Posted by: PallaGhareAntare August 29, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
जिवनको हरेक मोड्मा, तिमीले मलाई भेट म भागे जस्तो गर्छु, तिमी मेरो बाटो छेक जब लड्न लड्न खोज्छु, म तिम्रो सामू पुग्दा ति कोमल् पाखुरीमा, तिमीले मलाई थाम तिमीले चाहे जति माया, तिमीले मलाई देऊ म रीसाए जस्तो गर्छु, तिमीले मलाइ फकाऊ जदौ बुधबारे बिहानीको।
Read Full Discussion Thread for this article