Posted by: uptowngal May 17, 2007
~~चौतारी-५५~~
Login in to Rate this Post:     0       ?        
खित् खित् खित् निस दाइ लाइ बौले घरबता निकालि दिनु भो रे खित् खित् खित्। धरै नचाहिने कुरा अरेचि तेस्तै हुन्च निस दाइ।अगि तल गाउ गाथे मेलामा अनि आफ्नो चप्पल् चिन्यो भनेर एक जोर् चप्पल किना पसला चितेको त ओहो ओहो दिङो जुत्ताको गन्द ले झन्दै बेहोस् पो हुनला म। अनि त्यो पुरानो दिङो जुत्ता कस्को होला भनेको त हाम्रै निस् दाइको पो रैच। कस्तो फोरि निस् दाइ चि। लौन लौन पून्ते दाउ नि अौनु भएच । पून्ते दादु आए वज् मिस्सिङ् यु। सानानि के च मोरि तिम्रो हाल् चाल्। हरिले नि आज् अलि फुर्सद पाजस्तो च हरि तिम्रो त विकेन्द सुरु भो। कस्तो भाग्य मानि यो हरि
Read Full Discussion Thread for this article