Posted by: Madness May 22, 2007
~~चौतारी-५५~~
Login in to Rate this Post:     0       ?        
सब को फिर से जे राम जि कि। बात कहाँसे कहाँ पुराइदिनुभयो पुनटे दाजुले। हम्रो बात कर्ने सटाइलको मलबल नै दुसरा बनाईदिनुभयो। मेले करेको बात यो थियो कि हामि पाई (Pie, apple pie etc) खान गइलियो। त पुनटे दाजूले के सोचिलिनु भयो। खाने बेलामा उ जो लोटा कहाँ से आयो? थोडै हामि लोटासे पानी खाइलिन्छ? थोरे बहुत अङग्रेज लोग जसरि पाई भनिलिएको सला माई याद दिलाइदिनुभयो।:)
Read Full Discussion Thread for this article