[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-५५~~

[Please view other pages to see the rest of the postings. Total posts: 533]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 NEXT PAGE






[VIEWED 212064 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 27 pages, View Last 20 replies.
Posted on 05-16-07 11:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी-५५

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ५५ --

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५५ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 54 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

लौ बसुम यही चौतारीमा







 
Posted on 05-17-07 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

को हल्लाखल्ला हो यस्तो? निश पाटलाई फेरी बौ ले निकाल्द्यो रे?? अब फेरी हाम्रा तिर पिंढीमा लड्ने हो भने आउ क्या र, बब्बाल तोङ्बा तानेर बसुम्ला। ठुल्दाइ सुड्डालाई नि बोलाम्ला चिलिम को बन्दोबस्त भैहाल्छ।

ल सान्नानी, ठुल्नानी, पुण्टे दाइ, मास्टर्नि दिदी,चिप्ले, गुण्टे, सिम्स, मुन्नी, ग्वाँचे, ठुल्दाइ सप्पैलाई निशेको तालमा लाएर आन्द्रैदेखी नमस्ते ठोकें है।
 
Posted on 05-17-07 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आम्मामामा!

'फोल्क्स' हरुको 'फ्लोक' नै रैछन्तनि आजु त! राहुल सुड्डा, चिप्स सुड्डा (?),पुन्टे सुड्डा देखि लिएर गुन्टे माइनर सम्म आइदिएको आजु?

जेपिटि खोक्स दिएको हैन हौ सिम्स! आबो तिमिलाई हग्स दिँदा बिचमा को को आयो थाहा पाएनन्तनि हौ!

मिस मो त सुध्रियो नि, आबो मो त गुड बोइ भनेर क्लास पनि बङ्क गर्दैन!

..'मान्स तिमी सिम्स भन्दा ब्युटि '...
मोइले भनेको? हैन होला हौ! मो झ्याप थियो होला खोक्स दिने बेलामा, लास्ट टाइम ट्रु कुरा गर्दा पनि बबाल झ्याप थियो मो! :)
 
Posted on 05-17-07 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन, कोसैसंग छ भुने कोपरा ल्या'र निसेको मुन्तिर झुन्ड्याईदिम् त! बोली सुन्दा त बज्जेले निकाल्नै ला' जस्तो लाउँच। ढुंगै खा' थे कि के हो हिजो? तेस्तो बेसरी कन्न पर्ने अरि?

नमस्ते अर्नि सपैलै मेरो नि नमस्ते है! हिजआज के नाम समाज सेवाँ ला'र खल्ती रित्तेर बबाल छ।
 
Posted on 05-17-07 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

*** 'मान्स तिमी सिम्स भन्दा ब्युटि '*** ...watever Nisuuuu :'(
marchu ma pir lay. :'(
 
Posted on 05-17-07 2:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sukka sukka rudai!!!!****** ahile simsa dekera drayo nishu . guntulai maam kuauta bhaneko tiyo birsyo simsa le ramro take care gardaina baneko thyonta ****
 
Posted on 05-17-07 2:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिउँरो बाहुलीआँ हामी हुन्जेल के लाई पिर मान्छौ, समु? मर्दको पाँच्टा हुन्छ भन्छन् के रे, हाँरो त दुईटा मत्र भ'छ अहिले सम्मुन्। तेस्री बनम्। निसे पाजीलै मिल्काईदेऊ मुन्नि कै काखाँ। आफ्नै बौ ले त हेपेका मुन्छे, के गत्तिला होलान् र? हाम्लाई त बौ त के, बराजुले नि साथै चेपेर हुर्काका हुन् नि!
 
