hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-५५~~

[Please view other pages to see the rest of the postings. Total posts: 533]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 NEXT PAGE






[VIEWED 212089 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 27 pages, View Last 20 replies.
Posted on 05-16-07 11:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी-५५

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ५५ --

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५५ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 54 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

लौ बसुम यही चौतारीमा







 
Posted on 05-18-07 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्नानि तिम्लाई जुत्ता किनिदिने रे??? तो पलास्टिको जालि भा' जुत्ता भए हुन्छ?:)

क्यार्नु समिधे नानि, चाइन्जो हाउँरो पालाओ गित गा' को नि बाबै!
ज्यान बुडो भ' नि मन तरुनो भा भ' र कइलेकाईँ एस्तो गाउन मन लाउनि के!
तो पातकि मोरो निसे बजिया कता मरो के था मलाई??
हन के भा का हुन आचकलका बच्चिहरु???
जगल्टे, कुन्डले, बाह्रैमास नशामा हुने, मान्छे पिट्दै हिँड्ने सँअ सल्कन थाले बाबै, घोर कलिजुग लाओ!!

लु फेरि सपैलाई जदौ!
 
Posted on 05-18-07 10:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

chitre ke cha taaaaaaaaaaaaaaaaaaaa?
 
Posted on 05-18-07 10:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारिको सब सुड्डाहरु, सुड्डिहरु, दाजूहरु, भाईहरु, दिदिहरु, बहिनिहरु, सोमहरु र च्वाँकहरुलाई आन्द्रै देखि नमस्ते ठोकेँ ल!

ओ गाउँलेहरु!! सिम्सलाई साइड हान्ने हैन ल भन्देको छु!!
हेर्नेको आँखा फोरिदिन्छ, छुनेको हात काटिदिन्छ, बोल्नेको जिब्रो पो थुतिदिन्छ त हौ मोइले फिरि!!
आम्मामामा! सिम्स फिरि तिमि पनि , बबाल माइक्रो मिनिमा अल्ट्रा सेक्सि भएर आइदिने अन्त साईड हानिहाल्छनि हौ!
केटा मात्र हैन सुड्डा पनि पागल हुन्छ हौ! अलिक सोबर भएर आउन ल! :)
 
Posted on 05-18-07 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पलास्टिको जालि भा' जुत्ता NO WAY birkhu da

yesto jutta kindinus kyaa

 
Posted on 05-18-07 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Samidha, not much, how r ya?

ठूलु, मेरो सबै ठीक छ, तिम्रो नि?

चिप्ले, राहुलदाइ, जिम्माल बा, बिरालो सबैलाइ जदौ!

मेरो गामको यौटा जात्राको भेडियो राख्दैछु। अनि केही प्रश्न पनि सोध्छु।



पहिलो प्रश्न:- यो फेस्टिवलको नाम के हो?
 
Posted on 05-18-07 11:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहा चित्रे,

झुक्काउन ला कि झुक्केको हौ? Buddha Statues Festival Patan लेख्या छ नि त


जदौ यो बिर्खेमाइलाको!
 
Posted on 05-18-07 11:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्स, चित्रे ब्रो, यो 'पातकि' भनेको के हो सोम?
मोलाई जिम्स सुड्डाले नराम्रो वोर्डको झटारो हान्यो जस्तो लाग्छ हौ!
मोइले गिदि छड्काएर सोच्यो है, बबाल गिदि छड्काएर सोच्यो है, कन्क्लुजनमा जिम्स सुड्डाले मोलाई र्र्याग हानेको जस्तो लाग्योन्तनि! हो रैछ भने त फिरि सुड्डाको टेकेर हिन्ने लट्ठि बालेर आगो पो तापिदिन्छ त मोइले!!
 
Posted on 05-18-07 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस्तो जुत्ता लाएर कसरी हिंड्ने ठुली गामका बाटाँ? दोलालघाटको बगराँ नि हिंड्न सक्दिनौ। बरु hi tech को बूट माग, उकाली ओराली गर्न सजिलो हुन्छ।

चित्रेले के टाँस्या हो, साहूले छेकेर केही देख्ने हैन। पाटनको मान्छेले भोटो जात्रा अथवा मट्या (??) को टाँस्यो होला।
 
Posted on 05-18-07 11:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्लु तिमी भाको के काम लाग्यो। तिमीले बोकेर लागि हाल्छउ नि खित् खित् खित्।
 
Posted on 05-18-07 11:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरी, म झुक्या पनि होइन झुक्याउन खोजेको पनि होइन। Buddha statues festival Patan भनेर त भिडियो बनाउने मान्छेले अंग्रेजीमा नाम दिएको होला। तर यो जात्राको आफ्नै (नेपाली?) नाम छ। लौ त्यो नाम भन्नुहोस् ।

निस बुरो,'पातकि' भन्या पात बजाउनेलाइ भन्छन्। :P
 
Posted on 05-18-07 11:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु, मन्तयेक ला?

