Posted by: Yahoooooo August 29, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
बुधबारे जदौ !! चौतारी आइडलमा सहभागी भएका सम्पुर्ण गाम्लेहरुलाइ अग्रिम शुभकामना चौतारी आइडलको टाइटलको लागी । ल कस्ले गुथ्ने हो आडलको पगरी ? मलाइ त अहिले सम्म को प्रतिस्पर्धा हेर्दा, पुन्टे बुढा, कुम्ले, सुन्तले, मास्टर्नी दिदी र दुर्गे दिदी नै अगाडी लाग्यो ।
Read Full Discussion Thread for this article