Posted by: Birkhe_Maila August 30, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
अहो! त्यतातिरको तर मलाई खासै याद छैन राम्रो संग, बेला बेलामा मात्र पुगिन्थ्यो किनभने धेरै नै सानो छँदा त्यो ठाउँ टाढा पर्थ्यो र अलिक ठुलो भए पछि कता कता लागियो। तर मलाई त्यो टेकु जोड्ने पुल याद छ। बागमति पनि त्यति घुमिएन उतिबेला। तर बिष्णुमतीको कुरो गर्ने हो भने चाहिँ माथि साङ्ग्ले खोला मिसिएको ठाउँ (शायद ठुल्दाईलाई थाहा होला) देखि, तल शोभाभगवति (भाचाखुसि) मिसिएको ठाउँ देखि लिएर तल ह्युमथ हुँदै परोपकार स्कुल सम्मको खन्डमा चाहिँ धेरै नै घुम्दै घुम्दै पुगिएको ८-१० वर्षे अनुभव छ। तारेमाम्।
Read Full Discussion Thread for this article