[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-५५~~

[Please view other pages to see the rest of the postings. Total posts: 533]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 NEXT PAGE






[VIEWED 212057 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 27 pages, View Last 20 replies.
Posted on 05-16-07 11:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी-५५

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ५५ --

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५५ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 54 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

लौ बसुम यही चौतारीमा







 
Posted on 05-22-07 11:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भो त अब? बोलाम्दा बोलाम्दै कता पुगि सकेछ मदनवा। लोटा नै बिर्सेर गयो, देसिले फिरि सिस्नु नचिनेर तेई पात चलाउला, अन्खेरुन उनको तो के जाति सान्डेको तेल त्याँ नि दल्न पर्नि हुन्च। कठै! च्व च्व!
 
Posted on 05-22-07 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मरे हाँसेर, हत्तेरी पुण्टे दा,


लोटा नै बिर्सेर गयो, देसिले फिरि सिस्नु नचिनेर तेई पात चलाउला

रोटफल
 
Posted on 05-22-07 11:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मरे हाँसेर, हत्तेरी पुण्टे दा,


लोटा नै बिर्सेर गयो, देसिले फिरि सिस्नु नचिनेर तेई पात चलाउला

रोटफल
 
Posted on 05-22-07 11:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रोटफल रोटफल रोटफल
 
Posted on 05-22-07 12:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मरे हाँसेर, हत्तेरी पुण्टे दा,
 
Posted on 05-22-07 12:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अघि त त्यती हासो लागेथेन अब सप्पै हासे म नि हास्नु पर्ला । नहासे त फेरी मैले नि सिस्नु चलाए भन्लान ।

 
Posted on 05-22-07 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.lol poonte dai ha ha ha!!

o madanwaa kataa haraailiyau? lota yatai chutechha.. ha ha ha!! (ahile feri jhaadi baata karaaula! :P)

Have fun hai sabaijanaa!! (sorry abt roman letters!)

:-)
 
Posted on 05-22-07 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्लु भैया हजुर्नि अैलिनु भयो। दर्सन् गरेहै। हजुर्को मित् मदनवा जो चसारै रमाइलो मान्चे च। अनि उहालाइ भनेर कुम्लु भैया हजुर् किन त्यो के भन्च चतपतिया को बिजनेस गर्नु हुन्न
 
Posted on 05-22-07 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

This 'LOTA' reminds me of an incident that i witnessed about 7 years ago. I was in a village of Rautahat for some official work related to OXFAM. We had to meet the 'VDC chairman' for that purpose. After having lunch (?) around 9 am in the morning, we were heading towards his house. We met him on the way to his home. He was going for 'Khulla Sauchalaya' carrying water in a 'LOTA'. Obviously, he was characterized with a giant body and big moustache as other 'Pradhanpanchas' or 'Jamindar' in Terai used to be (or how Shree 3 Maharaj Prachanda looks like). Usually, they are accompanied with their 'PATWARIS' (Just like Prachanda is accompanied with his PATWARI Baburam) almost every time. He ordered his PATWARI to take us to his house and requested us to wait until he comes back after his NITYA KARMA. Obviously, it was about to be his lunch time. So, PATWARI started to arrange for his meal outside in his PIDHI (Verandah). When Jamindar (VDC Chairman) came back, he sat down and started to take his lunch (Obviously, it was rice, dal, and some curry, etc). Interestingly, he had refilled the same LOTA with water from his TUBEWELL and put aside for drinking water during his lunch.
 
Posted on 05-22-07 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सब को फिर से जे राम जि कि।

बात कहाँसे कहाँ पुराइदिनुभयो पुनटे दाजुले। हम्रो बात कर्ने सटाइलको मलबल नै दुसरा बनाईदिनुभयो।
मेले करेको बात यो थियो कि हामि पाई (Pie, apple pie etc) खान गइलियो। त पुनटे दाजूले के सोचिलिनु भयो। खाने बेलामा उ जो लोटा कहाँ से आयो? थोडै हामि लोटासे पानी खाइलिन्छ? थोरे बहुत अङग्रेज लोग जसरि पाई भनिलिएको सला माई याद दिलाइदिनुभयो।:)
 
Posted on 05-22-07 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुमलवा तपाइ जो कुरेर बासिलियेको मदनवा झाडिसे कराउदै आइलियो भने हेलथपोस्ट जो छ पुराइलिनु पर्ला भन्ने सोचेर । पुनटेदाजुले जो छ दवाइ सिकाइदिनु भएछ त्यो नबिर्सिलिनु तो दवाइ जो छ रामबाण छ
 
Posted on 05-22-07 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'अङग्रेज लोग जसरि पाई भनिलिएको सला माई याद दिलाइदिनुभयो।'

रोटफल !रोटफल !
 
Posted on 05-22-07 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-22-07 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मदनवा ले पनि कति कुरा जानेको? इलाहाबाद् मा अहेब पढिलिएको हो, मदनवा? बहुत रसिक आदमि जो छ, सौ फिसदि इलाहाबादि हुन्छ
 
Posted on 05-22-07 2:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-22-07 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी गाम्माँ काँर तो के जाति औंरेजले खानि पाई साई पाम्नि हो? तो नि मैदानतिर? कुरो घुमाउन त सिपालु छन् के रे यि मदनवा। तर हाम्त उमेर खा'र सेष भईसकिम् के रे, देखेनौ र खप्पर सिनित्तिएको? हाम्लाई उल्लु बनाम्न त आर्को जुनिआँ अब!

हेर, हेर! हिंड्या नि क्यारि हिंड्या हो? लाखो ऊफ्र्या झैं अरि। कम्मर मट्काई मट्काई! पुरै ज्यानै घोप्ट्या'र चईनि, मुन्टो बट्टार्दै, मुखैले फू फू अर्न भ्याम्नि बिचार अरेका होलान्! कठै! लौ, लौ! ए रात्तै! यिनी त पिठिऊं चिला'र कनाम्न खोजेका लुते कुकूर झैं अरि फन्फनि घुम्न लाओ!

ए गाम्ले हो! कम्पाउन्डरलै बाचाओ!!!!!!!!!

हन, ओ कुम्ले! तो के जाति सान्डेको तेल दल्दिनि जिम्मा कोल्ले लिनि होला अब? फत्र्याक फत्र्याकै परि सको, कठै!

:D
 
Posted on 05-22-07 2:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे बाप रे बाप!

राहुल??? मुन्नि???

अरे बाप रे! हम्रो देहाति नाम राखे र दु जना ले। 'मुन्नि' हम्रो सुसराके बहनोइके बेटिके नाम छ, हम्रो देहात गावँमा
बसिलिन्छ र 'राहुल' हम्रो गावँके मुखिया हजारिलालके जोरुके भाइको नाम छ रसकउलमा बिजनेस करिलिन्छ।:)

उ जो छ अलाहाबाद त हम्ले सुनेको मात्र छ दाजु। उ हम्रो जमानाको सनिमा को हिरो जो छ बच्चनवा उसको घर
भनेर सुनेको छ हामिले। उ त भारत को कुरा हो, हमि थोडै भारतिय हो? हँ? हामि थोडै बिदेशि हो? हँ? अरे हामि
पनि नेपाली छु। हम्रो पनि ढाका टोपि छ बक्साको भितरमा राखिलिएको छु। हामि पनि नेपालि भात जो खान्छ, नेपाली पानी जो पिउँछ, नेपालि जमिनमा अनाज जो उगाउँछ। यहाँ तक कि सला गुट्खा -खैनि पनि नेपालि खान्छ। अब् चुना कहाँ बनेछ खैनिमा राख्ने उ हमको थाहा छैन।:)

बिमारि ल्याएको छ हलेथपोस्टमा हामि एकछिनमा आउँछ ल दाजु।

जे राम जि कि!
 
Posted on 05-22-07 2:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारिको सब सुड्डाहरु, सुड्डिहरु, दाजूहरु, भाइहरु, दिदिहरु, बहिनीहरु, सोमहरु, च्वाँकहरु र हेल्थवर्करहरुलाईआन्द्रै देखि नमस्ते ठोकेँ ल!

आम्मामामाssss म्याड्स सुड्डा.... आँsssssच...लास्टै ह्यान्सि देखियो ल सोम तिमी त!
खित्.. खित् ..खित्...
आम्बोssss....केशमा फिरि पुरा एक बोतल तेल हालिदिएको जस्तो छन्तनि सुड्डाले त! फिरि केस पनि हर्रामि स्टाइलले छप्किले जस्तो सिउँदो पारेर कोरिदिने के! ल सुड्डा, जे होस सुड्डाको नाकको तल अन्डरलाइन गरेको जस्तो जुङ्गा हरिsssप देखिइको छ ल! आबो हामि त अस्ति भेटेकोन्त! फिरि खोक्स दिने हैन ल सुड्डा चौतारिमा....अन्त मेरो गिदि कच्याsssक भयो भने देखि के के हुन्छ मोलाई थाहा हुन्न ल! कुरा बुझ्यो हैन?? बोरु लास्टै टाउको घुमिराको छ कि हिजो को तोङ्बाले, केहि परेसकिरिप्सन छ भने दिहालिदेउ...खित् खित् खित्..
 
Posted on 05-22-07 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जयराम्जीकी मदन्बा!

अपन् को गाछी मा आम् फली लीया छ? खटीयामा बैठी मैले आम् चिउरा खान् मन गरी लीया छ ।
 
Posted on 05-22-07 3:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बबाल हँसाउँछ हौ सुड्डाहरु पनि!
भुन्टे सुड्डा फिरि म्याड्स सुड्डाको स्टाइलमा खोक्न खोजेको होला कि, भरै भानुभक्तको स्टाइल दि रा सुड्डाले!
लास्टमा 'जसै' 'तसै' नि थप न ल, दाम्मिज रामायण जस्तो देख्छन्तनि!
खित् खित् खित् :)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
जाडो, बा र म……
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters