Posted by: parbatya August 30, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
जिम्माल बा, ठुल्दाइ, रिठ्ठे, ग्वाचे, ठुलि, ह्यारी ब्रो, लाले, मिस् (खाली गाली गर्ने हो हुन त), अन्तरे, कुम्ले, चित्र बादुर्, चिप्ले, चना ब्रो अनि नदेखिनी लाइ पनि नमस्ते है भउते काजी खै? मिस् लगायत फाइनलिस्ट लाइ बधाई छ । बिजेता ले मेरो एउटा मुजिक भिडिओ मा खेल्न पाउने अबसर छ है । आजको बिशेष केही छ भने थाहा पाइ राखम
Read Full Discussion Thread for this article