Posted by: Rahuldai August 30, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
चिप्ले त्यो ग्वाँचेले साल र नाता भुले जस्तो छ, नामै ग्वांच, कामै ग्वांच? २०३९-४० तिर् भाथ्यो नगर पन्चायत को चुनाव क्या र। त्यतिबेला नि सानेपा बनेपा भन्दा टाढा। हुन त २९-३० सालमा नि एक पटक चुनाव भाको संझना छ। चुनाव चिन्ह भएको बाकस मै भोट हाल्ने। बाक्स तौलेर चुनाव जित्ने। त्यसपछि चुनाव भएको भने ३८ सालमा रापस र ३९ सालमा नगरपन्चायतको। अब ग्वाँचेले गफ त लगायो, मिलाउन जानेन। इलाहाबादीको संगत अलि पुगेन। २०२९ सालामा चुनाव लड्ने भाइ भएको भए कम्ता नि त्यो भाइ २१ बर्षको बालक हुनु पर्थ्यो त्यतिबेला। ग्वाँचेको जुम्ल्याहा नै भए नि लौ हिसाब गरम् त। ८ सालमा जन्मेको हुनु पर्यो। भने सि अहिले ५५ बर्षे युबा नेता ( नेपाली कांग्रेसमा जस्तो) हुनु पर्दछ। भने सि मर्यादाक्रम नै गोलमाल् भो।
Read Full Discussion Thread for this article