Posted by: Nepal ko chora October 29, 2006
~ चौतारी २८ ~
Login in to Rate this Post:     0       ?        
हैन यो यामेलाइ कति मुन परेको हो मेरो रोल नम्बर? जैले नि मेरै नम्बर मा हाजिर गर्ने भन्या। हुन त मलाइ झन् ढुक्क भयो, एसो कैले काइ अल्छि लागेर स्कुला आउन मन न लागे पनि हाजिर चाइ यमे ले नै गरिदिने भयो। :P ओहो चित्रेको बिहे रे, ल ल चित्रे, बिहा हुन आँटेकोमा बधाइ छ। अनलाइन निम्तो हाम्लाई पनि आऊला के रे, आयो भने अनलाइन जन्त जानुपर्ला (रे क्या!)! :D जम्मै गाम्लेहरु लाइ नमस्ते अनि नमे लाइ चाइ धनिया को पात, यति राम्रो चौतारी बनाको मा। रोल नम्बर २१ : नेप्चे यस मिस्स्स्स्स्स्स्स्स्स्स्स्स
Read Full Discussion Thread for this article