[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी ७३~~

[Please view other pages to see the rest of the postings. Total posts: 633]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE










[VIEWED 150224 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 08-28-07 8:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ७३

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

--चौतारी - भाग ७३ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 73 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइकोब्लग

चौतारी आईडल प्रतियोगिता
पून्टेदाइ:


अन्तरे:
क)

ख)

ग्वाँचे:


कुम्ले:


सुन्तले:

 
Posted on 08-28-07 11:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह! वाह!! क्या मिठो स्वर दुर्गा दि'को! साँच्ची भन्या!
माने दि' हजुरलाई!
कुनै नाम चलेकै गायिकाभन्दा केहि कम छैन ल!
 
Posted on 08-28-07 11:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह! दुर्गे भाउजूऊऊऊऊऊ! दामीऽऽऽऽऽऽऽऽ! ओरिजिनल जस्तै छ ल!
मैले माने तपाइको गायकीलाइ!
एक से एक प्रतिभाहरू लकेका रैछन् चौतारीमा त!

 
Posted on 08-28-07 11:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह! वाह!! क्या मिठो स्वर दुर्गा दि'को! साँच्ची भन्या:)
 
Posted on 08-28-07 11:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ गोतामेज्यू, तपाइ नि गाउनु पर्यो!
कि आर्यालाइ भए नि गाउन लाउनुस्।
लु कन्ट्रिब्युट गरम् चौतारी आइडलमा!
 
Posted on 08-28-07 11:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो पानी प-या बेलाँ टिनको छानु करा' सुन्या छौ चित्रे? ठ्याक्कै त्यहि हो ल मेरो गाना!
त्यसैलाई राख्दिम् न आइडलाँ!
 
Posted on 08-28-07 11:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोताएँ ब्रो, मिस सिस, चित्रेलाइ धन्यबाद है मनपराइ दिनु भकोमा।
 
Posted on 08-28-07 11:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु यो मेरो तर्फाट. भोट् चै दिनु सप्पैले :)
(manmani तर म चै सिस लाई नै दिन्छु kasto ramro gaaunu bhayeko sis le)

सुर्नटाल टिम्ले सुर्नटाल टिम्ले छ नि ट्यो माड ल मेरोमा प्नी बजाइडेउन ल





 
Posted on 08-28-07 11:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ न मिस सिस म त रेडुमा कुन चै गाइकाले गाको भनेर पो सोचिराको!!
कति राम्रो ! तारीफ गर्ने कुनै शब्द नै छैन। वा वा वा के भनु खै
आफुले आफुलाइ भोट हालुला भन्ठानेको त मन ले नमान्ने भो। भोट त मिस सिसलाइ नै जाने भो मेरो तर्फबाट
 
Posted on 08-28-07 11:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोतामे ज्यू, राखुम् राखुम् जस्तो भए नि।
वाह! मिस दिदीको कस्तो मीठो स्वर!
सबै एक से एक छन् ल!
 
Posted on 08-28-07 11:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आहाहाहाहा दाऽऽऽऽमि रहेछ ल मास्टर्नी नानी, मेरो भोट पक्का ।

सुन्दाखेरि नै नाचुँ नाचुँ लाग्ने, यो गीतमा मादल ठोक्न पाएन आहाहाहाहाऽऽऽऽऽ, क्याऽऽऽ रमाइलो हुँदो हो ।

लास्टमा क्या न्याचुरल मुस्कान के फेरि ।

केटाहरु सबै डाउन अव, हाउँरो चौतारी आइडलाँ केटाहुरले नसक्नि भयो जस्तो छ ।
 
Posted on 08-28-07 11:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह! वाह! क्या मिठो स्वर मेरी मिस बहिनीको! साँच्ची भन्या! यस्तो स्वर पो स्वर! एक से एक गायिका र'छन् या र हाम्रा दिदीबहिनीहरु!

अब चौतारीका लोग्नेमुन्छेजतिले मुखाँ टेप ला'र बसम् (आफ्ले त लाइएकै छ के रे!)!

अब भोट पो कल्लाई दिम्, दिदीलाई कि बहिनीलाई?! धर्मसंकटाँ परें म त! आधी-आधी दिम् भने रद्द होला भन्नी डर!
 
Posted on 08-29-07 12:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनुरोध आमन्त्रण भोटिङको रिजल्ट टाँस्न खोजेओ के रे, तो के जाति ढोकाँ सानबहादुर चौकिदारले फुटा बोकेर भित्र जानै दिन्नन के रे । बल्ल अहिले झ्यालतिरा'ट फुटो हुलेम के रे



लु हाउँरा गाम्लेका अनुरोध यस्तो थियो के रे, अंक त उइलै टाँस्याहुम के रे, अव फुटो नि हेरुम है ।
 
Posted on 08-29-07 12:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए साँच्चि, क्वाँटी खाइयो त ?

