहरूलाई सुगे रोगले ग्रस्त पार्यो, तिमीसँग केही ओखती छ कि ठूली?
 
Posted on 11-02-06 3:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यी गाम्लेहरूलाई सुगे रोगले ग्रस्त पार्यो, तिमीसँग केही ओखती छ कि ठूली?
 
Posted on 11-02-06 3:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अध्यारो रात चिसो पनि सुरु भएछ
जिम्बाल बालाइ भेटेर मन मनै एक्लै गफ गर्दै घरतिर जदै थिए
कस्तो टर्च को बेटरि पनि सकिएछ मधुरो पो बल्छ त
यसो गुन गुनाउदै अगाडि बढेको थिए बाटोमा कालो बस्तु टुप्लुक्क देखियो ।
एक चोटि त झसङ भए ।
यसो टर्च् उचालेर हेरेको त अनुहार मात्रै देखिन्छ? को हो यो? भनेको ता म चित्रे हो यामे कता गएर आइस्? भन्छ बा
कता हुन्थ्यो जिम्बाल बा थला परेछन् भनेर एसो भेट्न गको नि बुडा लाइ। बुडेस् कालमा बुडालाइ पनि के के हुन्छ के के?

अनि यति राति कता हिडिस् चित्रे?
कतै पनि हैन यसो पल्लो गाम्तिर जाम्कि भनेर नि यामे
यति राति किन त?
केटा हरु राति राति हिड्छन् बा? खाना खाएरै हो?
हो खाना खाएर हिडेको अनि तैले नि? खाएको छैन अब गएर चुलो बाल्नु पर्छ। भोलि फेरि सखारै मेला मा हिड्नु छ। दिन्भरि काम गर्दा फुर्सद थिएन बल्ल फुर्सद् भो अनि जिम्बाल को घर हुदै आको नि।
ल गए है आइले।
ल ल
यसो केहि अगाडि बढेको फेरि अर्को अनुहार टर्च मा पर्यो
को हो यो फेरि?
यसो टर्च् उचालेर हेरेको के हि पनि देखिन्न त।
घुम्लुङ मजेत्रो ओढेको मात्र देखिन्छ।
को हो फेरि सोधे?
म हो यामे मसिनो अवाज आयो
को हो त्यो म हो भन्ने?
म क्या म - ठुलि
ए बाबा यति राति कता हिडिस ठुलि? अध्यारो मा बत्ति पनि छैन?
कता हुनु? तेत्तिकै यसो बाहिर निस्के को नि?
राति राति छोरी मन्छे बाहिर निस्कने हो त?
केहि पनि हुदैन तेहि पर सम्म जान लाइ।

यमे तितौरा खाने?
ल्याउन त खाम
कति मिठो रहेछ तितौरा पनि
कस्ले दियो ठुलि?
सान्नानि ले भर्खर सहराँट ल्याकि नि कति मिठो है यामे?
हो त सारै मिठो रहेछ।
तेस्पछि त म अहिले गए है भन्दै अगाडि बढि

यति राति यो ठुलि साएद चित्रे लाइ भेट्न हो ला
भनेको ता <ब्>टाढा बाट हो त नि <ब्>भन्दै दगुरि बा

आफै तितौरा खान दिने अनि मैले भाउजु खोजेको छ न भन है भनेर दिएको भन्ने?

यो ठुलि को पनि नि को चाला छैन है
 
Posted on 11-02-06 4:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा!!
कुरो त्यस्तो पो रहेछ, यामे??
 
Posted on 11-02-06 4:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा!!
कुरो त्यस्तो पो रहेछ, यामे??
 
Posted on 11-02-06 4:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा!!
कुरो त्यस्तो पो रहेछ, यामे??
 
Posted on 11-02-06 4:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा!!
कुरो त्यस्तो पो रहेछ, यामे??
 
Posted on 11-02-06 5:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चुप लाग!!
ह्या दाँत दुखेर कस्तो दु:ख भैरा'छ। ठ्याम्मै तिन घण्टा लायो दाँत झार्न ।के जाति नदुख्ने मेड्सान खाँउ भन्यो तो झाक्रिले तो खाएसि त के हुन्तो बरै झप झप निद्रा पो लाग्यो'च।क्यार्नु र गोलिमिठाइ नखाउ भन्दा मान्दा नि मानेन उ बेलाँ। ऐले आ'र दु:ख भयो ।

:( :(
******************
हा हा हा!!
कुरो त्यस्तो पो रहेछ, यामे?? ।( तर मैले कुरै बुझीन बरै बुढेसकालाँ दिमाग नि बोधो हुने र"च )

हत्तेरिका!!! एउटैकुरो यसरी नदोहर्याउन :)
फेल गर्दिन्चु है सप्पैले चिट चोर्यो भने....... लौ जा!!!!छोट्चन कि सप्पैले एउटै कुरो भन्न
 
Posted on 11-02-06 5:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिसले फेल नै गर्दिने भनेसी त ड्यान्जर पो भो त, अब देखि त सार्न छोड्दीन्चु।
 
Posted on 11-02-06 9:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए मिस्, एउटै कुरो सार्नी मान्छे त्यति बिघ्न छन्। एक जनालाई मात्तै कार्बाही? अनि दाँतै झिकेर फाल्दिया भए, अब केले चपाउनुहुन्छ नि मासु? नक्कली दाँत भने नि हाल्नुस् है! नत्र नाम राख्लान् थोती मिस् भनेर ! :D

चित्रे, मैले तिम्लाई अस्ति २ युरो सापट दिएँ। अनि हिजो पनि २ युरो मागेर लग्यौ। भनेपछि, मेरो २२ युरो कहिले फिर्ता दिने हो?
 
Posted on 11-02-06 9:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ छ है सबैलाई

हे हे हे यामेले चित्रे र ठुल्नानिलाई भेटेछ!
हे हे म कतिखेर थला पर्छु मलाई नै थाहा हुँदैन आजकल! :)
 
Posted on 11-02-06 9:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्मालले त कबिता लेखेचन् पो भनिरा' मैले त!
 
Posted on 11-02-06 9:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन गालउ, यामेको कथामा म थला परेको कुरा गरेको :)
 
Posted on 11-02-06 9:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

**जिम्मालले त कबिता लेखेचन् पो भनिरा' मैले त! **

तेइ त ..म त गीत् होला भनेर झन्नै गाएको। hihi...
 
Posted on 11-02-06 9:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो तितौरी!
क्यार्दै छौ? माम खायौ?
 
Posted on 11-02-06 9:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यसो चौतारीमा चिहाएर सुत्न जानु पर्यो भनेको त थुप्रैजना रहेछन्!

नमस्ते है सबैलाई!!
 
Posted on 11-02-06 9:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु बसुम बसुम कुम्ले धेरै जना छौँ हामि।
तितौरी नि छिन् :)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
nrn citizenship
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
TPS Work Permit/How long your took?
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Travelling on TPS advance travel document to different country...
Informatica consultancy share
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Renewal Reregistration
Nepali doctors future black or white usa ?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
Thank you for the sajha policy
मन भित्र को पत्रै पत्र!
Travelling to Nepal - TPS AP- PASSPORT
Are you ready to know the truth?
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Another Song Playing In My Mind
Does the 180 day auto extension apply for TPS?
WHAT DO YOU GUYS THINK ABOUT THIS?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters