Posted by: chanaa_tarkaari May 18, 2007
~~चौतारी-५५~~
Login in to Rate this Post:     0       ?        
हे हे हे चिप्लु, कहाँबाट जान पाउनु हिटुङ्ग्रा । साहुले मार्ला नि फिरि, हे हे हे । चित्रु थुलिलाइ बोकेर ओलँउपिसाँ जाने? लु लु आइडिया त गज्जब को निकाल्यो हौ ठिटाले । थुलि, तिमि फलाम हौ को रुवा? लु छिटो भन । अनि म बताम्ला चित्रेले सुनको तक्मा जित्ला कि फलामको जित्ला कि पलास्टिकको जित्ला कि आलुको जित्ला भनेर । हे हे हे
Read Full Discussion Thread for this article