Posted by: nepalean May 17, 2007
~~चौतारी-५५~~
Login in to Rate this Post:     0       ?        
सिम्स हो कि मान्स हो ? मिसले गाठी कुरा फुकाउन लागे जस्तो छ । मैले त मेसो पाको होइन, मिसले बुझेर बुझाए पछि परिक्षाको लागी तेही घोक्नु पर्ला । ए पिरती नानु कता हराकी ? तिम्रा मामा आए ...कैले आउनु हुन, जोइल जान लाए भन्नी मानिचु मैले त । अब केटीको थर जे हो, भउते पछि तेही राख्नी रे । के हुने हो भउते अब, भउते पोडेल हुन्छ कि के हुन्छ , नागरिता पनि फेर्न पर्नी भो भन्दै थियो । सटिफिकेटा त डडपेनले कोरेर थर फेर्नी भन्दै थियो ।
Read Full Discussion Thread for this article