Posted by: Madness May 22, 2007
~~चौतारी-५५~~
Login in to Rate this Post:     0       ?        
अरे बाप रे बाप! राहुल??? मुन्नि??? अरे बाप रे! हम्रो देहाति नाम राखे र दु जना ले। 'मुन्नि' हम्रो सुसराके बहनोइके बेटिके नाम छ, हम्रो देहात गावँमा बसिलिन्छ र 'राहुल' हम्रो गावँके मुखिया हजारिलालके जोरुके भाइको नाम छ रसकउलमा बिजनेस करिलिन्छ।:) उ जो छ अलाहाबाद त हम्ले सुनेको मात्र छ दाजु। उ हम्रो जमानाको सनिमा को हिरो जो छ बच्चनवा उसको घर भनेर सुनेको छ हामिले। उ त भारत को कुरा हो, हमि थोडै भारतिय हो? हँ? हामि थोडै बिदेशि हो? हँ? अरे हामि पनि नेपाली छु। हम्रो पनि ढाका टोपि छ बक्साको भितरमा राखिलिएको छु। हामि पनि नेपालि भात जो खान्छ, नेपाली पानी जो पिउँछ, नेपालि जमिनमा अनाज जो उगाउँछ। यहाँ तक कि सला गुट्खा -खैनि पनि नेपालि खान्छ। अब् चुना कहाँ बनेछ खैनिमा राख्ने उ हमको थाहा छैन।:) बिमारि ल्याएको छ हलेथपोस्टमा हामि एकछिनमा आउँछ ल दाजु। जे राम जि कि!
Read Full Discussion Thread for this article