Posted by: Poonte August 29, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
ब्यान ब्यानै दुईटा कानाँ दुईटा सुरीऽऽऽऽऽऽलो आवाज गुन्जे। ए रात्तै! आजको दिन कति फलदायी हुने भो भनेर निन्द्रा बाँकी छँदै नि हत्तारेर जुरुक्क उठियो। मास्टर्नी नानी र दुर्गी भाउजु पो गीत गाई रा'ख्या र'चन्! ए, चित्रे! वक आउट् दिन पाईन्छ?फलाँस आयो भनेर दंग परेर बसेको, महिलाहुरले त रनै (त्यो नि डबल रन!) ल्या'र आफूलाई हाप्नै पर्नि बनाए! तर मेरो भोट त दुवैलाई जान्न -- पहिलो महिला ईन्ट्री (चनाले राखेका) लाई नदिई हुन्न! सुन्तले कताको परेछन्? नजिकै भा'भे' त जम्नु पर्ला जस्तो छ!
Read Full Discussion Thread for this article