Posted by: hetterika!! May 17, 2007
~~चौतारी-५५~~
Login in to Rate this Post:     0       ?        
को हल्लाखल्ला हो यस्तो? निश पाटलाई फेरी बौ ले निकाल्द्यो रे?? अब फेरी हाम्रा तिर पिंढीमा लड्ने हो भने आउ क्या र, बब्बाल तोङ्बा तानेर बसुम्ला। ठुल्दाइ सुड्डालाई नि बोलाम्ला चिलिम को बन्दोबस्त भैहाल्छ। ल सान्नानी, ठुल्नानी, पुण्टे दाइ, मास्टर्नि दिदी,चिप्ले, गुण्टे, सिम्स, मुन्नी, ग्वाँचे, ठुल्दाइ सप्पैलाई निशेको तालमा लाएर आन्द्रैदेखी नमस्ते ठोकें है।
Read Full Discussion Thread for this article