Posted on 05-17-07 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खित् खित् खित् निस दाइ लाइ बौले घरबता निकालि दिनु भो रे खित् खित् खित्। धरै नचाहिने कुरा अरेचि तेस्तै हुन्च निस दाइ।अगि तल गाउ गाथे मेलामा अनि आफ्नो चप्पल् चिन्यो भनेर एक जोर् चप्पल किना पसला चितेको त ओहो ओहो दिङो जुत्ताको गन्द ले झन्दै बेहोस् पो हुनला म। अनि त्यो पुरानो दिङो जुत्ता कस्को होला भनेको त हाम्रै निस् दाइको पो रैच। कस्तो फोरि निस् दाइ चि।

लौन लौन पून्ते दाउ नि अौनु भएच । पून्ते दादु आए वज् मिस्सिङ् यु।

सानानि के च मोरि तिम्रो हाल् चाल्।

हरिले नि आज् अलि फुर्सद पाजस्तो च हरि तिम्रो त विकेन्द सुरु भो। कस्तो भाग्य मानि यो हरि
 
Posted on 05-17-07 2:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे चौतारीमा के हो यस्तो ?!! निश भर्खरै म शुध्रिए भन्दै थियो कुरो यसो पो रे'छ
:)
 
Posted on 05-17-07 2:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्ट्स सुड्डा फिरि बबाल रेला गरिदिने के! आबो सुड्डा यो एज मा केटि पट्टयाउने भए असारमा तालुमा केश रोप कि अन्त मङ्गसिरमा केटि खोज्न जाऊ! खित् ..खित्.. खित्...:)

आबो मोइले आजु मात्र देखेको मान्स लाई सिम्स भन्दा चवाँक कसरि भन्छ हौ जति च्वाँक भए पनि???
लु सिम्स डार्लिङ, मान्स नक्कलिको कुरा नसुन ल? मो जानु पर्छ आबो, नोर्बुको बाइक मागेर ल्याएको कि छिटो पिछाडि बस तिमिलाई नगरकोट घुमाउन लैजान्छ मोइले आबो!

ह्यारिस सोम र ठुल्सलाई हाइ गरेँ ल!
 
Posted on 05-17-07 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

thanks nishu ..
 
Posted on 05-17-07 2:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाप रे बाप, ह्या त खित खित खित पो गइ राखेको रैछ, बुडा तरुना कोइ बाकी रैन्छन , भएन भनेर गुन्टे पनी .........हरि हरि हिरि , कलि भनेको यइ त होला ?
 
Posted on 05-17-07 2:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:O:O:O ???????????????
 
Posted on 05-17-07 2:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम राम राम के सुन्न पर्यो यो बुढेसकाल मा ।के के जाति चिरबिर गरिराहोलान बाबै
अब चै निशै को बेहाल हुने भो

के छ प्रिती ?:)
 
Posted on 05-17-07 2:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खित् ..खित्.. खित्...:)
 
Posted on 05-17-07 2:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

manvi le kina "Thanks Nishu" bhanya bujhina maile.
Hi name.

Miss thik chha, kati busy ho hajur achel??
 
Posted on 05-17-07 2:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

thuli how r ya?
 
Posted on 05-17-07 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छ भने माया छपक्कै लाइदेऊ
छैन भने माया मोहनी फुकाइदेऊ।

अपरान्हकालीन् जदौ यो बिर्खे माइलाको।
 
Posted on 05-17-07 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sanu i m fine thanks n u ?
 
Posted on 05-17-07 2:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रिति अलिक ब्यस्त नै हो । आज अलकति फुर्सद निकालेको :)
मैले पनि कुरो बुझिन !!! सिम्स हो कि मान्स हो ?
 
Posted on 05-17-07 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिम्स हो कि मान्स हो ? मिसले गाठी कुरा फुकाउन लागे जस्तो छ । मैले त मेसो पाको होइन, मिसले बुझेर बुझाए पछि परिक्षाको लागी तेही घोक्नु पर्ला ।
ए पिरती नानु कता हराकी ? तिम्रा मामा आए ...कैले आउनु हुन, जोइल जान लाए भन्नी मानिचु मैले त । अब केटीको थर जे हो, भउते पछि तेही राख्नी रे । के हुने हो भउते अब, भउते पोडेल हुन्छ कि के हुन्छ , नागरिता पनि फेर्न पर्नी भो भन्दै थियो । सटिफिकेटा त डडपेनले कोरेर थर फेर्नी भन्दै थियो ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
lost $3500 on penny stocks !!!
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Informatica consultancy share
Are you ready to know the truth?
Travelling on TPS advance travel document to different country...
Morning dharahara
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Guess how many vaccines a one year old baby is given
Does the 180 day auto extension apply for TPS?
TPS Renewal Reregistration
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters