world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी ७३~~

[Please view other pages to see the rest of the postings. Total posts: 633]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE










[VIEWED 151113 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 08-28-07 8:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ७३

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

--चौतारी - भाग ७३ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 73 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइकोब्लग

चौतारी आईडल प्रतियोगिता
पून्टेदाइ:


अन्तरे:
क)

ख)

ग्वाँचे:


कुम्ले:


सुन्तले:

 
Posted on 08-30-07 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो त नि जिम्माल बा। चौताराँ उभिएर हेरो भने तलतिर कालो पुल, टेकु सम्मै छ्यांग्छ्यांगति देखिन्तो, मास्तिर झम्सिखेल्, तो अहिले ग्यानोदय भाको शान्तभवन तिर जम्मै फाँटै फाँट त थियो नि। शान्त भवनाँ अझै हस्पिटलै थ्यो, ग्यानोदय इस्कूल चाँहि यता झम्सिखेल चोक तिर कतै थ्यो, त्याँ नि पढियो एक् दुइ बर्ष्, सानो घराँ चलाँउथे उतिबेला।

पिच बाटो कतै थेनन, हिलाँ लड्दै पड्दै इस्कूल पुगिन्थ्यो। बागमतिमा कालो पुल मात्तै थ्यो। खोलो दुबै तिर वारपारै बग्थो, अहिले पो पुरिएर भकुन्डो खेल्नि मैदान बनाईसके, आफु त्यो राजतिर्था छेउतिर पौडि खेलिन्थ्यो बागमतिमा, हाम्रा पालाँ अहिले जस्तो काँ हो र?
 
Posted on 08-30-07 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

Last edited: 30-Aug-07 01:16 PM

 
Posted on 08-30-07 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो त नी, अझ २०३३ साल तिर अर्कै थियो सानेपा, स्याल कराउने खेत मात्र। स्याल को आवाज निकाल्ने कहिं चिप्ले र अन्तरे त परेन। बदमाश हरु।
त्यतिबेला बुबा सङ राजतीर्थ मा नुहाउन जान्थे। बेची नून स्वादको पानी, धेरै रोग निको हुन्छ रे भन्ने भनाई थियो।
कालो पूल मात्र, त्यो कालो पूल कै शिर्षक राखेर लेखिएको उपन्यास पढेको छु र त्यता तिरको राम्रो बखान छ। डा अरुण सायमीको हाकु तां: ( कालो पूल) उपन्यास चर्चित क्रिति मानिन्छ।
 
Posted on 08-30-07 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मध्यानह जदौ फेरी एकपटक सबैलाई
 
Posted on 08-30-07 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अन्तरे, ग्वाचे, जिम्माल बा के छ हालखबर?
 
Posted on 08-30-07 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हामीलाई चाहि न देखेको रिठ्ठे ले?
नदेखे अब हेर, तारेमाम्।
 
Posted on 08-30-07 1:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिहान, दिउँसो देखी भरे बेलुका सम्मको एकमुष्ट जदौ है सप्पैलाई!!
 
Posted on 08-30-07 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ लाई त बिहानै टक्र्याको थी नि हैन र? कि हिजो कै सम्झना आको मलाई ह?
एनी वे, ठुल्दाइ लाई धेरै धेरै धेरै इलहाबादी सलाम
ठुल्दाइ इलहाबाद मा हुँदा लम्बु दादा को कून सनिमा तातो थियो?
 
Posted on 08-30-07 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहो! त्यतातिरको तर मलाई खासै याद छैन राम्रो संग, बेला बेलामा मात्र पुगिन्थ्यो किनभने धेरै नै सानो छँदा त्यो ठाउँ टाढा पर्थ्यो र अलिक ठुलो भए पछि कता कता लागियो। तर मलाई त्यो टेकु जोड्ने पुल याद छ। बागमति पनि त्यति घुमिएन उतिबेला। तर बिष्णुमतीको कुरो गर्ने हो भने चाहिँ माथि साङ्ग्ले खोला मिसिएको ठाउँ (शायद ठुल्दाईलाई थाहा होला) देखि, तल शोभाभगवति (भाचाखुसि) मिसिएको ठाउँ देखि लिएर तल ह्युमथ हुँदै परोपकार स्कुल सम्मको खन्डमा चाहिँ धेरै नै घुम्दै घुम्दै पुगिएको ८-१० वर्षे अनुभव छ। तारेमाम्।
 
Posted on 08-30-07 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो ठुलि तिमि कताडि सौतेनि बुइनि हुनु नि बाबै आफ्नै बुइनि हौ नि, के कुरो अरेओ एस्तो???

भान्जो! लु तिउँरो भ्याइनभ्याइ रेछ, मैले नि नमस्ते अरेँ!
 
Posted on 08-30-07 1:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ज्यानलाई सँचै छ रिट्ठे, त्यता पनि बेसै होला।

तेइ त ठुल्दाइ तेस्तइ थ्यो सानेपा, दुई चार वटा घरहरु मात्रै थे, त्यतिबेला। कुरा ०२९-३० साल तिरको हुनुपर्छ मेरो कान्छो भाइ ललित्पुर नगर पंचायतको वडा सदस्यको चुनावमा उठेको थियो अनि केइ दिन सम्म चुनाव प्रचारमा लागियो, घर ब्यबहारतिर ध्यान दिन पाइयेन। चुनाव सिद्देसि' भाइको जमानत जफत भयो भयो मेरो घरमा पालेका सबै कुखुराहरु पनि सिद्दिए, केइ चुनाव प्रचार प्रसारमा जाने अौने कार्यकर्ताहरुको भोजन भने, बाँकि रहेका कुखुराहरु स्याल महोदयका। तेसपछि कैलेइ कुखुरा नपाल्ने, कुखुरा खाने मात्र कसम खाइयो।

खित् खित् खित्.............................
 
Posted on 08-30-07 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे हामी इलाहाबादमा हुंदा लम्बू अमिताभ त्यति हट थिएन, कोल्ड नै थियो। शाहेनशाह, आजका अर्जुन चलेको थ्यो, खासै राम्रा सिनेमा थिएनन्। अनिल कपूर बडा हिट थियो। परिन्दा बडा अच्छा फिलिम छ। आवारगी पनि अच्छा थियो।
सलमान र आमिर खान बालक हिरो थियो। इलाहबादी कालको अन्त्य तिर मनिषा को सौदागर रिलिज भएको थियो।
 
Posted on 08-30-07 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल ग्वाँचे!

२८-२९ साल तिर मेरो पनि माइलो भाइको व्रतबन्धमा झम्सिखेलको कुखुरा पसल बाट कुखुरा किनेर ल्याएको थिएँ कतै तिउँरै त परेन फारम?????
Last edited: 30-Aug-07 02:00 PM

 
Posted on 08-30-07 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल ग्वाँचे!

 
Posted on 08-30-07 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भनेसी ठुल्दाइ इलाहाबाद मा हुँदा लम्बु तातो भएर सेलैसकेको रछ
 
Posted on 08-30-07 2:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि कता गयीन ह? अघी त 1-800-thu-keti मा फोन गर्नु भन्थी, अहिले त सक्कियो होला तरकारी बेच्न, अब ढाकी टाउकोमा राखेर अली अली बाचेको तरकारी टाउकोमi लिएर घर घर बेच्दै हिन्दै होली

 
Posted on 08-30-07 2:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे इटहरि तिर को हो???
 
Posted on 08-30-07 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा, म इटहरी तिर को कताडी हुनु नि, इटहरी भनेसी बुझ्नुस् न अब, इट हरी =त्यो हरी हैन त इटहरी भनेको, हरी पो त इटहरीको , खेँ खेँ खेँ

 
Posted on 08-30-07 2:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा क्वेश्चन सोध्यो कि रिट्ठेलाई जहिले अक्कडे कुरा गरिदिने!

स्टाइल मिल्यो त्यतातिरको???
 
Posted on 08-30-07 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्टाइल मिल्यो त्यतातिरको???
के भन्नु भको जिम्माल बा? कून स्टाईल मिल्यो?

म इटहरीको हैन...
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
जाडो, बा र म……
Changing job after i-140 approval
Nepali **fake** Veterans. Be aware!!
Trasiting through Istanbul, Turkey
lost $3500 on penny stocks !!!
Is this a progressive step?
Nepalese Students Face Deportation over Pro-Palestine Protest
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters