Posted by: Poonte May 22, 2007
~~चौतारी-५५~~
Login in to Rate this Post:     0       ?        
चौतारी गाम्माँ काँर तो के जाति औंरेजले खानि पाई साई पाम्नि हो? तो नि मैदानतिर? कुरो घुमाउन त सिपालु छन् के रे यि मदनवा। तर हाम्त उमेर खा'र सेष भईसकिम् के रे, देखेनौ र खप्पर सिनित्तिएको? हाम्लाई उल्लु बनाम्न त आर्को जुनिआँ अब! हेर, हेर! हिंड्या नि क्यारि हिंड्या हो? लाखो ऊफ्र्या झैं अरि। कम्मर मट्काई मट्काई! पुरै ज्यानै घोप्ट्या'र चईनि, मुन्टो बट्टार्दै, मुखैले फू फू अर्न भ्याम्नि बिचार अरेका होलान्! कठै! लौ, लौ! ए रात्तै! यिनी त पिठिऊं चिला'र कनाम्न खोजेका लुते कुकूर झैं अरि फन्फनि घुम्न लाओ! ए गाम्ले हो! कम्पाउन्डरलै बाचाओ!!!!!!!!! हन, ओ कुम्ले! तो के जाति सान्डेको तेल दल्दिनि जिम्मा कोल्ले लिनि होला अब? फत्र्याक फत्र्याकै परि सको, कठै! :D
Read Full Discussion Thread for this article