चौतारिआँ आम्छु भनेर आओ, अन्तै गाम्मा भुल्नी, अनि रात परेसिन फिरि के जानु चौतारिआँ जस्स लाउनि के रे ।

के छ ताआआआआआआआ?

के भइरा'छ ताआआआआआ?

गैह्रि खेतको सिरै हान्यो
वर्षायाम को दरौदिले
नौनि जस्तो मेरो मन
चिरा पार्यो
उसको मनको करौतिले
उसको मनको करौतिले
 
Posted on 05-18-07 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पात बजाउने लाइ पातकि रे? खित खित खित खित
 
Posted on 05-18-07 11:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूलु, चिप्लुलाइ कति दु:ख दिन्छ्यौ? उसको त अरूलाई नि बोक्नु छ नि।:P बरू मलाइ अचेल वेट लिफ्टिङ् प्राउटिस गर्नु थियो, बेईजिङ् ओलम्पिक्स २००८ को लागि। ;)

चना, नमस्ते!
 
Posted on 05-18-07 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो चना, कता बेपत्ता यत्तिका दिन? मुलाको अचार प्रटिमाचालाई भेट्न हिटुङ्ग्रा गएर पठाठ्यो कि क्या हो?
ठुलिले चाँही मलाई भरिया बनाउने भै चुच्चे जुत्ता लाएर।
 
Posted on 05-18-07 11:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाइ अचेल वेट लिफ्टिङ् प्राउटिस गर्नु थियो, बेईजिङ् ओलम्पिक्स २००८ को लागि खित् खित् खित्।

chiplu ani ke ta :P
 
Posted on 05-18-07 11:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे चिप्लु, कहाँबाट जान पाउनु हिटुङ्ग्रा । साहुले मार्ला नि फिरि, हे हे हे ।

चित्रु थुलिलाइ बोकेर ओलँउपिसाँ जाने? लु लु आइडिया त गज्जब को निकाल्यो हौ ठिटाले ।

थुलि, तिमि फलाम हौ को रुवा? लु छिटो भन । अनि म बताम्ला चित्रेले सुनको तक्मा जित्ला कि फलामको जित्ला कि पलास्टिकको जित्ला कि आलुको जित्ला भनेर ।

हे हे हे
 
Posted on 05-18-07 11:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hehe chana ma ta falaam ko hu kyaa.
 
Posted on 05-18-07 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hey guys sappai lai aaramai hola :D namaste are hai !

मेरो सिम्स् दिदि नि आएछ बल्ल दिदि बहिनि जम्न पाइने भयो खुसि लाग्यो ओ दिद् आ गले लग्जा :P
तर दिद् तिम्लाइ एउटा कुरो भन्न मन् ला'थियो अस्ति देखि did u notice what my dear friend thulnani said ****** समिघा के छ? तिमीले मैले जस्तै लेखन थालेको रैछ। खुशी लाग्यो।****** Thulnaani is so sweet girl कैले अरु लाइ कम्प्लेन् गरेको सुनेको थीइन मैले तर आज सुने yes, why don't you come up with your original style rather then copying other's ke . . u know what I personally feel कैले तिमि मिस जस्तो, कैले ठुल्नानि जस्तो, कैले Tyra जस्तो style ma आउछेउ.मैले धेरै जना ले समिधा मिस् वा ठुल्नानि होला भनेको सुनेको छु कसैले मलाइ तिमि हो कि भनेर नि सोधेको छ I am sure that u must be a brilliant girl दिदु pleeeeeeeeease don't creat confusion here , better come up with your original style a' rite!.

and now don't get mad at me hai afterall i am your only cousin sis haina :D निश् सङ डेटिङ् मा जादा साथि गैदिम्ला अर्को पल्ट :P :P :D
 
Posted on 05-18-07 11:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थ्याँक्स् तिरु। मैले कोम्प्लैन् गरेको हैन तर सबैले समिधा लाई मेरो अर्को रुप्हो भन्छ तर as tiru said samidha pls come up with ur own original style rather then copying other's. thanks. pls dont mind hai anyway we all love u. thuli
 
Posted on 05-18-07 11:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूली, तिमी फलामकि हैनौ, तिमी त हीरा हौ, चम्किलो कोहिनूर डाइमन्ड! ;) :P

तिरू, के छ हालखबर? :)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
जाडो, बा र म……
Changing job after i-140 approval
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Trasiting through Istanbul, Turkey
lost $3500 on penny stocks !!!
Is this a progressive step?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters