Posted by: gwanche August 30, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
ज्यानलाई सँचै छ रिट्ठे, त्यता पनि बेसै होला। तेइ त ठुल्दाइ तेस्तइ थ्यो सानेपा, दुई चार वटा घरहरु मात्रै थे, त्यतिबेला। कुरा ०२९-३० साल तिरको हुनुपर्छ मेरो कान्छो भाइ ललित्पुर नगर पंचायतको वडा सदस्यको चुनावमा उठेको थियो अनि केइ दिन सम्म चुनाव प्रचारमा लागियो, घर ब्यबहारतिर ध्यान दिन पाइयेन। चुनाव सिद्देसि' भाइको जमानत जफत भयो भयो मेरो घरमा पालेका सबै कुखुराहरु पनि सिद्दिए, केइ चुनाव प्रचार प्रसारमा जाने अौने कार्यकर्ताहरुको भोजन भने, बाँकि रहेका कुखुराहरु स्याल महोदयका। तेसपछि कैलेइ कुखुरा नपाल्ने, कुखुरा खाने मात्र कसम खाइयो। खित् खित् खित्.............................
Read Full Discussion Thread for this article