[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २८ ~

[Please view other pages to see the rest of the postings. Total posts: 421]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 NEXT PAGE
[VIEWED 107132 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 22 pages, View Last 20 replies.
Posted on 10-28-06 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी!चौतारी !! चौतारी !!!



हे हे हे!!
नमस्ते गरेँ है प्रभुहरु!!
:डि

तिहारताका यस्तै भन्दै तिहारगको त पत्तो न भएन । धन्न पुन्टेदाइले कता कताबाट झाक्रीको मेसो ल्यार पो ठिक भो नत्र त अर्को तिहार सम्म पनि हा: ह: र हु: हु: हुन्थ्यो होला । ल नमस्ते टक्राए नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे,लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते,सुर्जे,नयाघरे,पहालवान,याङ्गे, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, इन्द्रेनी,नेप्चे,समिर, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे,राँके,रिकुटे,बिनोदे , याक्कु ,मर्र्नच्याँसे,सुभे, राधा,हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा,पिरो मरिच,परबर् ,राते,जग्गे,कटरिना,रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे लाइ ।
आफ्नै फोटो टास्ने पुन्टे दाइ, मिस्टे र चित्रेलाइ दुइचोटि नमस्कार । यामेले सेल रोटी खूवाएकोमा धन्यबाद तर चौतारीमा यति धेरै दिदि बहिनी भे नि तिहारमा न टिका भो न सेल ? तर पनि चौतारी रमाइलै भकोले तेति सारो दु:ख चाइ लाएन । तर कैले काही यसो चिसो हावा खान आउदा साझाको ढोकैमा देब्रेपट्टि कस्ता कस्ता फुटा टासेर साझामानै आउन मुन लाग्दैन क्या ।अब ट्याम न कुट्याम अस्लिल जस्ता फुटाको दर्शन गरेर दिन किन बिगार्नु ? सानदाइलाइ केहि मिलाउनु पर्यो भनेको हो, खोइ सुनेका होइनन , कुरा गर्यो कुराकै दु:ख । के भन्नी? कस्लाई ग'र भन्नी? क्यै हुनेवाला हैनन्? हैन त गालब ? तेस्तै हो भने त साझा भेटघाट दिपको कविता जस्तै पो हुने हो कि ?

स्वागतमा आउन्न
बिदाईमा जान्न
तिमीले सम्झिएर के
बिर्सिएर के
तिमीले लेखेर लेखिन्न
अब मेटेर मेटिन्न
स्वागतमा आउन्न
बिदाईमा जान्न
तिमीले सम्झिएर के
अब बिर्सिएर के

 
Posted on 11-02-06 7:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टरनी दिदी तपाईं ले ठीक भन्नु भो चित्रे सपना देखि राखेको छ । सपना देख्न पैसा तिर्नु पर्दैन क्यारे ।
ओहो गालब धरै दिन पछी देखा पर्नु भो नि । हजुर लाई आरामै ।
यामे किन झुत् बोल्चौ। अस्ति मलाइ सुतुक् कान् ना कसै लै नि नभन्नु मैले तिम्रो लगि भौजु खोजि सकेको चु भनेको हैन त। फेरि हिजो चित्ति पुराइदेउ न थुलि अनि पुराइदेयो भने तितौरा दिम्ला भने को बिर्सुनु भो। ल मार्च यामे ले। पोल् खोल्दि हाले। सरि यामे।

रोल् # ६ थुलि
हजुर् मिस्
 
Posted on 11-02-06 7:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल जदौ है गाम्ले सप्पैलाई,
 
Posted on 11-02-06 8:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबजना हँसाउन कत्ति जानेको । ग्वाँचे ठुली नमे याहू गालब दादा हत्तेरिका
ल है त म हास्दै लागे पानी भर्न पधेँराँ..... जादा-जादै नमस्कार् सप्पैलै
 
Posted on 11-02-06 9:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबजना हँसाउन कत्ति जानेको । ग्वाँचे ठुली नमे याहू गालब दादा हत्तेरिका मिस

नमस्ते मिस, म आउनी मिस जानी भैराछ के भा अचेल?
 
Posted on 11-02-06 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानानी के छ तिम्रो हालचाल ?
 
Posted on 11-02-06 9:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मरेँ हाँसेर!! :पि

ठुली सन्चै छौ होला नि??
सान्नानीको के छ हालचाल?
मिसको खबर के छ कुन्नि??
तितौरी कता छिन आजकाल??
 
Posted on 11-02-06 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई त निन्द्रा मात्र लागिराछ। ठुली अनि कुम्ले को के छ नि? साच्चै तिरु काहा गै?
 
Posted on 11-02-06 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कतै घामको राप छ
कैले कामको चाप छ
सुस्ताउँदा बतास बोलाउछ
आफ्नो भन्नु आफ्नै हो
मेरो साथी यै चौतारी बनेको छ

मनमा अपरीचित छाप छ
कल्पनामा कसैको बास छ
अपरीचित लाइ चिनाउँछ
उस्लाइ पनि बोलाउँछ
मेरो साथी यै चौतारी बनेको छ


कतै अतितको सन्ताप छ
कतै ओइलाको साहास छ
पात पातमा यस्को मल्हम छ
उत्साह्को गीत सधै गुन्गुनाउँछ
मेरो साथी यै चौतारी बनेको छ


कैले जाडोको त्रास छ
कैले न्यानोको आस छ
सिरक बनेर बस्छ
घामलाइ ब्यानै देखि बोलाउँछ
अफ्नो भन्नु आफ्नै हो
मेरो साथी यै चौतारी बनेको छ --

अभिबादन्!
 
Posted on 11-02-06 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है गाम्लेहरू!

दीप ज्यो, आहा! कति मीठ्ठो कविता!
 
Posted on 11-02-06 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी कुम्ले त आज भोली नारद मुनी को काम मा बिजी छ । केहि नय खबर् सुन्ने भए कुम्ले लै सोध।

दीप ज्यो, आहा! कति मीठ्ठो कविता!
 
Posted on 11-02-06 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धनुष्टंकार नमास्कार सबैलाई! आज त प्याट्टै फुर्सद छैन। दन्ते झाँक्रीले गर्नु गरि रा' छ। ट्याम् पनि खाईदिनि, खल्तीमा यत्रा बढेमानका भ्वाङ् पनि पार्दिनि!

"खल्तीमा भ्वाङ् भो र के भो र, पोई? पछि ङिच्च दाँत देखा'र स्वाङ् पार्न पाम्छौ नि त!" भन्छे के रे मेरी बुढी! :D
 
Posted on 11-02-06 10:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए पून्टेदाई, के भो तपाइको दाँतमा? धेरै चकलेट नखानुस् है! :P

ठूली, मलाई गणित सिकाइदेउ न, मलाइ त आउँदै आएन भन्या। :)
 
Posted on 11-02-06 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पून्ते दाई " धनुष्टंकार" भनेको के हो?

चित्रे १ घण्टा पछी यो पिपल को चौतारी चनी तेही आउ । अन सिकाइदिम्ला । आउने बेला कुम्ले ले थाहा नपाउने गरि आउ। फेरि नारद् मिनि ले अर्थ को अनर्थ लगाउच क्या।
 
Posted on 11-02-06 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप ज्यो, आहा! कति मीठ्ठो कविता!
नारद् मिनि भन्या के हो ठुली?
 
Posted on 11-02-06 11:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्नुईनी,

पहिले मलाई नमस्कार गर।

अब, हात जोडी राखेर अगाडि निहुर।

अझ! अझ! अझ! जति सम्म सक्छौ, पुरै निहुर!

हो!!!!!!!!!! तेस्तो धनुष (यानिकि, bow -- as in bow and arrow) को शेप मा नमस्ते गर्नुलाई धनुष्टंकार नमस्कार भन्छन् के!

बाई द वे, आयुश्मति भएस्! चित्रे जस्तै पोई पाएस्! :p

चित्रे, अहिले हत्तार भो, मेरो "दन्ते कथा" पछि भन्दै अरम्ला! :D
 
Posted on 11-02-06 11:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानानी पून्ते दाई लाई सोध । उहा धरै सिपालु हुनु हुन्छ बुझाउनको लागि ।
चि पून्ते दाई नि JPT भन्छ ?
 
Posted on 11-02-06 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा पून्टे दाई, दन्ते झाँक्रिले दाँतको काम गर्दा ढाँडको एक दुईटा हाड निकाल्देको त हैन होला नि सोझो हुनै नमिली धनुष्टंकार नमस्कार गर्नु पर्ने गरेर :P
 
Posted on 11-02-06 11:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है गाम्लेहरू!

दीप ज्यो, आहा! कति मीठ्ठो कविता!
सबजना हँसाउन कत्ति जानेको । ग्वाँचे ठुली नमे याहू गालब दादा हत्तेरिका मिस..
ए पून्टेदाई, के भो तपाइको दाँतमा? धेरै चकलेट नखानुस् है! :P

ओहो यहा त जोइ पोइ खोज्ने कुरो हुदै रैछ। :P :P
मेरी हुने वाला पनि कतै नाच्दै होली तर कहा निर भनेर पत्ता लगाउन चाइ GPS नै किन्नु पर्ला जस्तो छ । बरु त्यो GPS चाइ काहा पाउछ होला कुन्नि ? था हुने ले एसो भनुम न, धर्मै हुन्थ्यो बरु। :P
:D
 
Posted on 11-02-06 11:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-02-06 12:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानि र कुम्ले ले चै तिरु खै भन्दै रे'छन्, थुल्नानि र चित्रे चै हिसाब् पढ्न ला'रेछन् ,पुन्टेदा को दाँत् उखेलेर थोते बनाएदिएछ दन्ते झाक्री ले अनि आम्माम्माम्माss कति रमाइलो भैरा'रेछ चौतरीआँ।

दीप ज्यो, आहा! कति मीठ्ठो कविता! :D
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
emergency donation needed
nrn citizenship
जाडो, बा र म……
ढ्याउ गर्दा दसैँको खसी गनाउच
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters