Posted by: Poonte May 17, 2007
Login in to Rate this Post:
0
?
हन, कोसैसंग छ भुने कोपरा ल्या'र निसेको मुन्तिर झुन्ड्याईदिम् त! बोली सुन्दा त बज्जेले निकाल्नै ला' जस्तो लाउँच। ढुंगै खा' थे कि के हो हिजो? तेस्तो बेसरी कन्न पर्ने अरि?
नमस्ते अर्नि सपैलै मेरो नि नमस्ते है! हिजआज के नाम समाज सेवाँ ला'र खल्ती रित्तेर बबाल छ।