हाउँरोतिर यो बेलाँ क्वाँटी खाने चलन छ के रे ।

लु चौतारीआँ नि ल्याइदेम के रे । अलि अलि भ'नि बाँडीचुँडी खाम के रे ।



 
Posted on 08-29-07 1:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Jai Nepal
Yo Chunab sarnu parchha
 
Posted on 08-29-07 4:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ब्यान ब्यानै दुईटा कानाँ दुईटा सुरीऽऽऽऽऽऽलो आवाज गुन्जे। ए रात्तै! आजको दिन कति फलदायी हुने भो भनेर निन्द्रा बाँकी छँदै नि हत्तारेर जुरुक्क उठियो। मास्टर्नी नानी र दुर्गी भाउजु पो गीत गाई रा'ख्या र'चन्!

ए, चित्रे! वक आउट् दिन पाईन्छ?फलाँस आयो भनेर दंग परेर बसेको, महिलाहुरले त रनै (त्यो नि डबल रन!) ल्या'र आफूलाई हाप्नै पर्नि बनाए!

तर मेरो भोट त दुवैलाई जान्न -- पहिलो महिला ईन्ट्री (चनाले राखेका) लाई नदिई हुन्न!

सुन्तले कताको परेछन्? नजिकै भा'भे' त जम्नु पर्ला जस्तो छ!

 
Posted on 08-29-07 6:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिवनको हरेक मोड्मा, तिमीले मलाई भेट
म भागे जस्तो गर्छु, तिमी मेरो बाटो छेक

जब लड्न लड्न खोज्छु, म तिम्रो सामू पुग्दा
ति कोमल् पाखुरीमा, तिमीले मलाई थाम
तिमीले चाहे जति माया, तिमीले मलाई देऊ
म रीसाए जस्तो गर्छु, तिमीले मलाइ फकाऊ

जदौ बुधबारे बिहानीको।
 
Posted on 08-29-07 7:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिहान बिहानै आँखै रसायो सुन्तले दाई।

पाख्रिबासको कुरो गर्नु भा र'च। तेता तिरका बाल्यकालका मीठा स्म्रितिहरु मसंग नि थुप्रै छन्। सम्झाईदिनु भो धनकुटाको सेरोफेरो।

चित्रे घोडा चढेर पुग्थे, आफु डोका चढेर पुगियो अनेकौँ पल्ट। त्यो सल्लाघारी र सरस्वती पुजा, त्यो निशानदेवी र बाउन्नढोका, त्यो पात्ले पाख्रिबास, त्यो कचिंडे, त्यो बिहिबारे हाट, त्यो डाँडा गाऊँ, त्यो बेलडाँडा, त्यो हाईफिल र बालमन्दिर, त्यो टुँडिखेल र गोकुन्डेश्वर्। सप्पै सम्झना उस्तै छ आँखामा।
 
Posted on 08-29-07 7:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुधबारे जदौ !!
चौतारी आइडलमा सहभागी भएका सम्पुर्ण गाम्लेहरुलाइ अग्रिम शुभकामना चौतारी आइडलको टाइटलको लागी ।
ल कस्ले गुथ्ने हो आडलको पगरी ?
मलाइ त अहिले सम्म को प्रतिस्पर्धा हेर्दा, पुन्टे बुढा, कुम्ले, सुन्तले, मास्टर्नी दिदी र दुर्गे दिदी नै अगाडी लाग्यो ।
 
Posted on 08-29-07 7:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

darsan garehai sabai lai .

durgi di kya ramro geet gaako n kya ramro swar. didi love u

masterni di ko geet ra swar ni kya daami.

oie keta ho hami timiharu bhanda ke kam khit khit khit
 
Posted on 08-29-07 7:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dugri di ma hajurko ma geet gaaune training lina aau.


 


gaamle ho aaj dekhi DC ma 1 month ko lagi kaam garna jaau re mero boss le bhaneko. ma dharai kaam chor bhayo re. DC office ma cell ph ni kaam gardaina. launa khai chautari ni aauna paaune ho ki hoina. launa maile bhot ni halna paulaa ni napaaula. lu gaamle ho mero tarfa bata ni dugri bhauju lai 1000 vote haldinus ani masterni di lai ni.

Last edited: 29-Aug-07 07:22 AM

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
अमेरिकामा छोरा हराएको सूचना
TPS Re-registration case still pending ..
nrn citizenship
Breathe in. Breathe out.
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Sajha has turned into MAGATs nest
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Send Parcels from USA to Nepal & Worldwide.
Travelling to Nepal - TPS AP- PASSPORT
TPS Work Permit/How long your took?
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters