world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी ७३~~

[Please view other pages to see the rest of the postings. Total posts: 633]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE










[VIEWED 150422 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 08-28-07 8:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ७३

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

--चौतारी - भाग ७३ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 73 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइकोब्लग

चौतारी आईडल प्रतियोगिता
पून्टेदाइ:


अन्तरे:
क)

ख)

ग्वाँचे:


कुम्ले:


सुन्तले:

 
Posted on 08-30-07 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरी आवैनी रिठ्ठे सईदूवा रिसाको, हैन कती छिटो हलक्कई बडेच गांठे बड्ननी! अब उबेलाँ पो गम्मा उती मिठो मसिनो खाना पाइन्थ्यो, केटाटीनी ओओओ मरिन्च्यासे हुन्थे, अब अचेल आंदी पारि गएर नाना भांति का खान्की ख़ुराक ल्याएर खान्चन केरे किन नपुस्टिउन, हेर हेर यो रिठ्ठे घोर्ले भाको! अब जे भानि यो गामको नाम रख्नी मुन्छे जो हो ऐल्लाई अल्ली सम्झाउन परयो/ ये बजिए तलाई किन सौताआ छोरो झै अर्थेर बाबै . अब लाले दाई को आँखा अली कमजोर छ क्या. पल्टनां छदा दुस्मनको बंदुकट निस्केको छर्रा उछिटिटएर आखां परेदेखी यो आंखाले तेती भेऊ पाउदैनके क्यार्चस अब येसो डाउडर साउडर भैचस भने केई अर्लास केरे. लौत ऐलेलाई भोट सोट को कम मा लाग्दै अर. अर्न परोनी तिमि केताहुरले.

बिर्खे क्यारिचौ? म त येस्तई हो क्या. खै तुच्च तुच्च नापारेकोनी जुगै भोकेरे.
 
Posted on 08-30-07 2:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-30-07 2:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

birkhe daiiiiiiiiiiii aafnai buini ho bhane kina naboleko ta? birkhe dai hajur le bhaute dailai dekhnu bhaako cha
 
Posted on 08-30-07 2:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ritthe le kasto thaha pako bhaai. hamro ritthe sarai sipaalu cha.
 
Posted on 08-30-07 2:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेइ त भन्या लाले! हेरि तिमि मुउलान भास्सेसि हाउँरो चौतारि गाम्मा नि रस हराओ के रे नि! सिरे लापता भओ, गोताएँलाई आचकल तुच्च तुच्च पार्न भन्दा छोरि खेलाउन मुन लाउछ रे! भउते बालखा बेलाँ बरु एति सुध्रया थेन होला बज्जे अइले आ'र गामकै सपै भन्दा सोजो हुम भन्दै हिन्छ।एसो बेलुइखेर जमघट अर्दा कुखुराओ भाले खोज्न जान्तो नमे तो नि बेला बेलाँ च्याउन मात्तै आम्न थालो! तेतिबेलाका बुडा पाका काका बुडालाई लास्ट टेम नारनघाटाँ देख्या रे भउतेले, बुडा कुम्लो बोकेर' जिन्तखि भनेओ लाहुराँ छ भन्दै रउसोल जाने बसाँ चडेका रे अइले सम्म फर्केनन्! हेरि एइ बम्रित हुने हो भन्देखुन पइलेका बुडा-खाँडा सपै हराम्ने भए क्यार्छौ!
बरु धेरैमा घर फर्केउ एसो देसि कुरा ल्या होलाऊ आउ न त आज बेल्कि, तुच्च तुच्च नि पारम्ला तिउँरो लाउरको रामायेन नि सुनम्ला!!
Last edited: 30-Aug-07 02:39 PM

 
Posted on 08-30-07 2:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ritthe Posted on 08-30-07 2:24 PM Reply | Notify Admin | Edit
स्टाइल मिल्यो त्यतातिरको???
के भन्नु भको जिम्माल बा? कून स्टाईल मिल्यो?

म इटहरीको हैन...
 
Posted on 08-30-07 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए जिम्माल पातकी बुढा, तिम्रा आँखा मैले लेख्या मi परेनन? के देख्थ्योउ त अब, अस्ती ठुल्दाइ ले ठीक भन्नु भा'थ्यो, "चौतारीआ केटाहरू हिजो आज कूरा भन्दा नि चुरा सुन्छन" भनेर, केटा मात्र हैन ठुल्दाइ बुढापाकi भनौदा नि तेह्तै भाईसके, लाज मर्नु....................



 
Posted on 08-30-07 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! तिमि तेतातिरको भनेर तो अक्कडो भन्ने शब्द परयोग अरेओ क्या! केहि मुन्छे ले तो शब्द भनेको याद भ'र! हैन रेछौ भन्ने था' पार लाले सँअ कुरो अर्न थाल्या त समाइहालो केटोले!!
यो रिट्ठेले गर्छ केइ!!

 
Posted on 08-30-07 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि, ए ठुलि, आज पनि दुई किलो खुर्सानी र आधा पाउ आलु ल्याइदीराख है, हिसाब एक्कैचोटि गरम्ला बा । आज साह्रै खुर्सानीको तरकारी खान मुन्ला'छ
अस्ती म्यारिज खेल्दाको पनि मैले तिमीलाई लगाको गोडा ४ एक रुपैया पनि बाँकी नै छ अझ....
 
Posted on 08-30-07 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिलिम् ब्रेक पछि पुन: प्रबेश। लालेलाई नि तारेमाम्। म परें चौतारीको नयाँ तर मान्छे चाहि पुरानो परें। चिनजान गरि हालुम्। मायाले सब ठुल्दाइ भन्छन्, अब रिसले के भन्छन् के?
 
Posted on 08-30-07 2:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुली को तरकारी ब्यापार अपार चले जस्तो छ। हामी पनि जागिर सरकारी छाडेर ब्यापार तरकारी गर्नु परो जस्तो छ। तारेमाम्।
 
Posted on 08-30-07 3:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कत मरे छन् सबै जना?
सुते छन् जस्तो छ, भोट दिंदा दिंदा थाकेका औलाहरुलाई बिश्राम दिनु परो नि।
 
Posted on 08-30-07 3:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहो ठुल्दाईले सम्झाउनु भो ल। उतिखेर यो खानेपानी संस्थान हरु थेनन् केहि नि, हरेक घराँ ईनार हुन्थे, ईनारकै पानी खाइन्थ्यो। गाई बस्तु नि हरेक घराँ हुन्थे। घर् अगाडि नरकट र क्यात्तुके घारी जताततै, स्याल कराउनि तेतैतिराट हो।

अनि नुहाउन चाँहि राजतिर्थै पुगिन्थ्यो। कुच्चेका सिलावरका गाग्री थोर, मुन्छे धेर हानथाप गर्न गर्न पर्नि नुहाउन, तर पानी जिउमा पर्दा भनि सब बिर्सिनि आहा, अहिले नि सन्च हुन्छ सम्झिँदा।
 
Posted on 08-30-07 3:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा, ठुल्दाइ, रिठ्ठे, ग्वाचे, ठुलि, ह्यारी ब्रो, लाले, मिस् (खाली गाली गर्ने हो हुन त), अन्तरे, कुम्ले, चित्र बादुर्, चिप्ले, चना ब्रो अनि नदेखिनी लाइ पनि नमस्ते है
भउते काजी खै?
मिस् लगायत फाइनलिस्ट लाइ बधाई छ ।
बिजेता ले मेरो एउटा मुजिक भिडिओ मा खेल्न पाउने अबसर छ है ।
आजको बिशेष केही छ भने थाहा पाइ राखम
 
Posted on 08-30-07 3:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानेपाको निक्कै कुरो भैरहेको रहेछ आफू भने ब्यस्त। कुरो सुन्दा त ग्वाँचे पनि म भन्दा २ पुस्ता अघिको जस्तो छ नि। ( कुरा ०२९-३० साल तिरको हुनुपर्छ मेरो कान्छो भाइ ललित्पुर नगर पंचायतको वडा सदस्यको चुनावमा उठेको थियो।)

अन्तरेले भनेको पसल चाँही त्यो चौतारा अघिल्तिरको पहेलो घरको हुन पर्छ। त्यो बेला त्यही दुई चार पसल त थिए नि। पाउरोटी (हिमाली) र दुध किन्न भाईकृष्ण दाइको पसल पुग्न पर्थ्यो। कोकाकोला किन्न छेवैको राम दाईको पसल। फ्रीज भएको अर्को कुनै पसल थिएन। भाईकृष्ण दाईको पसलको छेवैमा पछि एुटा अर्को पसल खुल्यो (२०४२ सालतिर होला)। साहूजी शायद भक्तपुरे नेवार थिए होला, ठिमीलेको पसल भनिन्थ्यो त्यो पसललाई। चौतारीको अली तल अर्को एुटा सानो पसल थियो। किरण भवन जाने मोडमा एुटा मासु पसल अनी अर्को किराना पसल थियो। होचो कदकी साहूनी भएकोले डल्लीको पसल भनिन्थ्यो। मट्टितेल किन्न त्यही जानु पर्थ्यो। शुभतारा स्कुल जाने मोडमा रामहरी दाइको पसल थियो। मेरो घर जाने पनि त्यहीँबाट भित्र हो। ग्वाँचे र अन्तरेको चाँही कता पर्‍यो नि?
 
Posted on 08-30-07 3:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)

'मिस् (खाली गाली गर्ने हो हुन त)'... right :)
 
Posted on 08-30-07 3:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो फिरेन्चका काम गर्नि तरिका नि गजबै छ बा। दुई हप्ता दलार काम गराम्नि अनि तिन दिन छुट्टि दिनि। अस्तिको हप्ता नि तिन् दिन छुट्टि थ्यो अब यो हप्ता झन् चार दिन छुट्टि रे, भोलि देखिन् सोमबार सम्म। आफुलाई भने छुट्टि भो कि टेन्सनले तनाव हुन्छ, अब चौतारी आउन पाइन्न क्यार्नि।

दिनभोरी टिभी हेर्नि, घर अगाडि ताल छ यौडो पोखराँ जस्तो , तेइँ माछा मार्नि, पौडि खेल्नि त्यत्ति हो काम अब चार दिन।
 
Posted on 08-30-07 3:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले त्यो ग्वाँचेले साल र नाता भुले जस्तो छ, नामै ग्वांच, कामै ग्वांच?
२०३९-४० तिर् भाथ्यो नगर पन्चायत को चुनाव क्या र। त्यतिबेला नि सानेपा बनेपा भन्दा टाढा।
हुन त २९-३० सालमा नि एक पटक चुनाव भाको संझना छ। चुनाव चिन्ह भएको बाकस मै भोट हाल्ने। बाक्स तौलेर चुनाव जित्ने। त्यसपछि चुनाव भएको भने ३८ सालमा रापस र ३९ सालमा नगरपन्चायतको।
अब ग्वाँचेले गफ त लगायो, मिलाउन जानेन। इलाहाबादीको संगत अलि पुगेन।
२०२९ सालामा चुनाव लड्ने भाइ भएको भए कम्ता नि त्यो भाइ २१ बर्षको बालक हुनु पर्थ्यो त्यतिबेला। ग्वाँचेको जुम्ल्याहा नै भए नि लौ हिसाब गरम् त। ८ सालमा जन्मेको हुनु पर्यो। भने सि अहिले ५५ बर्षे युबा नेता ( नेपाली कांग्रेसमा जस्तो) हुनु पर्दछ। भने सि मर्यादाक्रम नै गोलमाल् भो।
 
Posted on 08-30-07 3:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्लु कता हो तिम्रो घर भन त, राम निवासको छेउछाउ जस्तो लाग्यो, यस्सो कुरा सुन्दा त, तिम्लाई मैले चिन्नुपर्छ। तिमीले भनेको सबै साउहरुलाई राम्ररी चिन्छु,भाईकृष्ण दाइको पसलमा दुधको लाइन धेरै बसियो, पछी मामुले उसलाई केइ पैसा बढी दिएर दुध राखिराख्नु लाउनु भएकोले जतीबेला गए नि खुसुक्क दिन्थ्यो।

तिमी कती भयो त्यता नगएको? अहिले धेरै चेन्ज भाईसक्यो, पोर साल दसैंमा ग आइ या थ्यो,
 
Posted on 08-30-07 3:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहा............ ठुल्दाइ, चित्रेको काम आफुले गर्दिने!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
पुलिसनी संग - आज शुक्रवार - भाग २
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters