Posted by: Rahuldai August 30, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
अरे हामी इलाहाबादमा हुंदा लम्बू अमिताभ त्यति हट थिएन, कोल्ड नै थियो। शाहेनशाह, आजका अर्जुन चलेको थ्यो, खासै राम्रा सिनेमा थिएनन्। अनिल कपूर बडा हिट थियो। परिन्दा बडा अच्छा फिलिम छ। आवारगी पनि अच्छा थियो। सलमान र आमिर खान बालक हिरो थियो। इलाहबादी कालको अन्त्य तिर मनिषा को सौदागर रिलिज भएको थियो।
Read Full Discussion Thread for this article