Posted by: Birkhe_Maila August 30, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
तेइ त भन्या लाले! हेरि तिमि मुउलान भास्सेसि हाउँरो चौतारि गाम्मा नि रस हराओ के रे नि! सिरे लापता भओ, गोताएँलाई आचकल तुच्च तुच्च पार्न भन्दा छोरि खेलाउन मुन लाउछ रे! भउते बालखा बेलाँ बरु एति सुध्रया थेन होला बज्जे अइले आ'र गामकै सपै भन्दा सोजो हुम भन्दै हिन्छ।एसो बेलुइखेर जमघट अर्दा कुखुराओ भाले खोज्न जान्तो नमे तो नि बेला बेलाँ च्याउन मात्तै आम्न थालो! तेतिबेलाका बुडा पाका काका बुडालाई लास्ट टेम नारनघाटाँ देख्या रे भउतेले, बुडा कुम्लो बोकेर' जिन्तखि भनेओ लाहुराँ छ भन्दै रउसोल जाने बसाँ चडेका रे अइले सम्म फर्केनन्! हेरि एइ बम्रित हुने हो भन्देखुन पइलेका बुडा-खाँडा सपै हराम्ने भए क्यार्छौ!
बरु धेरैमा घर फर्केउ एसो देसि कुरा ल्या होलाऊ आउ न त आज बेल्कि, तुच्च तुच्च नि पारम्ला तिउँरो लाउरको रामायेन नि सुनम्ला!!
Last edited: 30-Aug-07 02:39 PM
Read Full Discussion Thread for this article